Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 35 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफूले बेचेर काँग्रेसलाई भन्नुभएछ- देउवा

ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफूले बेचेर काँग्रेसलाई भन्नुभएछ- देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको आरोप लगाएका छन् । बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले बेचेको जग्गा काँग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओली जस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरेका हुन् । ओलीले बुधवार एमालेको संसदीय दलको बैठकमा गिरीबन्धु टी-स्टेटको जग्गा काँग्रेसले ७० बिघा बेचेको आरोप लगाएपछि काँग्रेस सभापति देउवाको यस्तो टिप्पणी आएको हो । देउवाले भने- 'नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटको बारेमा, काँग्रेसको पालामा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ, कहिले कुन…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली काँग्रेस र नाउपाका बहुमत सांसदहरूको नाराबाजीका बिच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको मतदानमा काँग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरूले प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए । आजको मतदान प्रक्रियामा २८ सांसद सहभागी रहेका थिए । सबै २८ मत विश्वासको मतको पक्षमा परेको थियो ।   एकीकृत समाजवादीका सोडारी एमाले र माओवादीको समर्थनमा यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक…
Read More
कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली काँग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ । मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा काँग्रेसका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ । काँग्रेसका सांसदहरूले प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबरजस्ती प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए । काँग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
Read More
बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपति बहस गर्न सहमत भएका छन् । बाइडेन र ट्रम्पबिच जुन र सेप्टेम्बरमा दुई वटा राष्ट्रपति चुनाव लक्षित बहस हुनेछन् । पहिलो बहस सिएनएनले पहिलो बहस जर्जिया राज्यमा जुन २७ मा आयोजना गर्ने छ भने दोस्रो बहस एबिसीले सेप्टेम्बर १० मा आयोजना गर्ने छ । बुधवार अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई दुई वटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले तुरुन्तै बहसको प्रस्तावलाई स्वीकार गरे । यद्यपि ट्रम्पले दुईको सट्टा तीन वटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले अक्टोबर २ मा फक्स न्युजमा तेस्रो बहस हुनुपर्ने बताएका थिए । 
Read More
आर्थिक लोकतन्त्र र सामाजिक न्यायको दिशामा: प्रोफेसर रिचर्ड डी. उल्फको दृष्टिकोण

आर्थिक लोकतन्त्र र सामाजिक न्यायको दिशामा: प्रोफेसर रिचर्ड डी. उल्फको दृष्टिकोण

-डा चूडाप्रसाद ढकाल परिचय प्रोफेसर रिचर्ड डी. उल्फ समकालीन आर्थिक असमानता र अक्षमताहरूको विरुद्धमा आवाज उठाउँदै आर्थिक लोकतन्त्र र सामाजिक न्यायको दिशा प्रस्तुत गर्नका लागि ख्यातिप्राप्त छन्। उनका दृष्टिकोणहरू विशेष रूपमा मार्क्सवादी आर्थिक सिद्धान्तमा आधारित छन्, जसले आर्थिक लोकतन्त्रलाई प्रमुख आधार मान्दछ। यो लेखले उल्फको विचारहरूको गहिराइमा पसेर क्यापिटलिज्मको आलोचना, आर्थिक लोकतन्त्रको अवधारणा, र यसको व्यावहारिक उदाहरणहरूका बारेमा चर्चा गर्दछ। उल्फको क्यापिटलिज्मको आलोचना उल्फको दृष्टिकोणमा, श्रम मूल्य सिद्धान्त क्यापिटलिज्मको विरुद्धमा एक प्रमुख तर्क हो। यस सिद्धान्त अनुसार, उत्पादनको मूल्य श्रमबाट निर्धारण हुन्छ, तर क्यापिटलिज्ममा यो श्रमद्वारा उत्पन्न मूल्य समान रूपमा वितरण हुँदैन। मजदुरहरूद्वारा सिर्जित मूल्यको महत्त्वपूर्ण हिस्सा पुँजीपतिहरूले मुनाफाको रूपमा…
Read More
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयले आ बस्ने बैठकको सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ ।  बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।  यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

काठमाडौँ । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री सोडारीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार दल एमालेले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय भएको बताएका छन् । यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात् जेठ ५ गतेभित्र विश्वासको मत लिई सक्नुपर्छ ।…
Read More
पेट्रोलको मूल्य लिटरमै सात रुपैयाँ घट्यो

पेट्रोलको मूल्य लिटरमै सात रुपैयाँ घट्यो

काठमाडौँ, २ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ। हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ। डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ।
Read More
घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा छलफलका लागि सङ्गठनात्मक प्रतिवेदन पेस गरेका छन् । उनले आफ्नो प्रस्तावमा सङ्गठनमा देखिएका मुख्य समस्यालाई विभिन्न १२ बुँदामा पार्टीको वर्तमान चुनौती पेस गरेका छन् । सङ्गठनात्मक प्रस्तावमा उनले एकीकृत समाजवादीको उद्देश्य आजको पुँजीवादी समाजको ठाउँमा समाजवादी समाजको स्थापना गर्नु रहेको उल्लेख गरेका छन् । उनले पुँजीवादलाई आजका समस्त सामाजिक समस्याहरूको जरोका रूपमा चित्रण गरेका छन् । चुनौतीहरु: १- एकै समयमा देशै भरी कमिटीहरू बनाउनु पर्ने अवस्थामा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड बनाउँदा विद्रोहको बेला देखिएको तात्कालिक सक्रियतालाई ध्यान दिनु स्वाभाविक थियो । तर विद्रोहको समयको सक्रियता…
Read More