Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 88 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

फासिवादी एवम् साम्राज्यवादी विरोधी मोर्चा युनाइटेड फ्रन्टको दोस्रो वेबिनार सम्पन्न

फासिवादी एवम् साम्राज्यवादी विरोधी मोर्चा युनाइटेड फ्रन्टको दोस्रो वेबिनार सम्पन्न

माघ २२, काठमाडौ ।  फासिवादी एवम् साम्राज्यवादी विरोधी मोर्चा युनाइटेड फ्रन्टको दोस्रो वेबिनार हिजो राती (फेब्रुअरी-४मा) सम्पन्न भएको छ । गत जनवरी १२ मा सम्पन्न भएको फ्रन्टको तेस्रो बैठकले उक्त वेबिनारको निर्णय गरेको थियो ।   फ्रन्टका को-प्रेसिडेन्सी मोनिका गर्ट्नरले कार्यक्रमको संयोजन गर्नुभएको थियो । सुरुवाती धारणा राख्दै गार्टनरले युनाइटेड फ्रन्टको स्थापनाले विश्व समुदायका क्रान्तिकारीहरूमा नयाँ सञ्चारको महसुस भएको बताउनुभयो । उहाँले साम्राज्यवादीहरूले युक्रेन रसिया युद्ध र इजरायल प्यालेस्टाइन युद्ध थोपरेको भन्दै ती युद्धहरूको भण्डाफोर गर्नुभएको थियो । पाँच महादेशका ९९ जना सहभागी कार्यक्रममा युक्रेनका प्रतिनिधि मरियाले साम्राज्यवादी मुलुक रसियाको रक्त पिपासु पुटिन र युक्रेनको जेलेनेस्कीले युद्ध अपराध गरेको बताउनुभयो ।  उहाँले…
Read More
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, २२ माघ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुदैँछ । सङ्घीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक संङघीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ । बैठक दिउँसो ४ बजेबाट सुरु हुनेछ ।  सोमबार देखी सुरु हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । संङघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन् ।  सो पछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने माननीय सांसदहरूको मनोनयनको…
Read More
रुस नियन्त्रित क्षेत्रमा युक्रेनी हमला, २८ को मृत्यु

रुस नियन्त्रित क्षेत्रमा युक्रेनी हमला, २८ को मृत्यु

मस्को, २२ माघ । रुसले कब्जा गरेको पूर्वी क्षेत्र लुहान्स्कको लिसिचान्स्क सहरमा रहेको एउटा बेकरीमा युक्रेनी सेनाले गरेको गोलाबारीमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । रुसी नागरिक रक्षा, आपत्कालीन तथा प्रकोप राहत मन्त्रालयले मृतकमध्ये कम्तीमा एक बालक रहेको जनाएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाका अनुसार युक्रेनले अमेरिकाले आपूर्ति गरेको हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम प्रयोग गरेर भवनमा आक्रमण गर्दा दर्जनौँ नागरिकहरू भवन भित्र रहेको थिए । रुसी आपत्कालीन मन्त्रालयले जारी गरेको एक भिडियोमा मृत शरीरहरू फेला पारेका थिए र रगतले लतपतिएका मानिसहरूलाई एक तले भवनको भग्नावशेषबाट बाहिर निकालिरहेको देखिन्थ्यो । भवनमा एड्रियाटिक नामको रेस्टुरेन्ट रहेको देखिन्छ,…
Read More
दुई पक्षबिच हात हालाहाल भएपछि एमाले धादिङ  जिल्ला अधिवेशन  स्थगित

दुई पक्षबिच हात हालाहाल भएपछि एमाले धादिङ  जिल्ला अधिवेशन  स्थगित

धादिङ, २१ माघ । धादिङ जिल्ला अधिवेशनमा विवाद चर्किएपछि अधिवेशन भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ। दुई पक्षबिचको विवादले हात हालाहाल भएपछि अधिवेशन स्थगित गरिएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका नेताहरूलाई काठमाडौँ बोलाएर छलफल गरेर विवाद मिलाउने प्रयास गरेका छन्। विवादपछि बागमती प्रदेश अध्यक्ष कैशाल ढुङ्गेलले आज बिहानै जिल्ला अधिवेशन स्थगित भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। तर धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले तत्कालै अर्को वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जनाएका थिए। त्यसपछि अवस्था थप बिग्रिएको थियो। जिल्ला अध्यक्ष त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरेकोमा प्रदेश अध्यक्ष ढुङ्गेल पक्षधर नेताहरूले विरोध गरेपछि…
Read More
क्यानडाविरुद्ध तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा

