Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
August 2024 - Page 6 of 6 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: August 2024

काभा वुमन्स नेसन्स भलिबलमा नेपालको विजयी सुरुवात

काभा वुमन्स नेसन्स भलिबलमा नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले काठमाडौँमा आजदेखि सुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५-१९ ले जितेको थियो भने त्यसपछिका दुई सेट समान २५-१८ ले जितेको थियो । नेपालले अब अर्को खेल शनिवार भारतको सामना गर्ने छ । यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ । त्यस्तै नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५; १५ बजेदेखि मालदिभ्सविरुद्ध…
Read More
निगमले घटायो इन्धनको मूल्य

निगमले घटायो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको बुधवार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । घटेको मूल्य बुधवार राति १२ बजेदेखि लागु हुने छ । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७० रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टितेल प्रतिलिटर १५८ भएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य सूची घटेर आएकोले मूल्य घटाएको जानकारी दिएको छ ।
Read More