Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
August 2024 - Page 5 of 6 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: August 2024

विचारा रवीन्द्र नाथको टाउको !!

विचारा रवीन्द्र नाथको टाउको !!

* गोविन्दशरण उपाध्याय बङ्गलादेशका हरिया आतंकवादीहरूले यो रवीन्द्रनाथ टैगोरको मूर्ति ढालेका होइनन्, यो त्यहाँको बौद्धिक/तार्किक चेतनालाई सधैँका लागि "हरियो किताब"लाई समर्पित गरेका हुन् | अन्य धर्म, समुदाय, विश्वास र फरकपनलाई सधैँको लागि काटेर लडाएका हुन् | कुनै बेला नेपालमा पनि बुर्जुआ शिक्षा विरुद्ध यस्तै आन्दोलन चलेको थियो | छात्रको आन्दोलनले मन्दिर, फरक धर्मका मान्छेहरू र आस्थाहरूलाई मास्ने थिएन | विश्वविद्यालय जाँदैमा कट्टरपन्थी चिन्तनको समापन हुँदैन | म कक्षा १२ मा पढ्दा रवीन्द्रनाथ ठाकुर र उहाँले लेखेको प्रसिद्ध गीताञ्जलीका बारेमा सुने | गीताञ्जली र रवीन्द्रनाथले लेखेको साहित्य पढ्न मैले बङ्गाली भाषा र लिपी दुवै सिकेँ | सायद, भारतीय कविहरू मध्ये यी…
Read More
रौतहटको झन्डी सुरक्षार्थ, सिडिओसहित ५०० सय प्रहरी परिचालन

रौतहटको झन्डी सुरक्षार्थ, सिडिओसहित ५०० सय प्रहरी परिचालन

सञ्जय मिश्रा रौतहट २५ साउन। रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दु समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ।   ईशनाथ- ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात् झण्डी निकाल्ने क्रममा हिन्दु मुस्लिम बिच साम्प्रदायिक सद्भाव न बिग्रियोस् भनेर विशेष सजगता अपनाइएको हो।   रौतहटका सिडिओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि विक्रम हुमागाईँ स्वयं नेतृत्व गरेर विशेष सुरक्षाको लागि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।   प्रत्येक वर्ष साउन पञ्चमी अर्थात् नाग पञ्चमीको दिन ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी बाजागाजा सहित त्यहाँ बाट झण्डी लिएर हजारौँको…
Read More
बङ्गलादेशको कलहमा अमेरिकन हात !

बङ्गलादेशको कलहमा अमेरिकन हात !

यो अप्रिल २०२३ को कुरा हो। शेख हसिनाले बङ्गलादेशको संसद्मा भाषण दिँदै भनिन्, ‘अमेरिकाले चाहेमा जुनसुकै देशमा सरकार परिवर्तन गर्न सक्छ। यदि उनीहरूले यहाँ सरकार बनायो भने त्यो जनताले निर्वाचित गरेको सरकार हुँदैन।’ हसिनाको बयानको एक वर्ष ३ महिनापछि अगस्ट ५ मा उनले राजीनामा मात्रै दिइनन्, देश छोड्नु पर्ने अवस्था आयो । उनले देश छाडेको तीन दिनपछि बङ्गलादेशमा बिहीबार राति अन्तरिम सरकार गठन भएको छ । सेनाले यस सरकारको नाम सल्लाहकार परिषद् राखेको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई यसको प्रमुख बनाइएको छ। यसै क्रममा हसिनाले मोहम्मद युनुसलाई विदेशी एजेन्ट भएको आरोप लगाएकी छिन् । युनुसको अमेरिकासँग राम्रो…
Read More
बंगलादेशमा हसिनालाई सत्ताच्युत गरेर ‘मन्त्री’ बनेका २ विद्यार्थी बारेमा जान्नुहोस् !!!

बंगलादेशमा हसिनालाई सत्ताच्युत गरेर ‘मन्त्री’ बनेका २ विद्यार्थी बारेमा जान्नुहोस् !!!

ढाका, २५ साउन । बङ्गलादेशमा अन्तरिम सरकार  गठन भएको छ।   बिहीबार राति नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उनको टोलीका दुई विद्यार्थी नेतासहित १७ सदस्यले शपथ लिएका छन् । एम नाहिद इस्लाम र आसिफ महमूद साजिब भुइया विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्ने नाम हुन् ।   उनीहरू दुवैलाई त्यहाँ भएको ‘कु’को मुख्य अनुहार मानिन्छ। दुवै अहिले नयाँ सरकारमा सहभागी भएका छन् । मोहम्मद युनुस सेना समर्थित सरकारको सल्लाहकार बने पनि त्यहाँ प्रधानमन्त्री भने निर्वाचित भएका छैनन् । तर उनको हैसियत प्रधानमन्त्रीको जस्तै छ । जबकि उनको सल्लाहकार परिषद्मा परेका सदस्य मन्त्रीको हैसियतमा रहने…
Read More
मदुरो र मक्स विवाद उत्कर्षमा, भेनुजयलमा १० दिनका लागि टविटरमाथी प्रतिबन्ध

