Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 10, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: January 10, 2024

बमजन पक्रने ‘अपरेसन ब्लु’का कमान्डर डिएसपी भण्डारी, यसरी गरियो पक्राउ (अन्तर कथा)

बमजन पक्रने ‘अपरेसन ब्लु’का कमान्डर डिएसपी भण्डारी, यसरी गरियो पक्राउ (अन्तर कथा)

काठमाडौँ, २५ पुस । केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी।   उनी पिलर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा सङ्गठित अपराध अनुसन्धान गर्ने गर्छ। हत्या अपहरण, बलात्कार, बम विस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ।   उनै भण्डारीको नेतृत्वमा मङ्गलवार बेलुका प्रहरीहरू रामबहादुर बमजनलाई पक्रन काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडा पुगेका थिए। बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो। २० वर्षीय उनको नाम रामलाल बमजन हो। तर, उनी रामबहादुर बमजन, तपस्वी बमजन, लिटिल बुद्धलगायत नामले चिनिएका थिए।   भण्डारी नेतृत्वको टोली १९ महिनादेखि बमजनको खोजीमा लागिरहेको थियो। त्यसअघि पनि ब्युरोले बमजनको खोजी…
Read More
रामबहादुर बम्जनको आश्रमबाट को कहिले बेपत्ता भएका थिए ?

रामबहादुर बम्जनको आश्रमबाट को कहिले बेपत्ता भएका थिए ?

काठमाडौँ, २५ पुस  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई मङ्गलवार साँझ पक्राउ गर्‍यो।  बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट पक्राउ परेका बम्जनलाई ब्युरोले बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ।  तिनीहरूमध्ये एक हुन् २९ बर्सिया चुन्मो भनिने चिनीमाया तामाङ। नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन्।   ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन। यस्तै, सिन्धुपाल्चोक बाडे गाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चालन वाइबा। हेटौँडा उपमहानगरपालिका-१३ घर भएका उनी २०७१ साल चैत १४…
Read More
शीत लहरले जनजीवन कष्टकर, चिसोबाट जोगिन विपन्न परिवारको सहारा पराल

शीत लहरले जनजीवन कष्टकर, चिसोबाट जोगिन विपन्न परिवारको सहारा पराल

रौतहट,२५ पुस । विगत केही दिनदेखि बढेको शीत लहरका कारण रौतहटको जनजीवन प्रभावित भएको छ । रौतहटका गरिब तथा विपन्नहरूको बस्तीमा जाडोले जनजीवन प्रभावित भएको हो। जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई बिहान बेलुकाको छाक टार्नसमेत हम्मे हम्मे परेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवनयापन चलाउँदै आएका गरिब तथा विपन्नहरूको जनजीवन शीत लहर र ठन्डीले कष्टकर बनाएको छ । पर्याप्त मात्रामा ओढ्ने ओछ्याउने नभएका कारण जिल्लाका ग्रामीण भेगका विपन्न बस्तीहरूमा सर्वसाधारणहरू पराल ओछ्याएर सुत्न बाध्य भएका छन्। जिल्लाका गरिब तथा विपन्नहरूका बस्तीमा यति बेला उनीहरूको सहारा पराल बनेको छ। पराल नै ओछ्याएर पराल नै बालेर तापेर उनीहरू रातदिन कटाउन बाध्य भएका छन्।…
Read More
बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी

बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी

काठमाडौँ, २५ पुस । नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेका छन्। ब्युरोले बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट मङ्गलवार पक्राउ गरेका बम्जनको घरमा छापा मार्दा १७ देशका विदेशी मुद्रा फेला परेको हो।   ब्युरोका एक अधिकृतका अनुसार १७ देशका विदेशी मुद्राको नेरु ३० लाख ९२ हजार ४०६ हुन जान्छ। बम्जनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ। बम्जनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको ती अधिकृतले बताए।   बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका…
Read More
रितको कप्तानीमा पीएम कप खेल्ने बागमतीको टिम घोषणा

