Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 6, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: March 6, 2024

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ, २३ फागुन । सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।  शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। यस्ता छन् नवनियुक्त मन्त्री एमाले १. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री २. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री ३. पदम गिरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री ५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री ६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ७. हरि उप्रेती, रक्षा मन्त्री ८. ज्वालाकुमारी साह, कृषि मन्त्री नेकपा (माओवादी केन्द्र) १. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री २. वर्षमान…
Read More
वर्तमान सरकारलाई समर्थन गर्न नसकिने ः मसाल

वर्तमान सरकारलाई समर्थन गर्न नसकिने ः मसाल

काठमाडौँ । वर्तमान सरकारले भ्रष्टाचारको आरोपमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिएर त्यस सम्बन्धी कारबाहीलाई दबाउन बाटो खोलिदिएको भन्दै नेकपा(मसाल)ले आपत्ति प्रकट गरेको छ । प्रतिगामी दिशामा उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने तथा सहकारी भ्रष्टाचारका ठुला ठुला काण्डहरूमा मुछिएका व्यक्ति समेतको सहभागितामा  बनेको वर्तमान सरकारबाट प्रतिगमन र भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच पुग्ने भन्दै पार्टीले वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने बताएको छ । पार्टी महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ः  प्रतिगमनका विरुद्धको गठबन्धनको विघटनप्रति ने.क.पा.(मसाल)ले पहिले नै आफ्नो विरोध जनाइसकेको  छ । त्यो बेला हामीले सरकारले अपनाउने नीतिहरूका आधारमा त्यसप्रतिको आफ्नो नीति…
Read More
शपथ ग्रहणको समय सर्‍यो, बालुवाटारमा माधव नेपाल कुर्दै प्रधानमन्त्री

शपथ ग्रहणको समय सर्‍यो, बालुवाटारमा माधव नेपाल कुर्दै प्रधानमन्त्री

काठमाडौँ, २३ फागुन । आज विस्तार हुने मन्त्रिमण्डलको शपथ ग्रहण समारोह सरेको छ । साँझ ५ बजे हुने भनिएको शपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ । प्रधानमन्त्रीका सचिवालयले राष्ट्रपति भवनमा समय सरेको जानकारी दिएको छ । उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एसले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटारमा कुरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै शपथ ग्रहण समारोहमा सहभागी हुन शीतल निवास जानेछन् । जसका कारण सचिवालय बैठक सकिने बित्तिकै नेकपा एसका अध्यक्ष उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार…
Read More
मधेसका मुख्यमन्त्री सुनिश्चितता खोज्दै जसपा र जनमत, प्रचण्ड सरकार अप्ठ्यारोमा

मधेसका मुख्यमन्त्री सुनिश्चितता खोज्दै जसपा र जनमत, प्रचण्ड सरकार अप्ठ्यारोमा

काठमाडौँ, २३ फागुन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुन र समर्थन जनाउनु अघि मधेस प्रदेशका भावी नेतृत्वका लागि लडाइ सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन तथा समर्थन जनाउन अनुरोध गरे पछि जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले मधेस प्रदेश सरकारको सुनिश्चितता खोजेका हुन । दुवै पार्टीले मधेस प्रदेशको सुनिश्चितता खोजे पछि प्रधानमन्त्री प्रचण्डलाई दुवै पार्टी मिलाउन सकस पर्ने देखिएको छ ।  सोही विषयका कारण जसपा नेपालको आज बिहान बसेको कार्यकारिणी समितिको बैठक बिना कुनै निष्कर्ष सकिएको थियो । मुख्यतया: मधेस प्रदेशका मुख्यमन्त्री दिन एमाले र माओवादीले प्रतिबद्धता जनाउनु पर्ने अनि मात्रै केन्द्रका बारेमा निर्णय लिनु…
Read More
नारायणकाजी प्रचण्डको एउटै कार्यकालमा तीन-तीन मन्त्रालयमा सरुवा

नारायणकाजी प्रचण्डको एउटै कार्यकालमा तीन-तीन मन्त्रालयमा सरुवा

काठमाडौँ, २३ फागुन । नेकपा माओवादी केन्द्रका पुनर्गठित सरकारमा अधिकांश पुरानैले निरन्तरता पाएका छन् । पुराना मन्त्री मध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयबाट सरुवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटै कार्यकालमा श्रेष्ठले तीन तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसअनुसार सुरुमा नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर काँग्रेस–माओवादीको अर्को गठबन्धन भयो । त्यसमा उनी भौतिकबाट सरुवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे ।     अहिले काँग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुँदा श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन् । उनले आजै परराष्ट्र मन्त्रीको हैसियतमा…
Read More
आज १४ जनाले मन्त्री पदको सपथ लिने, साँझ ५ बजे सपथ ग्रहण (सुचीसहित)

आज १४ जनाले मन्त्री पदको सपथ लिने, साँझ ५ बजे सपथ ग्रहण (सुचीसहित)

काठमाडौं, २३ फागुन । पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन ।  जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन ।   जसका लागि राष्टपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिइसकेका छन । बिना बिभागीय मन्त्रीको हैसियतमा सपथ लिएका…
Read More
फ्रान्स बन्यो गर्भपतनलाई संवैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र, ८ मार्चमा उत्सव मनाइने

फ्रान्स बन्यो गर्भपतनलाई संवैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र, ८ मार्चमा उत्सव मनाइने

पेरिस, २३ फागुन । फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसद्को दुवै सदनका सांसदहरूले मापनको पक्षमा ७८० मत परेको छ भने विपक्षमा २८ मत परेको छ, जुन फ्रान्सेली संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ भन्दा बढी मत परेको छ ।  पेरिसको दक्षिण पश्चिममा रहेको प्यालेस अफ भर्साइल्समा सांसदहरूको विशेष भेलामा सोमबारको मतदान विधायी प्रक्रियाको अन्तिम चरण पार गरेका थिए भने फ्रान्सेली सिनेट र राष्ट्रिय सभाले यस वर्षको सुरुमा संशोधनलाई व्यापक रूपमा अनुमोदन गरेको जनाइएको छ । सो संशोधनले फ्रान्समा गर्भपतन ‘ग्यारेन्टेड स्वतन्त्रता’ हुन पुगेको छ । केही समूह र सांसदहरूले स्पष्ट रूपमा गर्भपतनलाई…
Read More
त्रिशूलीमा बस खस्यो : ३३ जनाको जीवितै उद्धार, ६ जनाको मृत्यु 

त्रिशूलीमा बस खस्यो : ३३ जनाको जीवितै उद्धार, ६ जनाको मृत्यु 

काठमाडौँ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसी स्थित पृथ्वी लोक मार्गमा कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रु बाहक बस त्रिशूली नदीमा खसेको छ। काठमाडौँ आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशी स्थित त्रिशूली खोलामा खसेको प्रहरीले जनाएको हो।  उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगिसकेको छ।  उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ।  त्रिशूली नदीमा बस खस्दा ६ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार बसमा सवार ३३ जनाको जीवितै उद्धार गरिएको छ।    सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। उद्धारका लागि विपद् व्यवस्थापन तालिम…
Read More