Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
अन्तर्राष्ट्रिय Archives - Page 13 of 35 - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

अन्तर्राष्ट्रिय

पेरुमा थप चर्कियो घडी काण्ड, राष्ट्रपतिको निवासमा मारियो छापा

पेरुमा थप चर्कियो घडी काण्ड, राष्ट्रपतिको निवासमा मारियो छापा

लिमा, १८ चैत । पेरुका राष्ट्रपति डिना बोलुआर्टको घरमा लग्जरी घडी प्रकरणको छानबिनका लागि छापा मारिएको छ । राष्ट्रपति बोलुआर्टेको घरमा अज्ञात लग्जरी घडीहरूसँग जोडिएको भ्रष्टाचार अनुसन्धानको एक भागको रूपमा छापा मारिएको पेरुको प्रहरीले जनाएको छ ।  पुलिस कागजातलाई उद्धृत गर्दै बोलुआर्टेले घोषणा नगरेको रोलेक्स घडीहरू खोज्न शनिवार बिहानको छापामा ४० जना अधिकारीहरू उनको निवासमा पुगेका थिए । प्रहरी र अभियोजनको कार्यालयको संयुक्त अपरेसन स्थानीय टेलिभिजन च्यानल ल्याटिनमा प्रसारण गरिएको थियो। टेलिभिजनमा अनुसन्धान टोलीका सरकारी एजेन्टहरू राष्ट्रपतिको निवासमा स्लेज ह्यामरको साथ तोडफोड गरिरहेको देखिएको थियो । राजधानी लिमाको सुर्किलो जिल्लामा सरकारी एजेन्टहरूले घर घेरेपछि अधिकारीहरूले त्यस आसपासको क्षेत्रमा आवतजावतमा रोक लगाएका…
Read More
केजरीवाल बारे अमेरिकी टिप्पणीप्रति भारतको आपत्ति

केजरीवाल बारे अमेरिकी टिप्पणीप्रति भारतको आपत्ति

काठमाडौँ । भारतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विषयमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइप्रति कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको कडा आलोचना गरेको छ । विज्ञप्तिमा भनिएको छ- 'भारतका केही कानुनी प्रक्रियामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको हामी कडा आलोचना गर्छौँ । कूटनीतिमा देशहरूले अरूको सार्वभौमसत्ता र आन्तरिक मामिलाहरूको सम्मान गर्ने अपेक्षा गरिन्छ। लोकतान्त्रिक मुलुकबाट यो अपेक्षा झनै बढ्छ । भारतको कानुनी प्रक्रियाहरू स्वतन्त्र न्यायपालिकामा आधारित छन् जुन वस्तुनिष्ठ र समयसापेक्ष न्याय प्रदान गर्न प्रतिबद्ध छ । यसलाई प्रश्न गर्नु अनुचित हो ।' यस अघि दिल्लीका मुख्यमन्त्री केजरीवालको गिरफ्तारी…
Read More
परपुरुषसँग अवैध सबन्ध राख्ने महिलालाई ढुङ्गाले हानेर मारिने तालिबानको घोषणा

परपुरुषसँग अवैध सबन्ध राख्ने महिलालाई ढुङ्गाले हानेर मारिने तालिबानको घोषणा

काबुल, १४ चैत । अफगानिस्तानमा फेरी अवैध सबन्ध राख्ने महिलालाई ढुङ्गाले हानेर मारिने नियम बनाइएको छ ।  तालिबान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अवैध सबन्ध राख्ने महिलालाई सार्वजनिक स्थलमा ढुङ्गाले हानेर मारिनेछ । उनका अनुसार कुनै पनि महिला व्यभिचार गरेको अर्थात् आफ्नो पति बाहेक अरूसँग यौन सम्बन्ध राखेको दोषी पाइएमा ढुङ्गाले हानेर मारिने छ। एक अडियो सन्देशमा अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिँदै  इस्लामिक कानुन सरियालाई कडाइका साथ लागू गर्न आदेशसमेत दिएका छन् । उनले भने, ‘ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ ।…
Read More
पाकिस्तानमा आत्मघाती हमलामा पाँच चिनियाँ इन्जिनियरको मृत्यु

पाकिस्तानमा आत्मघाती हमलामा पाँच चिनियाँ इन्जिनियरको मृत्यु

इस्लामाबाद, १३ चैत । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ ।  चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ । पाकिस्तानी पत्रकार आरजु काजमीले एक्स ह्यान्डल मार्फत यस हमलाको जानकारी दिएका छन् । उनले खैबर पख्तुनख्वा प्रान्तको शाङ्ला जिल्लामा चिनियाँ नागरिक माथि आत्मघाती हमला भएको बताए । यो हमला बेशाम सहर नजिक भएको थियो, जसमा पाँच चिनियाँ नागरिक मारिएका थिए। उनका अनुसार मृत्यु हुने सबै चिनियाँ इन्जिनियर रहेको बताइएको छ । यो खबर पाकिस्तानका लागि निकै महत्त्वपूर्ण छ, किनभने पाकिस्तानलाई चीनको नजिकको मित्र मानिन्छ । चिनियाँ इन्जिनियरहरूको यात्रा…
Read More
भारतको मुम्बई सबैभन्दा बढी अरबपति बस्ने विश्वको तेस्रो शहर