रितको कप्तानीमा पीएम कप खेल्ने बागमतीको टिम घोषणा

काठमाडौँ, २५ पुस । बागमती प्रदेश क्रिकेट एसोसिएसनले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताका टिमको घोषणा गरेको छ । बुधवार रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिमको घोषणा गरेको हो ।   बागमतीको टिममा रित गौतम (कप्तान) आशुतोष घिरोइया, ईशान पाण्डे, रबिन जोशी (विकेट किपर), विवेक राना मगर, प्रतीक श्रेष्ठ, प्रतिश जिसी, सूर्य तामाङ, कृजन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा र विपिन आचार्य रहेका छन् ।   त्यस्तै बागमतीले सन्देश कार्की, गौरव खड्का (विकेट किपर), दीपेश श्रेष्ठ र कृष कार्कीलाई रिजर्भमा राखेको छ । बागमतीको प्रशिक्षकमा कलाम अलि  र टेक्निकल एनालिस्टमा राजन शाह रहेका छन् ।  …
Read More
इजरायलीले ३१ प्यालेस्टाइनी पत्रकार पक्राउ गरी जेलमा राख्यो

इजरायलीले ३१ प्यालेस्टाइनी पत्रकार पक्राउ गरी जेलमा राख्यो

गाजा । कम्तीमा ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेका रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार गत अक्टोबर ७ देखि ३२ जना प्यालेस्टाइनी पत्रकारलाई गिरफ्तार गरिएको छ । जसमध्ये एक जना मङ्गलवार रिहा भएका छन् ।   इजरायलले पक्राउ गरेका ३२ प्यालेस्टिनी पत्रकारहरूमध्ये मङ्गलवार दिया अल काहलौत भने रिहा गरिएको छ । इजरायलले मङ्गलवार रिहा गरेका अल अरबी अल जादीद समाचार आउटलेटका लागि गाजा संवाददाता  हुन् ।   इजरायलले कैद गरेका बाँकी ३१ प्यालेस्टाइनी पत्रकारहरू प्रायः कुनै आरोप बिना नै राखिएको आरएसएफले जनाएको छ।   जेलमा परेका पत्रकारहरू सबै प्यालेस्टिनी मिडिया आउटलेटहरूको लागि काम गरिरहेका छन्, जसमध्ये…
Read More
चन्दा नदिएको भन्दै रौतहटमा १० दिनदेखि वडा कार्यालयमा ताला

चन्दा नदिएको भन्दै रौतहटमा १० दिनदेखि वडा कार्यालयमा ताला

सञ्जय मिश्रा  रौतहट २५ पुस । सङ्घीयता पछि गाउँ गाउँमा सिंहदरबार आउँछ र जनताको आधारभूत आवश्यकता पूरा गर्दै देशको विकास गर्छ, सुखी नेपाली समृद्ध नेपाल बन्छ भने यहाँका नागरिकले विश्वास लिएका थिए। २०७४ को स्थानीय निर्वाचन पछि गाउँ गाउँमा सिंहदरबार त आयो तर जनता बाट चुनिएर आएका जनप्रतिनिधि अर्थात् छोटे राजाहरू जनताको आवश्यकता भन्दा बजेटकै भागबन्डामा अल्झिएका छन् ।   नागरिकको पिर मर्कालाई हेर्ने उनीहरूलाई मतलब नै देखिएन । बजेट बाहेक अन्य समस्या देख्ने यिनलाई फुर्सद नै छैन। यसको ज्वलन्त उदाहरण बनेको छ रौतहटको वृन्दावन नगरपालिका ।   पूजाको लागि चन्दा नदिएको भन्दै वडा १ को कार्यालयमा एक समूहले डेढ…
Read More
कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

  काठमाडौँ, २६ पौष । कोरोना सङ्क्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई आग्रह गरेको छ। महाशाखाले एक विज्ञप्ति जारी गर्दै सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड रिपोर्टिङ ल्याब र सरकारी तथा निजी अस्पतालहरूलाई कोभिड-१९ सङ्क्रमितहरूको दैनिक प्रतिवेदन अनिवार्य रूपमा बुझाउन अनुरोध गरेको हो। महाशाखाले पिसिआर पोजेटिभ बिरामीको जिनोम सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनसमेत अनुरोध गरेको छ। केही देशहरूमा कोभिड-१९ सङ्क्रमणको नयाँ सब-भेरियन्ट 'जेएन.१' को जोखिम बढिरहेको र छिमेकी देशमा फैलिरहेकोले नेपालमा पनि जोखिम बढेको भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले यसअघि नै अनुरोध गरिसकेको छ। नेपालमा पनि उक्त भेरियन्ट सात जनामा पुष्टि भइसकेको छ। यस्तै…
Read More
आयोगद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान (सूचनासहित)

आयोगद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौँ, २५ पुस । लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने छन् ।
Read More