Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
April 24, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: April 24, 2024

गजल

गजल

राम गैरे पाल्पाली हेर महत्त्वपूर्ण लाग्छ, यो देशको पानी मलाई  लाग्छ मोहक प्राकृतिक,  श्रोतको कहानी मलाई   संसार कै सुन्दर ,फूलबारी मेरो देश नेपाल   आनन्द छ हिमालयको, काखमा सिरानी मलाई   यही देशको नागरीक, रहने रहर हो मेरो    उदाउँदो युवाको अनमोल छ जवानी मलाई   श्रमिकको श्रम देशको उन्नति मेरो अभियान    यहाँ हुँदैन सम्झौता गर बरु चलानी मलाई
Read More
१५ हजारमै पाइन्छ सिराहामा ड्राइभिङ लाइसेन्स !

१५ हजारमै पाइन्छ सिराहामा ड्राइभिङ लाइसेन्स !

Screenshot मुकेश कुमार यादव/सिराहा, १२ वैशाख। जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ लाइसेन्स)खरिद बिक्री हुने गरेको पाइएको छ। कर्मचारीहरूले बिचौलिया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो। ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जति पटक परीक्षा र ट्रायलमा सहभागी भए पनि पास नहुने तर घुस बापत रकम बुझाएपछि सजिलै लाइसेन्स हात लाग्ने सेवाग्राहीहरू बत्ताउँछन्।  सिराहा गोल बजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटर साइकलको लाइसेन्सका लगी ट्रायल दिए।…
Read More
हरेक महिनामा ठुलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला- गृहमन्त्री लामिछाने

हरेक महिनामा ठुलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला- गृहमन्त्री लामिछाने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरूले बदनाम गर्न विभिन्न ढङ्गले हिलो छ्यापेको बताएका छन् । कसैको नाम नलिईकन उनले भने, ‘कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईँहरूले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम उपनिर्वाचनको पूर्वसंध्यामा रास्वपाले इलामको दउमाई नगरपालिकाको मङ्गलबारेमा आयोजना गरेको बृहद आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेले त्यस्तो बताएका हुन् । रास्वपाका सभापति लामिछानेले भने, ‘पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै…
Read More
महोत्तरीको मटिहानीमा सयौँ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरीको मटिहानीमा सयौँ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

विशाल बस्नेत/न्युज कारखाना  १२ वैशाख, महोत्तरी  महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । आगलागीको क्रममा सयौँ घर जलेर नष्ट भएका छन् भने करौडौ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नगरप्रमुख हरि प्रसाद मण्डलका अनुसार झन्डै २ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । नगरप्रमुख मण्डलले आफ्नो फेसबुकबाट आगलागी भएको जानकारी दिँदै सबैलाई सहयोगको लागि अपिल गरेका छन् ।  मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका वारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरूद्वारा आगो…
Read More
अंतर्राष्ट्रीय लेनिन सेमिनार सम्पन्न

अंतर्राष्ट्रीय लेनिन सेमिनार सम्पन्न

काठमान्डु, वैशाख १२ । लेनिन स्मृति शतवार्षिकीको आयोजनामा राजधानीमा अंतरराष्ट्रीय लेनिन सेमिनार सम्पन्न भएको छ। वैशाख १० र ११ गरी सेमिनार दुई दिनसम्म चलेको थियो । सेमिनारमा नेपाल, भारत, बङ्गलादेश तथा चीनका विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । पहिलो कार्यपत्र महेश मास्केले प्रस्तुत गरेका थिए । दोस्रो कार्यपत्र प्रोफेसर जीयनकुन गाओले र तेस्रो कार्यपत्र टङ्क कार्कीले प्रस्तुत गरे । कार्यपत्रमाथि क्रमशः करुणा पराजुली, मित्रलाल पङ्गेनी, झलक सुबेदी र रोशन जनकपुरीले टिप्पणी गरेका थिए । कार्यक्रमको अध्यक्षता निनु चापागाईँ र सञ्चालन सङ्गीतले गरेका थिए । जनगायक जीवन शर्मा र सुसेला समूहले गीत प्रस्तुत गरेका थिए भने विनोद विक्रम केसीले कविता वाचन गरेका थिए ।…
Read More
कतारका अमिर स्वदेश फर्किँदै, के के छ आजको कार्यक्रम ?

कतारका अमिर स्वदेश फर्किँदै, के के छ आजको कार्यक्रम ?

काठमाडौँ, १२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्किँदै छन् । अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् ।  भ्रमणका क्रममा नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।  यस भ्रमणका क्रममा नेपालले…
Read More
चीनमा बाढी- एक लाख मानिस स्थानान्तरण

चीनमा बाढी- एक लाख मानिस स्थानान्तरण

बेइजिङ, १२ वैशाख । दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ ।  सरकारले प्रभावित क्षेत्रमा मङ्गलवार र बुधवार भारी वर्षा हुने चेतावनी दिए लगत्तै उनीहरूलाई स्थानान्तरण गरिएको हो ।  हालैका दिनहरूमा ग्वाङ्डोङमा भीषण वर्षा भइरहेको छ, जसका कारण नदीको स्तर उकालो लागेका छन् र गम्भीर बाढीको सम्भावना बढेको छ।  मङ्गलवार सेन्जेनको मेगासिटीमा धेरै भारी वर्षा भएको छ, जो बाढी प्रभावित क्षेत्रहरू मध्ये एक थियो र बाढीको जोखिम धेरै उच्च रहेको सहरको मौसम विभागले भन्यो। तर पछि आँधी कमजोर भएपछि चेतावनी कम गरिएको थियो । यद्पी मानिसहरूलाई विपदवाट सतर्क रहन आग्रह गरिएको छ ।…
Read More