मदुरो र मक्स विवाद उत्कर्षमा, भेनुजयलमा १० दिनका लागि टविटरमाथी प्रतिबन्ध

काराकास, २७ साउन । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोसल मिडिया प्लेटफर्म एक्स माथि प्रतिबन्ध लगाएका छन् ।   एक्सका मालिक एलन मस्कसँगको तनावलाई नयाँ उचाइमा पुर्‍याउँदै दक्षिण अमेरिकी देशमा विवादित राष्ट्रपति चुनावमा चर्को विरोधको बिचमा १० दिनको लागि सो प्लेटफर्ममाथि  प्रतिबन्ध लगाएका हुन् । मदुरोले भने कि उनले नियामक कोनाटेलद्वारा प्रस्तुत प्रस्तावमा हस्ताक्षर गरे जसले सामाजिक सञ्जाल एक्स, पहिले ट्विटर भनेर चिनिने, १० दिनको लागि सर्कुलेशनबाट बाहिर निकाल्ने निर्णय गरेका हुन । उनले मस्कलाई घृणा, गृहयुद्ध र मृत्युलाई उक्साएको आरोपसमेत लगाएका छन् ।   अब एक्स १० दिनका दिनका लागि भेनेजुएलाबाट बाहिर रहनेछ उनले सरकारी टेलिभिजनमा प्रसारण गरिएको भाषणमा भने।…
Read More
बच्चाहरूका लागि स्तनपान किन महत्त्वपूर्ण छ ?

बच्चाहरूका लागि स्तनपान किन महत्त्वपूर्ण छ ?

काठमाडौँ । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । हरेक नवजात आमाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदा ध्यान दिनु पर्ने केही महत्त्वपूर्ण कुराहरू रहेका छन् । जस्तै नयाँ आमाको आहार, कुन बानी छोड्नुपर्छ, कस्ता शारीरिक र मानसिक समस्याको सामना गर्नु परेको छ भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छन् । जन्मको पहिलो दिनदेखि छ महिनासम्म बच्चालाई चाहिने सबै पोषक तत्त्व आमाको दूधमा पाइन्छ । त्यसैले, यो अवधिमा बच्चाहरूको लागि स्तनपान धेरै महत्त्वपूर्ण हुने विज्ञहरूले बताएका छन् । त्यसपछि ६ महिनादेखि १२ महिनासम्मको अवधिमा बच्चालाई चाहिने पोषक तत्त्वमध्ये आधा आमाको दूधबाट प्राप्त हुन्छ । यो समय हो जब बच्चाहरूलाई ठोस खाना…
Read More
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो

पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन् । बुधवार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन् । जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ कांस्य पदक जितेर शीर्ष स्थानमा रहेको छ  भने अमेरिका ९ स्वर्ण, १५ रजत र १३ कांस्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।  त्यस्तै फ्रान्स ८ स्वर्ण, ११ रजत र ८ कांस्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ८ स्वर्णसहित ६ रजत र ४ कांस्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यसै गरी जापान ८ स्वर्ण, ३ रजत र ५ कांस्य…
Read More
एमालेले कुन नेतालाई के जिम्मेवारी दियो ?

एमालेले कुन नेतालाई के जिम्मेवारी दियो ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न नेतालाई जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले गुरु बराललाई उपाध्यक्षमा मनोनीत गरेको छ भने मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको छ । त्यस्तै अनुशासन आयोगको सदस्यमा मायानाथ अधिकारी मनोनीत भएका छन् । त्यस्तै बैठकले प्रदेशमा इन्चार्ज, केन्द्रीय सदस्य, निर्वाचन आयोग र सल्लाहकार परिषद्मा सदस्य चयन गरेको छ । प्रदेश इन्चार्ज: कोसी प्रदेश- शेरधन राई मधेस प्रदेश- लीलानाथ श्रेष्ठ बागमती प्रदेश- राजन भट्टराई गण्डकी प्रदेश- किरण गुरुङ लुम्बिनी प्रदेश- पद्मा अर्याल कर्णाली प्रदेश- गोरखबहादुर बोगटी सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट केन्द्रीय सदस्य:  सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र…
Read More
भारतको हिमाचलमा वर्षापछि आएको भीषण बाढी पहिरोले ५० जना बेपत्ता

भारतको हिमाचलमा वर्षापछि आएको भीषण बाढी पहिरोले ५० जना बेपत्ता

काठमाडौँ । भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भीषण बाढी पहिरोले कम्तीमा ५० जना बेपत्ता भएका छन् । भारतीय मिडियाहरूका अनुसार कम्तीमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ । मध्यरातमा वर्षासहित बादल फाटेपछि ठुलो जनधनको क्षति भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । अहिले सडक सञ्जाल ठप्प रहेको र बेपत्ताको सङ्ख्या समेत यकिन नभएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ । अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक…
Read More
गुरु बराल बने एमालेको उपाध्यक्ष,  सातै प्रदेशमा इन्चार्ज  तोकिए

गुरु बराल बने एमालेको उपाध्यक्ष,  सातै प्रदेशमा इन्चार्ज  तोकिए

काठमाडौँ । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । आज काठमाडौँको बसेरा होटेलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो । एमालेले कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई इन्चार्ज बनाएको छ । त्यस्तै, गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् । सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ।  बैठकले स्थायी कमिटी सदस्य बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरिएको पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन् । त्यस्तै बैठकले मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको छ । एमालेले केन्द्रीय सदस्यमा…
Read More