भारतको मुम्बई सबैभन्दा बढी अरबपति बस्ने विश्वको तेस्रो शहर

काठमाडौँ । भारतको मुम्बई शहर अब अरबपतिहरूको हिसाबले विश्वको तेस्रो स्थानमा उक्लिएको छ । अरबपतिको हिसाबले न्यूयोर्क पहिलो स्थानमा छ । यहाँ सबैभन्दा बढी ११९ अरबपतिहरू बस्छन् । त्यसपछि लन्डन आउँछ, जहाँ ९७ अर्बपति छन् । यो सूचीमा अब मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । हुरुन ग्लोबल रिच लिष्ट २०२४ को रिपोर्टका अनुसार मुम्बईमा २६ नयाँ अरबपतिहरू थपिएसँगै ९२ अरबपति बस्ने गर्दछन् । मुम्बईले चीनको बेइजिङलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो । यस अघि १०९ अरबपति रहेको बेइजिङमा १८ अरबपति घटेर ९१ रहेको रिपोर्टमा उल्लेख छ । त्यस्तै चीनको शंघाईमा ८७, शेनजेनमा ८४, हङकङमा ६५, मस्कोमा ५९, भारतको नयाँ दिल्लीमा ५७…
Read More
विश्वको एउटा यस्तो देश, जहाँ अपराध शून्य बराबर छ, जान्नुहोस्

विश्वको एउटा यस्तो देश, जहाँ अपराध शून्य बराबर छ, जान्नुहोस्

काठमाडौँ, ११ चैत । विश्वका अधिकांश देश त्यहाँ हुने अपराधबाट चिन्तित छन् । यति मात्र होइन, यस्ता अपराध रोक्न सरकारको ठुलो संयन्त्र पनि निरन्तर काम गर्छ । तर के तपाईँलाई थाहा छ एउटा यस्तो देश छ, जहाँ कुनै अपराध नै हुँदैन । यति मात्र होइन, यहाँका प्रहरीले पनि हतियार प्रयोग गर्दैनन् । यो देश कहाँ छ थाहा छ ? छैन भने हामी बताउने छौँ ।  आज हामी युरोपेली देश आइसल्यान्डको कुरा गर्दैछौं। यो देशमा अपराध दर यति कम छ कि यहाँ पुलिसले बन्दुक पनि राख्दैन। यद्यपि एसडब्लुएटी टोलीसँग हतियारहरू छन्, तिनीहरूले ती वर्षहरूमा थोरै प्रयोग गर्छन्। यहाँ देशका प्रत्येक तीन…
Read More
केजरीवाल प्रकरणमा भारत र जर्मनी आमने सामने !

केजरीवाल प्रकरणमा भारत र जर्मनी आमने सामने !

काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विषयमा भारत र जर्मनी आमने सामने भएका छन् । केजरीवालको पक्राउ बारे जर्मन विदेश मन्त्रालयका प्रवक्ताले टिप्पणी गरेपछि भारतले आपत्ति जनाउँदै आन्तरिक मामलामा टिप्पणी नगर्न चेतावनी दिएको हो । बिहीबार, प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई दिल्लीको मदिरा नीतिमा कथित भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । शुक्रवार, अदालतले उनलाई सात दिनको लागि ईडी हिरासतमा पठाएको थियो । यस प्रकरणमा जर्मनीले टिप्पणी गरेपछि भारतीय विदेश मन्त्रालयले शनिवार बिहान नयाँ दिल्लीस्थित जर्मन दूतावास नियोगका उपप्रमुख जर्ज एन्ज्वेलरलाई बोलाएको थियो । जर्मन विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै भारतले कडा आपत्ति जनाएको…
Read More
मस्को आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो,  दुई सन्दिग्ध पक्राउ

मस्को आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो,  दुई सन्दिग्ध पक्राउ

काठमाडौँ । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ भने १५२ भन्दा बढी घाइते भएका छन् ।  शुक्रवार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको रुसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।  घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले जनाएको छ ।  आन्तरिक मामिला मन्त्रालय र सङ्घीय सुरक्षा सेवाको परिचालन एकाइहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ । मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोला बारुदसहितका सामग्री प्रमाण स्वरूप जफत गरिएको छ ।  घटनास्थलमा…
Read More
मस्कोमा आतङ्कवादी हमला, ४० को मृत्यु

मस्कोमा आतङ्कवादी हमला, ४० को मृत्यु

मस्को, ९ चैत । रुसको राजधानी मस्कोमा आतङ्कवादी हमला भएको छ ।  सो आतङ्कवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानीय प्रत्यक्षदर्शीले सो सङ्ख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाइते भएका छन् उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो। सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो। सो हमलाको जिम्मेवारी इस्लामिक स्टेट आईएसएसले लिएको छ । मस्कोस्थित अमेरिकी दूतावासले भिडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ । जसको अहिले रुसले कनेक्सन खोजिरहेको जनाइएको छ। 
Read More
केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ । शुक्रवार रति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो । इडीले अदालतमा दिल्लीको मदिरा नीतिको अनियमिततामा मुख्यमन्त्री केजरिवाल मुख्य दोषी भएको जिकिर गरेको बताइएको छ । बिहीबार राति मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (इडी) ले नयाँ दिल्लीस्थित उनको निवासबाट पक्राउ गरेको थियो । 
Read More