Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2023 - Page 14 of 82 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2023

नेपाल सुपर लिग फुटबलमा आज वीरगन्ज र इलामबिच प्रतिस्पर्धा

नेपाल सुपर लिग फुटबलमा आज वीरगन्ज र इलामबिच प्रतिस्पर्धा

काठमाडौँ, २७ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलामबिच प्रतिस्पर्धा हुने भएको छ। खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ। अङ्क तालिकामा वीरगन्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ। ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ। यस्तै, वीरगन्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार बेहोरेको छ। वीरगन्जको मात्र दुई अङ्क छ। प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो। झापाले बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको हो।
Read More
दाङमा टिपर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

दाङमा टिपर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

बुटवल, २७ मङ्सिर ।  दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा आमाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा लमही ४ निवासी ६४ वर्षीय दीपा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङका प्रवक्ता एवम् डिएसपी जनक बहादुर मल्लका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको नरा १ ख २८४० नम्बरको खाली टिपर र सोही दिशातर्फ जाँदै गरेको नरा ७ प ३३३१ नम्बरको मोटरसाइकल घोराही ३ मसोट नजिकै आपसमा ठक्कर खादा मोटरसाइकलमा सवार बुढाथोकीको मृत्यु भएको हो। यसै गरी मोटरसाइकल चालक (मृतकका छोरा) २३ वर्षीय सफल बुढाथोकी घाइते भएका हुन्। घाइते सफलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार…
Read More
वेदको रचनाकार र वेद

वेदको रचनाकार र वेद

* डा.गोविन्दशरण उपाध्याय अस्य महतो भूतस्य नि:श्वसितमेतद्ऋग्वेदोयजूर्वेद: (वृ.उ. २/४/१० ऋग्वेदसहित चारै वेद महान् प्रकृतिका स्वामीको श्वासप्रश्वासबाट निस्किएका हुन् | यहाँ महतो भूतस्य शब्दलाई परमतत्व -परमात्मा वा ईश्वरका भनेर अनुवाद गर्ने चलन छ तर यसको अर्थ "महान् प्रकृति" पनि हुन्छ | स्मरणीय के छ भने मूलतः वेद एउटा मात्र हो | ऋषि वेदव्यासले ज्ञानकाण्डका रूपमा ऋग्वेद, कर्मकाण्डका रूपमा यजुर्वेद, स्तुति अर्थात् भक्तिकाण्डका रूपमा साम वेद र जीवन दर्शनका रूपमा अथर्ववेद संहिताका फरक फरक ग्रन्थ बनाएका हुन् | समग्र वेद एकै जना व्यक्तिले घोक्न र जीवनभरि सम्झेर अर्कालाई घोकाउन गाह्रो देखेर यस्तो विभाजन भएको हो | ऋग्वेदका १० मण्डलमा १०५५२ मन्त्रहरू, यजुर्वेदका…
Read More
धर्म र भौतिकवादबिच प्रतिपक्षता

धर्म र भौतिकवादबिच प्रतिपक्षता

राजन तिमल्सिना धार्मिक अन्धविश्वासको पर्दाले मानव चेतनालाई बन्ध्याकरण गर्दछ । मिथ्या तर्कको सहाराद्वारा जीवन र जगतका आम नियमहरूमाथि धावा बोल्नु यसको मूल विशेषता हो । जन्म-पूर्वजन्म, पाप-धर्म, स्वर्ग-नर्क, छूत-अछुत, आत्मा-परमात्मा जस्ता काल्पनिक तर्कको सहारा लिई वैज्ञानिक प्रगतिलाई नकार्दछ । अन्धविश्वास र रुढीवादको जगमा उभिई मानव जातिलाई परनिर्भर, मगन्ते, ढोगी, पाखण्डी र दास बनाउने कार्यका साथै जङ्गली युगतर्फ डोर्‍याउनु यसको मुख्य ध्येय हुन्छ । मूलतः धर्मको पक्षपोषण गर्नु भनेको सामन्तवाद र पुँजीवादको सेवा गर्नु हो । साथै, अलौकिक, मिथ्या, काल्पनिक र मनगणन्ते तर्कको सहारा लिँदै प्रगति पथलाई निषेध गर्नु हो । उच्चो-निचो, सानो-ठुलो, छूत-अछुत, धनी-गरिब, भाग्यमानी -अभागी जस्ता भेदभावपूर्ण कुराको आड…
Read More
पहिचानवादीले जलाइदिए एमालेको गेट,  मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण

