Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 24 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ, ३० फागुन । प्रतिनिधिसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।  नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बैठक बसिरहेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बुधवार विश्वासको मत लिँदै छन् । यसको कार्यसूचीबारे  बैठकमा छलफल भइरहेको छ ।  
Read More
प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्तिमा विवाद

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्तिमा विवाद

धनगढी, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् भने पार्टीका संस्थापकहरूको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय…
Read More
२०१४ विश्वकप लिजेन्ड्सले जित्यो एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि

२०१४ विश्वकप लिजेन्ड्सले जित्यो एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि

काठमाडौँ । पारस खड्का नेतृत्वको २०१४ विश्वकप लिजेन्ड्सले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी 'एक्स्ट्राटेक लिजेन्ड कप' को उपाधि जितेको छ । फाइनल खेलमा २०१४ विश्वकप लिजेन्ड्सले रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो ।    २०१४ विश्वकप लिजेन्ड्सले दिएको १०२ रनको लक्ष्य पछाएको रेस्ट अफ नेपालले १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्र बनाएपछि २०१४ विश्वकप लिजेन्ड्सले १७ रनले खेल जितेको हो ।   यस अघि पहिला ब्याटिङ गर्दै २०१४ विश्वकप लिजेन्ड्स टिमले १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । २०१४ विश्वकप लिजेन्ड्सका लागि कप्तान पारस खड्काले आक्रामक ब्याटिङ…
Read More
पेनाल्टीमा भारतलाई हराउँदै बङ्गलादेश जित्यो साफ यू-१६ महिला फुटबलको उपाधि

पेनाल्टीमा भारतलाई हराउँदै बङ्गलादेश जित्यो साफ यू-१६ महिला फुटबलको उपाधि

काठमाडौँ, २७ फागुन । बङ्गलादेशले साफ यू-१६ महिला फुटबलको उपाधि जितेको छ । ललितपुरको च्यासलस्थित मैदानमा सम्पन्न फाइनल खेलमा बंगालदेशले भारतलाई पेनाल्टी सुटआउटमामा ४-२ गोलले पराजित गरेको हो । यसअघि निर्धारित ९० मिनेटको खेलमा भारत र बङ्गलादेशले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो । यस प्रतियोगितामा बङ्गलादेश र भारतका अलावा नेपाल र भुटान गरी चार देशले भाग लिएका थिए । नेपाल र भुटान भने समूह चरणबाट बाहिरिएका थिए ।
Read More
टी-२० सिरिजमा आज नेपाल र हङकङ खेल्दै, नेपालले टस जित्यो

टी-२० सिरिजमा आज नेपाल र हङकङ खेल्दै, नेपालले टस जित्यो

काठमाडौँ । नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । नेपाल, हङकङ र पिएनजीबीच हुने यस सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ खेल्दै छन् । यो खेल नेपाल समय अनुसार बिहान ११: १५ बजेदेखि सुरु हुँदै छ । आजको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै छ ।  यस सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिम- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा ।  …
Read More
को थिए होलान् सिव/शिव (Siva) ?

को थिए होलान् सिव/शिव (Siva) ?

यादव देवकोटा शिवलाई भारोपेली भाषी आर्यहरू अर्थात् यताको दिनका हिन्दुहरूले सर्वोच्च 'देव'को रूपमा आराधना गर्ने गरेको पाइन्छ।आजका प्रचलित हिन्दु समाजको साहित्यहरू एक स्वरमा भन्छन् - शिव अर्थात् कैलासधिपति ! कैलाश पर्छ तिब्बतमा ! आजसम्मको तमाम अध्ययनहरूको आधारभूत सहमति (भाषा शास्त्रीय, पुरातात्त्विक, आनुवंशिक अध्ययनका आधारमा) के छ भने भारोपेली भाषी आर्यहरू सिन्धु प्रस्रवण क्षेत्रमा लगभग 2200 BCE देखि 1500 BCE अघि आइपुगेका थिए, सिन्धु सभ्यता पतनको आखिरी पलातिर, पोन्टिक क्यास्पियन स्टेप्पी (आजको युक्रेन)बाट बसाई हिँड्दै-हिँड्दै।त्यताबाट आएका आर्यहरूको सर्वोच्च देव तिब्बतको कैलाश घर भएका भनिएका पात्र कसरी भए? आर्यहरू सिन्धु नआई पुग्दैको 2600 BCE तिरको हातमा बाला र सिरमा सिङ पहिरेर जनावरले…
Read More
साफ यू-१६ महिला फुटबल: जित्नै पर्ने खेलमा आज नेपालको सामना भारतसँग

साफ यू-१६ महिला फुटबल: जित्नै पर्ने खेलमा आज नेपालको सामना भारतसँग

काठमाडौँ, २४ फागुन । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दै छ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अङ्कसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। त्यसै गरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अङ्कविहीन रहेको छ। अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ। यस खेलमा जित बाहेक…
Read More
नारायणकाजी प्रचण्डको एउटै कार्यकालमा तीन-तीन मन्त्रालयमा सरुवा

नारायणकाजी प्रचण्डको एउटै कार्यकालमा तीन-तीन मन्त्रालयमा सरुवा

काठमाडौँ, २३ फागुन । नेकपा माओवादी केन्द्रका पुनर्गठित सरकारमा अधिकांश पुरानैले निरन्तरता पाएका छन् । पुराना मन्त्री मध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयबाट सरुवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटै कार्यकालमा श्रेष्ठले तीन तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसअनुसार सुरुमा नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर काँग्रेस–माओवादीको अर्को गठबन्धन भयो । त्यसमा उनी भौतिकबाट सरुवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे ।     अहिले काँग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुँदा श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन् । उनले आजै परराष्ट्र मन्त्रीको हैसियतमा…
Read More
फ्रान्स बन्यो गर्भपतनलाई संवैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र, ८ मार्चमा उत्सव मनाइने

फ्रान्स बन्यो गर्भपतनलाई संवैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र, ८ मार्चमा उत्सव मनाइने

पेरिस, २३ फागुन । फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसद्को दुवै सदनका सांसदहरूले मापनको पक्षमा ७८० मत परेको छ भने विपक्षमा २८ मत परेको छ, जुन फ्रान्सेली संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ भन्दा बढी मत परेको छ ।  पेरिसको दक्षिण पश्चिममा रहेको प्यालेस अफ भर्साइल्समा सांसदहरूको विशेष भेलामा सोमबारको मतदान विधायी प्रक्रियाको अन्तिम चरण पार गरेका थिए भने फ्रान्सेली सिनेट र राष्ट्रिय सभाले यस वर्षको सुरुमा संशोधनलाई व्यापक रूपमा अनुमोदन गरेको जनाइएको छ । सो संशोधनले फ्रान्समा गर्भपतन ‘ग्यारेन्टेड स्वतन्त्रता’ हुन पुगेको छ । केही समूह र सांसदहरूले स्पष्ट रूपमा गर्भपतनलाई…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा माओवादीका ३ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा माओवादीका ३ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

कैलाली, २२ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।  नेपाली काङ्ग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकास मन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन् ।  केन्द्रीय सरकारमा आएको दलीय समीकरण परिवर्तनसँगै प्रादेशिक सरकारमा समेत प्रभाव परेको छ ।  
Read More