Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
March 25, 2024 - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

Day: March 25, 2024

निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षाको सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार

निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षाको सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार

काठमाडौँ । निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गरेको छ ।  परिपत्र गर्दै शिक्षा मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको हो । परिपत्रमा निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति व्यवस्थापन लगायतका विषयमा कानुनी एवम् नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबै स्थानीय तहलाई पठाइदिन आग्रह गरिएको छ ।
Read More
सर्वोच्चले दियो दुर्गा प्रसाईँलाई न्याय, अब मेडिकल कलेज सञ्चालन गर्न पाउने

सर्वोच्चले दियो दुर्गा प्रसाईँलाई न्याय, अब मेडिकल कलेज सञ्चालन गर्न पाउने

काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई न्याय दिलाएको छ । न्यायधिस द्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाईँलाई मेडिकल कलेज सम्बन्धन दिन सरकारलाई आदेश दिएको छ ।  बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो, जसको आज आदेश दिइएको हो ।   मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईँले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।
Read More
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा भारतीय नागरिक पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा भारतीय नागरिक पक्राउ

भैरहवा, १२ चैत । रुपन्देही प्रहरीको सक्रियता पछिल्लो एक महिनादेखि बढी छ । जिल्लाको प्रहरी प्रमुखको रूपमा एसपी रञ्जित सिंह राठौरले कार्यभार सम्हालेदेखि नै तस्करमाथिको निगरानी बढेको छ भने फरार प्रतिवादीहरू पनि धमाधम पक्राउ पर्दै गएका छन् । एसपी राठौरले ड्युटी प्रहरीसँगै सादा पोसाकका प्रहरीहरू परिचालन गरी दैनिक रूपमा अवैध सामान ओसारपसार गर्ने र फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिँदै आएका छन् ।  प्रहरीलाई आएको सूचना र नियमित चेकजाँचका आधारमा पछिल्लो एक महिनादेखि तस्कर र अवैध सामान बरामद भएको दिन नै छैन । आइतबार रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी पिपरहियाबट एक जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नुको कारण भने प्रहरीलाई…
Read More
ललितपुरमा दुई समूहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

ललितपुरमा दुई समूहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा गए राति दुई समूहबिच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गए राती करिब नौ बजे दुई समूहबिच झडप हुँदा दुई जनाको ज्यान गएको छ ।  मृत्यु हुनेमा धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पूजन राई रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा गए राति नै १८ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 
Read More
अमेरिकामा जीवित बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

अमेरिकामा जीवित बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

न्युयोर्क, १२ चैत । अमेरिकामा एक जीवित बिरामी माथि सुँगुरको मृगौंला प्रत्यारोपण गरिएको छ ।   म्यासुचेटस  जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्ति माथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन ।  उनीहरूलाई सो मृगौंला प्रत्यारोपण गर्नका लागि चार घण्टाको शल्यक्रिया समय लागेको थियो। सो अस्पतालको विज्ञप्ति अनुसार ‘बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अङ्गहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसे ढुङ्गा हो।’ अङ्गको अभाव विश्वभरि एक पुरानो समस्या हो र बोस्टनका अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपणको लागि प्रतीक्षा सूचीमा १४ सय भन्दा बढी बिरामीहरू रहेका छन् । शल्यक्रिया गर्ने टोलीका सदस्य डा तात्सुओ कावाईले भने, ‘हाम्रो आशा…
Read More