Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
इजरायलीले ३१ प्यालेस्टाइनी पत्रकार पक्राउ गरी जेलमा राख्यो - Gyaan Ghar

Gyaan Ghar

Advertisement

इजरायलीले ३१ प्यालेस्टाइनी पत्रकार पक्राउ गरी जेलमा राख्यो

गाजा । कम्तीमा ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेका रिपोर्ट सार्वजनिक भएको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार गत अक्टोबर ७ देखि ३२ जना प्यालेस्टाइनी पत्रकारलाई गिरफ्तार गरिएको छ । जसमध्ये एक जना मङ्गलवार रिहा भएका छन् ।

 

इजरायलले पक्राउ गरेका ३२ प्यालेस्टिनी पत्रकारहरूमध्ये मङ्गलवार दिया अल काहलौत भने रिहा गरिएको छ । इजरायलले मङ्गलवार रिहा गरेका अल अरबी अल जादीद समाचार आउटलेटका लागि गाजा संवाददाता  हुन् ।

 

इजरायलले कैद गरेका बाँकी ३१ प्यालेस्टाइनी पत्रकारहरू प्रायः कुनै आरोप बिना नै राखिएको आरएसएफले जनाएको छ।

 

जेलमा परेका पत्रकारहरू सबै प्यालेस्टिनी मिडिया आउटलेटहरूको लागि काम गरिरहेका छन्, जसमध्ये केही स्वतन्त्र पत्रकार पनि रहेका छन् ।

 

यसरी इजरायली जेलमा रहेका प्रायः  उसैले कब्जा गरिएको वेस्ट बैङ्क क्षेत्रबाट पक्राउ गरिएकाहरू पर्ने मिडिया अधिकार सङ्गठनले जनाएको छ ।

‘गाजा पट्टीमा युद्ध जारी रहँदा गिरफ्तारी र नजरबन्दको यो घटना मुख्यतः प्यालेस्टिनी मिडियालाई मौन पार्ने उद्देश्यले गरिएको हो,’ आरएसएफले भनेको छ

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...