Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
अन्तर्राष्ट्रिय Archives - Page 14 of 35 - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

अन्तर्राष्ट्रिय

भारतको बिहार, जसको बारेमा तपाइलाई धेरै कुरा थाहा नहुन सक्छ

भारतको बिहार, जसको बारेमा तपाइलाई धेरै कुरा थाहा नहुन सक्छ

काठमाडौँ, ८ चैत । बिहारको नाम सुन्दा जनताको मनमा निकै गरिब र पिछडिएको राज्यको तस्बिर उभिन्छ । अवस्था यस्तो छ कि आज जब बिहारको कुरा आउँछ, मानिसहरू यसलाई घृणाको नजरले हेर्न थाल्छन्, तर महत्त्वपूर्ण कुरा यो हो कि यो राज्यलाई माया होस् वा नहोस्, कसैले यसलाई बेवास्ता गर्न सक्दैन। १. विश्वको सबैभन्दा ठुलो बाइफाई क्षेत्र बिहारको राजधानी पटनामा छ। यसले करिब २० किलोमिटर क्षेत्रफल ओगटेको छ। यसको सहयोगमा पटना एनआईटीदेखि दानापुरसम्मका मानिसहरूले निःशुल्क इन्टरनेट चलाउन पाउँछन्। २. कसैले सही भनेका छन् गरिबीको भट्टीमा परिश्रम गरेर मानिस महान् बन्छ । बिहारमा सबै गरिबीको बाबजुद पनि यस राज्यबाट धेरै अधिकारीहरू बाहिर आएका…
Read More
दुई अश्वेत माथि रङ्गभेद गर्ने ६ गोरा अमेरिकन अफिसरलाइ २० वर्ष जेल

दुई अश्वेत माथि रङ्गभेद गर्ने ६ गोरा अमेरिकन अफिसरलाइ २० वर्ष जेल

न्युयोर्क, ७ चैत । मिसिसिपी यातना मुद्दामा पूर्व प्रहरी अधिकारीलाई २० वर्षको जेल सजाय सुनाइएको छ । मिसिसिपीका पूर्व प्रहरी अधिकारी हन्टर एलवर्डले उनीहरूको घरमा पुगेर दुई अश्वेत पुरुषलाई यातना दिएको मुद्दामा २० वर्षको जेल सजाय सुनाइएको हो। यसरी जेल सजाय सुनाइएका अफिसरमध्ये एलवर्ड पहिलो नम्बरका हुन्। समाचार अनुसार उनीहरूले अश्वेत पीडितहरूलाई उनीहरूको घरमा पुगेर कुटपिट गरेका थिए भने स्टन गन देखाएर तर्साउने कामसमेत गरेका थिए । त्यति मात्रै होइन, सन २०२३ मा बिना वारेन्ट भित्र पसेका ती गोरा अधिकारीहरूले यौन दुर्व्यवहारसमेत गरेका थिए, जसमध्ये एकको मुखमा गोलीसमेत लागेको थियो। सो घटनाको भिडियो सार्वजनिक भए पछि यो ठुलो बहसको विषय बनेको थियो  । र, दबाब…
Read More
अफ्रिकाको हिम्बा जनजाति, जो बिहेको दिनमा मात्रै नुहाउँछन्

अफ्रिकाको हिम्बा जनजाति, जो बिहेको दिनमा मात्रै नुहाउँछन्

काठमाडौँ, ७ चैत । सहर र गाउँमा बसोबास गर्ने मानिसहरू प्राय उस्तै देखिन थालेका छन् । उनीहरूको जीवनशैली, उनीहरूको खानपान, सबै कुरा लगभग उस्तै हुन थालिसकेको छ । तर, जङ्गलमा बस्ने जनजातिहरू अझै पनि आम मानिसभन्दा बिलकुलै भिन्न रहने गरेका छन् । विभिन्न जनजातिहरू फरक फरक तरिकाले बस्छन्, त्यसैले आज हामी तपाईँलाई एक विशेष जनजातिको बारेमा बताउन गइरहेका छौँ, जुन आधुनिकताबाट धेरै टाढा छ र आफ्नो पुरानो परम्पराको आधारमा बाँचिरहेको छ। आज नामिबियाको एउटा यस्तो जनजातिको कुरा गर्नेछौँ, जो उनीहरूका मौलिक रहनसहनका कारण अद्वितीय रहेका छन् । नामिबिया अफ्रिकाको दक्षिणी भागमा अवस्थित एउटा देश हो, जहाँ आज पनि धेरै जनजातिहरू…
Read More
निर्वाचित भए लगत्तै पुटिनले भने, ‘तेस्रो विश्वयुद्धका लागि एक कदम मात्रै टाढा छौँ’