क्यानडाविरुद्ध तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडौँ, २२ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्यानडाविरुद्धको सिरिज तथा आइसिसी पुरुष सीडब्लुसी लिग-२ का लागि टिमको घोषणा गरेको छ । क्यानले क्यानडाविरुद्धको टिममा यू-१९ कप्तान देव खनाल, हेमन्त धामी, रिजन ढकाल,आकाश चन्द र सूर्य तामाङ जस्ता युवा खेलाडीलाई अवसर दिएको छ । त्यस्तै अनिल शाहले लामो समयपछि टिममा कम ब्याक गरेका छन् । त्यसै गरी सीडब्लुसी लिग-२ का लागि सूर्य तामाङ र रिजन ढकाललाई टिममा समावेश गरेको छ । नेपालले क्यानडाविरुद्ध फेब्रुअरी ८ र १२ मा दुई खेल खेल्ने छ भने लिग-२ का खेल फेब्रुअरी १५ देखि २४ सम्म काठमाडौँमै खेल्ने छ । लिग-२ त्रिकोणात्मक सिरिज हुने…
Read More
विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ?

विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ?

काठमाडौँ, माघ २१ । ‘क्यान्सरको चौथो स्टेज भनेर अस्पतालले निष्कर्ष निकाली दिँदा हामी सर्वभाइभरहरु, झनै तनावमा आउने गर्छौ’ विश्व क्यान्सर दिवसको अवसरमा निकासकी उपाध्यक्ष पूजा कुँवरले भनिन्, ‘त्यो अवस्थामा घरपरिवारले पनि अन्तिम अवस्था भयो भनेर उपचारमा हेलचक्राई गरेको अवस्था छ ।’  माघ २१ गतेका दिन बबरमहलस्थित कार्की ब्याङ्केटमा नेपाल क्यान्सर सर्वभाइभर सोसाइटीको आयोजनामा  भएको अन्तरक्रियात्मक कार्यक्रममा थुप्रै डक्टर, मनोचिकित्सक, नेपाल सरकारका प्रतिनिधि, सर्वभाइभरहरुको उपस्थिति रहेको थियो । उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? यही प्रश्नमा, सो कार्यक्रम केन्द्रित रहेको थियो ।   सर्वभाइभरहरुको तर्फबाट उपाध्यक्ष पूजा कुँवर भन्दै थिइन, ‘थुप्रै परिवारबाट सर्वभाइभरहरु अपहेलित हुनुपरेको छ ।’ समाजभित्रका यथार्थ घटना सुनाउँदै…
Read More
गोवालाइ पोखरासँग जोडने नेपाली संसदीय टोलीको प्रस्ताव

गोवालाइ पोखरासँग जोडने नेपाली संसदीय टोलीको प्रस्ताव

काठमाडौँ, २१ माघ । नेपाली सांसदहरूको टोलीले भारतको गोवालाई नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका छन् ।  भारतको पर्यटकीय राज्य गोवामा आउने पर्यटकलाई नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका हुन ।    अन्तर्राष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेका टोलीले उक्त प्रस्ताव गरेको सांसद हरि उप्रेतीले जानकारी दिएका छन् । ‘हामीले गोवालाइ पोखरासँग जोडन प्रस्ताव गरेका छौँ, उनीहरू सकारात्मक रहेका छन्,’ उप्रेतीले भने, ‘तर, त्यसका केही कानुनी जटिलता र सबन्ध सुधारका लागि काम गर्ने भनेर कुरा अघि बढेको छ ।’  भारतको दक्षिणी भू भागमा रहेको गोवामा वार्षिक ५० लाख पर्यटक आउने गरेको र त्यसका केही हिस्सा मात्रै नेपालमा…
Read More
ठमेलको होस्टेलमा चिनियाँ नागरिक मृत फेला

ठमेलको होस्टेलमा चिनियाँ नागरिक मृत फेला

काठमाडौँ, २१ माघ । काठमाडौँको ठमेलस्थित नेपालय होम होस्टेलमा एक जना चिनियाँ नागरिक मृत फेला परेका छन् ।  यही १० माघदेखि नेपालय होम होस्टेलमा बस्दै आएका चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् ।  शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ । 
Read More
उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

काठमाडौँ, २१ माघ  । प्रमुख  निर्वाचन आयुक्त दिनेश थपलियाले  रिक्त रहेका विभिन्न २५ पदमा  हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचन र अब गर्नुपर्ने  उपनिर्वाचनका विषयमा छलफल गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्दै आएको छ । विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो । निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एक/एक पद रिक्त छ । इलाम निर्वाचन क्षेत्र-२ बाट निर्वाचित नेकपा (एमाले)का…
Read More
भोलिदेखि संसद्को अधिवेशन चल्ने, बैठक कक्षको सभामुख घिमिरेद्वारा अवलोकन

भोलिदेखि संसद्को अधिवेशन चल्ने, बैठक कक्षको सभामुख घिमिरेद्वारा अवलोकन

काठमाडौँ, २१ माघ । सङ्घीय संसद्को अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् ।  सोमबारबाट संसद्को अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन् ।  सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन सुरु हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् ।    
Read More