25
Dec
काठमाडौँ, ९ पुस । नेपालमा हरेक दिन जाडो बढिरहेको छ । जे होस्, पुस बढदैँ जाँदा चिसो झन् झन् बढ्दै गएको छ। विशेष गरी नेपालको उत्तरी भागमा आजकाल अत्यधिक चिसो बढेको छ । नेपालीका उच्च पहाडी भू भाग र हिमाली भू भागमा यतिखेर हिमपात भइरहेको छ । तर के तपाईँलाई थाहा छ संसारको सबैभन्दा चिसो ठाउँमा मानिसलाई के हुन्छ ? त्यहाँको तापक्रम कति छ ? धाराबाट निस्कने बित्तिकै पानी बरफमा परिणत हुने ठाउँ पनि परिणत हुन सक्छ, जुन ठाउँमा मान्छे एकै ठाउँमा उभियो भने कठयाङग्रिएर मर्न पनि सक्छ । त्यसो भए आउनुहोस्, संसारको सबैभन्दा चिसो ठाउँको बारेमा थाहा पाउनुहोस्।…