निर्वाचित भए लगत्तै पुटिनले भने, ‘तेस्रो विश्वयुद्धका लागि एक कदम मात्रै टाढा छौँ’

मस्को, ६ चैत । रुसका राष्ट्रपतिमा निर्वाचित भए लगत्तै भ्लादिमिर पुटिनले विश्व तेस्रो विश्वयुद्धको सङ्घारमा रहेको बताएका छन् ।   निर्वाचित भए लगत्तै पश्चिमा राष्ट्रलाई उनले चेतावनी दिँदै भनेका छन् कि रुस र अमेरिकाको नेतृत्वमा रहेको नाटो सैन्य गठबन्धनबिच प्रत्यक्ष द्वन्द्वको अर्थ पृथ्वी तेस्रो विश्वयुद्धबाट एक कदम मात्र टाढा रहनु हो । उनले भने, ‘तर, आजको समयमा यस किसिमको चाहना सायदै कसैले चाहेको छैन ।’  युक्रेन युद्धले सन् १९६२ को क्युवाली मिसाइल सङ्कटपछि पश्चिमसँगको मस्कोको सम्बन्धमा सबैभन्दा गहिरो सङ्कट निम्त्याएको छ। पुटिनले आणविक युद्धको खतराबारे बारम्बार चेतावनी दिएका छन् तर आफूले युक्रेनमा आणविक हतियार प्रयोग गर्नुपर्ने आवश्यकता महसुस नगरेको पनि…
Read More
इटालीको चेतावनी, ‘नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्ध हुन्छ’

इटालीको चेतावनी, ‘नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्ध हुन्छ’

रोम, ५ चैत । इटालीले नेटोले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ ।  इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्तामा भने,  ‘मलाई लाग्दैन कि नाटोले युक्रेनमा आफ्ना सेना पठाउनुपर्छ । यदि यस्तो भयो भने यो ठुलो गल्ती हुनेछ। हामीले युक्रेनलाई यति धेरै सहयोग गर्नुपर्छ कि उसले आफूलाई बचाउन सक्छ।’ उनका अनुसार युक्रेनमा प्रवेश गरी रुससँग लड्नु भनेको तेस्रो विश्वयुद्धलाई निम्तो दिनु हो। इटालीका विदेश मन्त्रीको यो टिप्पणी फ्रान्सेली राष्ट्रपतिले युक्रेनमा सेना पठाउने कुरा गरिरहेको बेला आएको हो । ताजानीले पनि हाम्रो सेनाले जे गरिरहेको छ त्यो राम्रो भएको बताए । उनले लाल सागरमा हाम्रा जहाजहरू बचाउँदै…
Read More
भारतले दिन थाल्यो ‘हिन्दु शरणार्थी’लाई भारतीय नागरिकता

भारतले दिन थाल्यो ‘हिन्दु शरणार्थी’लाई भारतीय नागरिकता

नयाँ दिल्ली, ४ चैत । भारतले नागरिकता संशोधन ऐन (सीएए) को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन सुरु गरेको छ ।  यसै सिलसिलामा गुजरातमा बस्ने १८ शरणार्थीलाई शनिवार अर्थात् १६ मार्चमा भारतीय नागरिकता दिइएको छ । यी सबै शरणार्थीहरू हिन्दु हुन् र पाकिस्तानबाट भारत आएका हुन्। अहमदाबाद, गुजरातमा बसोबास गर्ने पाकिस्तानका यी १८ हिन्दु शरणार्थीहरूलाई शनिवार एक शिविरमा भारतीय नागरिकता प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो नागरिकता वितरण शिविरमा गृह राज्यमन्त्री हर्ष सांघवी पनि सहभागी थिए ।  यी शरणार्थीहरूलाई भारतीय नागरिकता प्रदान गरेपछि एक आधिकारिक प्रेस विज्ञप्ति जारी गरिएको थियो, जस अनुसार अल्पसङ्ख्यक समुदायका…
Read More
पुटिनसँग तीन जना लडदैँ छन् राष्ट्रपति निर्वाचनमा, छैटौँ पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का

पुटिनसँग तीन जना लडदैँ छन् राष्ट्रपति निर्वाचनमा, छैटौँ पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का

