Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 2 Archives - Page 4 of 45 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 2

लेनिन स्मृति शतवार्षिकीका कार्यक्रमहरू लेनिन दिवससम्म निरन्तरता हुने

लेनिन स्मृति शतवार्षिकीका कार्यक्रमहरू लेनिन दिवससम्म निरन्तरता हुने

काठमाडौँ/विश्व कम्युनिस्ट आन्दोलनका प्रसिद्ध नेता तथा प्रथम समाजवादी व्यवस्थाका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको सय वर्ष नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । ‘लेनिन स्मृति शतवार्षिकी’ समितिले अघिल्लो वर्ष जनवरी २१ देखि सुरु गरेको अभियानको समापन शुक्रवार (माघ ११ गते) काठमाडौँमा गरेको छ। समापन कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी(मसाल)का महामन्त्री  मोहनविक्रम सिंह, प्रसिद्ध साहित्यकार नारायण ढकाल, शतवार्षिकी अभियानका संयोजक निनु चापागाईँ, राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक लोकनारायण सुवेदी लगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा मोहनविक्रम सिंहले कम्युनिस्टहरू नै मार्क्सवाद–लेनिनवादको दर्शनबाट विचलित भएकाले समाजवादी व्यवस्था पतन भएको जिकिर गर्नुभयो। उहाँले मार्क्सवादी दर्शन र लेनिनवादी सङ्गठन प्रणालीका आधारमा सङ्गठित भएर समाजवादी क्रान्ति भएको तर पछिल्लो…
Read More
ट्रम्प सरकारको पहिलो दिन ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग सोधपुछ गरिने

ट्रम्प सरकारको पहिलो दिन ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग सोधपुछ गरिने

न्युयोर्क, १० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ ।   न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो खुलासा गरेका छन् । देशका विभिन्न भागबाट यस्ता अवैध आप्रवासी पक्राउ परेका हुन् । यी गैर कानुनी आप्रवासीहरू अधिकांश अपराधी रहेको जनाइएको छ । तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको छ।   होमनले बुधवार भने कि अध्यागमन अधिकारीहरूले देशका लागि खतरा हुने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेका छन्। उनीहरूको जनसङ्ख्या ७ लाखभन्दा बढी रहेको छ, जो पक्राउ गर्नका लागि छापामारी सुरु भएको…
Read More
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, जसले एक वर्ष देखी इजरायली जेलमा रहेकी थिइन । हमास र इजरायल बिच गत आइतबार देखी युद्बबिराम सम्झौता भए पछि इजरायली कब्जाबाट रिहा हुने पहिलो ९० जनाको लटमा परेकी थिइन् ।   उनले त्यहाँबाट फर्के पछि इजरायली जेलमा भएको घटनाको सविस्तार गरेकी छिन् । खासमा उनी प्यालेस्टिनी राजनीतिज्ञ, मानव अधिकार र नारीवादी कार्यकर्ता हुन । वामपन्थी पपुलर फ्रन्ट फर लिबरेसन अफ प्यालेस्टाइनकी नेता जरारलाइ २६ डिसेम्बर २०२३ देखि जेलमा राखिएकी थिइन् । उनलाई अगस्टबाट भने  इजरायलको रमला जेलमा एकान्त…
Read More
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्य बराबरको पिण्ड भएको सुपरमासिभ ब्ल्याक होल। खगोलविद्हरूले यसलाई जो ४१०– ०१३९ नाम दिएका छन्।   यो कुनै साधारण ब्ल्याक होल होइन। यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठुलो र शक्तिशाली ब्ल्याक होल हो। यो पृथ्वीबाट १२.९ बिलियन प्रकाश वर्षको दूरीमा अवस्थित छ, यसलाई अहिलेसम्म पत्ता लागेको सबैभन्दा टाढाको ब्लाजर बनाउँछ। यदि यो पृथ्वीमा फायर गरियो भने यसले हामीलाई नष्ट गर्न सक्छ।   ब्लाजरहरू एक प्रकारका दुर्लभ आकाश गङ्गाहरू हुन्, जसका केन्द्रहरूमा सुपरमासिभ ब्ल्याक होलहरू छन्। यी ब्ल्याक होलहरूले अत्यधिक ऊर्जावान् जेटहरू उत्सर्जन गर्छन्, जुन…
Read More
इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, विपिन जोशी परेनन्

इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, विपिन जोशी परेनन्

काठमाडौँ (एजेन्सी) - इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ। युद्ध विराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्। यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई अक्टोबर ७ २०२३ मा अपहरण गरिएको थियो। प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास छन्। त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध व्यक्ति छन्। उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन्। इजरायलले हालसालै युद्ध विरामको घोषणा गरेको थियो। युद्ध विरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने जनाइएको थियो। हमासद्वारा अपहरित बन्दीहरूको सूची सार्वजनिक हुँदा नेपाली युवा…
Read More
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍याएको छ ।   यो आगलागीले धेरै बस्तीमा समेत क्षति पुर्‍याएको छ भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । हालसम्म ११.६० लाख करोड डलर देखि १३ लाख करोड डलर रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ।   आगलागी नियन्त्रणका लागि राहत र उद्धार टोली चौबीसै घण्टा खटिरहेका छन् । फायर इन्जिन, ग्राउन्ड टोली र आकाशमा उडिरहेका हेलिकप्टरबाट आगो नियन्त्रणका लागि हर सम्भव प्रयास भइरहेको छ । यी प्रयासहरूमध्ये, हेलिकप्टरबाट खसेको गुलाबी रङ्गको पदार्थले सबैभन्दा बढी ध्यान आकर्षित गरिरहेको छ ।   आउनुहोस् जानौँ…
Read More
१२४ वर्ष पछि लाग्न लागेको महाकुम्भ मेलाको आध्यात्मिक तथा वैज्ञानिक मान्यता

१२४ वर्ष पछि लाग्न लागेको महाकुम्भ मेलाको आध्यात्मिक तथा वैज्ञानिक मान्यता

काठमाडौँ, २५ पुस । भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु हुन अब केही दिन मात्रै बाँकी रहेको छ ।   नदीको यो सङ्गममा डुब्नका लागि देश तथा विदेशका कुना–कुनाबाट यहाँ करोडौँ हिन्दु भक्तहरू आउने  गर्दछन् । प्राचीन हिन्दु ग्रन्थहरूमा यो लगभग २ हजार वर्षदेखि चलिआएको प्रचलन हो ।  यति मात्र होइन कुम्भ मेलालाई हिन्दु धर्मको महान् पर्व पनि मानिन्छ ।   महाकुम्भ मेला धार्मिक कार्यक्रम मात्र होइन, यो मानव र ब्रह्माण्डबिचको सम्बन्धको अद्भुत सङ्गम भएको विश्वास गरिन्छ। सन २०२५ जनवरी १३ वाट सुरु हुने महाकुम्भले करोडौँ भक्तहरूलाई मात्र आकर्षित गर्दछ । यो मेलाले  खगोलीय र वैज्ञानिक तथ्यहरूलाई पनि पष्ट पार्दछ। महाकुम्भ…
Read More
पार्टी भित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन्: ओली

पार्टी भित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन्: ओली

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) ले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरू कायम नरहेको र सबै साथीहरू वर्तमान एमालेको भरभराउँदो पङ्क्ति भएको बताएका छन् । एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूहहरू कायम नरहेकाले त्यस्ता पूर्व समूहहरू खोज्नतिर नलाग्न आग्रह गरेका हुन्।   “एमालेमा अब कुनै पनि पूर्व समूहरु छैन । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’’, अध्यक्ष ओलीले भने, “हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो…
Read More
 भूकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो

 भूकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो

काठमाडौँ - मङ्गलवार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ। पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको हो। चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्। उक्त भूकम्पमा परी सयौँ घाइते भएका छन्। दर्जनौँ घर,कार्यालय र भौतिक संरचनामा क्षति पुगेको छ।
Read More
कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ?

कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ?

* लेखनाथ न्याैपाने १. विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानुनी रूपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिँदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ? २. कुनै तथ्य र प्रमाण विना कथा बनाएर मरिसकेको मान्छे (सीता दाहाल) ले पैसा दिएको भनेर आरोपित गर्नु कतैबाट पनि मिल्ने कुरा होइन । ३. गडबडी बरु कहाँबाट भएको देखिन्छ भने जग्गामा हदबन्दी लागेपछि १९ रोपनी छाडेर बाँकी १८१ रोपनी जग्गा ट्रस्ट/गुठीमा नल्याई कम्पनीमा लैजाने प्रक्रियामा हो । ४. स्वकीय सचिव भएकाे बेला (२०६७/०६८) मा विकेश श्रेष्ठले प्रचण्डको नाम भजाएर वा शक्तिको दुरुपयोग…
Read More