मस्को, ४ चैत । भ्लादिमर पुटिन छैटौँ पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ । तीन दिनसम्म चलेको मतदान प्रक्रिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ । रुसको राजनीति हेर्दा चुनाव अघि नै पुटिन फेरि राष्ट्रपति बन्ने निश्चित मानिएको छ । वास्तवमा, पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र राजनीतिको केन्द्रमा रहेका छन् । पुटिनका धेरैजसो विपक्षी अहिले जेलमा छन् वा निर्वाचन आयोगले उनीहरूलाई चुनावका लागि अयोग्य घोषित गरिसकेको छ। जसका कारण पनि पुटिन छैंटो पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको हो ।  यस बाहेक पुटिनले सन् २०२१ मा यस्तो कानुन बनाएका थिए, जसअन्तर्गत उनी…
Read More
१ सय १२ वर्ष पछि बन्ने भयो टाइटनिकट-२, सो जहाजमा २३ सय बढीले यात्रा गर्न पाउने

१ सय १२ वर्ष पछि बन्ने भयो टाइटनिकट-२, सो जहाजमा २३ सय बढीले यात्रा गर्न पाउने

सिड्नी, ३ चैत । अब ११२ वर्ष पछि फेरि इतिहास दोहोरिने भएको छ ।  सन् १९१२ मा डुबेको टाइटानिक जहाजको धर्तीमा फेरि टाइटानिक–२ निर्माण गर्ने तयारी भइरहेको छ ।  अस्ट्रेलियाका अरबपति तथा पूर्व सांसद क्लाइभ पाल्मरले यसलाई निर्माण गर्ने पूर्ण योजना बनाएका छन् । यसका लागि टेन्डर दिने काम पनि तीव्र गतिमा सुरु भएको छ । सीएनएनका अनुसार क्लाइभले टाइटानिक–२ पहिलेको टाइटानिक भन्दा धेरै राम्रो हुने र यात्रुहरूले पूर्ण विलासिताका साथ यात्रा गर्ने मौका पाउने दाबी गरेका छन् । विश्वको ७३२ औँ धनी व्यक्ति क्लाइभ पाल्मरले यसै साता सिड्नीमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएका हुन । उनले टाइटानिक– २…
Read More
सन २०५० मा अमेरिकामा इसाइको सङ्ख्या दुई तिहाइ घटने, यहुदी भन्दा मुस्लिम बढी हुने

सन २०५० मा अमेरिकामा इसाइको सङ्ख्या दुई तिहाइ घटने, यहुदी भन्दा मुस्लिम बढी हुने

काठमाडौँ, ३ चैत । अबको तीन दशक पछि अर्थात् २०५० सम्ममा  विश्वमा क्रिश्चियन र इस्लाम धर्मावलम्बी बराबर हुने एउटा तथ्याङ्कले देखाएको  ।  प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा सन् २०५० मा नियाको जनसङ्ख्या कति हुने हो, जसमा इस्लाम धर्मका बारेमा चकित पार्ने तथ्याङ्क बाहिर आएको छ । सो रिसर्चका अनुसार संसारको धार्मिक प्रोफाइल द्रुत गतिमा परिवर्तन हुँदै छ। यसको मुख्य कारण प्रजनन दर, युवा जनसङ्ख्याको आकारमा भिन्नता र मानिसले गरेको धर्म परिवर्तन रहेको बताइएको छ । जसअनुसार आगामी चार दशकहरूमा इसाईहरू सबैभन्दा ठुलो धार्मिक समूह रहनेछन् तर यस अवधिमा इस्लाम अन्य धर्महरूको तुलनामा तीव्र गतिमा बढ्नेछ। यदि अवस्था यस्तै रह्यो…
Read More
जापानको उच्च अदालतले बल्ल दियो समलिङ्गी विवाहलाई मान्यता

जापानको उच्च अदालतले बल्ल दियो समलिङ्गी विवाहलाई मान्यता

टोकियो, २ चैत । जापानको एक उच्च अदालतले देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता नदिने कुरा असंवैधानिक भएको फैसला सुनाएको छ । सो फैसला पछि सरकारलाई यौन अल्पसङ्ख्यकहरूको सुरक्षाका लागि थप काम गर्न थप दबाब दिएको छ । सप्पोरो उच्च अदालतले २०२१ मा तल्लो अदालतको ऐतिहासिक फैसलालाई समर्थन गर्‍यो, जसमा समलिङ्गी विवाहलाई मान्यता नदिँदा संविधान अन्तर्गत संरक्षित समानताको अधिकार उल्लङ्घन हुन्छ । तर, तीन समलिङ्गीले माग गरेको क्षतिपूर्तिमा कुल ६० लाख येनलाई भने अस्वीकार गरेको छ । तर, सो मुद्दाका वादीहरूले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् । हालको कानुनले समलिङ्गी विवाहलाई स्वीकार नगरेकोमा प्रश्न उठाउँदै पाँच जिल्ला अदालतमा दायर…
Read More