पहिचानवादीले जलाइदिए एमालेको गेट, मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण

विराटनगर, २६ मङ्सिर ।  नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् ।  झुलाघाट– चिवा भञ्ज्याङ्ग सङ्कल्प यात्रामा रहेको एमालेले ओखलढुङ्गामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् । एमालेको सङ्कल्प यात्रालाई अवरोध गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । ओखलढुङ्गा, खोटाङलगायतका जिल्लामा मध्य पहाडी लोक मार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी–हर्कपुर आउने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरूले बन्दको आह्वानसमेत गरेका छन् । यसैबिच, कोसी प्रदेशका…
Read More
को थिए कमरेड माओ ?

को थिए कमरेड माओ ?

माओको जन्म २६ डिसेम्बर, १८९३ मा शाओसान, जिआङ्तान, हुनान, क्विङ् डाइनेस्टीमा भएको थियो भने मृत्यु बेइजिङमा ९ सेप्टेम्बर १९७६ मा भएको हो । उनी चिनियाँ क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् । मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओ विचारधारको नामले जानिन्छ । कमरेड माओको आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक एवं सांस्कृतिक विकास तथा पिछडिएको देशलाई संसारको प्रमुख शक्तिको रूपमा खडा गराउन गतिलो भूमिका निभाउन…
Read More
तीन दिनमा २ हजार भन्दा बढीले घट्यो सुनको मूल्य

तीन दिनमा २ हजार भन्दा बढीले घट्यो सुनको मूल्य

काठमाडौँ, २६ मङ्सिर । अघिल्लो हप्ता आकासिएको सुनको मूल्य लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्वजनिक गरेको मूल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ ।  सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । गत हप्ताको अन्तिम शुक्रवारको…
Read More
जापानको एक रेस्टुरेन्टको विश्वभरि चर्चा, जहाँ बादँरलाइ राखिएको छ वेटर

जापानको एक रेस्टुरेन्टको विश्वभरि चर्चा, जहाँ बादँरलाइ राखिएको छ वेटर

टोकियो, २६ मङ्सिर । जापानको एउटा रेस्टुरेन्टले बाँदरहरूलाई वेटरको रूपमा काम गर्छन् भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । हो, जापानमा एउटा यस्तो रेस्टुरेन्ट छ, जहाँ बाँदरहरू वेटरको रूपमा काम गर्छन्, जो सामान्य मानिसले झैँ उनीहरू ग्राहकलाई व्यवहार पनि गर्छन् । समाचार अनुसार यसरी वेटर बाँदरहरूले तलबको रूपमा भने केरा पाउँछन्। यहाँ बाँदरहरूले चेक सर्ट र कालो स्कर्ट लगाउँछन्। जापानी रेस्टुरेन्ट कायाबुकिया टैवर्नमा बाँदरहरूले बियर र अन्य स्वादिष्ट खानाहरू सेवा गर्छन्। बदलामा ग्राहकले बाँदरलाई उमालेको भटमास दिन्छन् । बाँदरहरू मूलतः कायाबुकिया रेस्टुरेन्टका मालिक काउरु ओत्सुकाका घरपालुवा जनावर थिए। तिनीहरूका बाँदरहरूले कहिल्यै गलत काम गर्दैनन् भन्नेमा विश्वास गर्थे र उनमा एक दिन यस्तो सोच बन्यो…
Read More
एनिमल बलिउडमा सबैभन्दा बढी कमाउने तेस्रो फिल्म, हालसम्म कमायो ७१७.४६ करोड

एनिमल बलिउडमा सबैभन्दा बढी कमाउने तेस्रो फिल्म, हालसम्म कमायो ७१७.४६ करोड

मुम्बई, २६ मङ्सिर । बलिउड चलचित्र एनिमलको नाम सन् २०२३ को तेस्रो धेरै कमाउने फिल्मको सूचीमा परेको छ । टाइगर ३ र गदर २ को अल टाइम बक्स अफिस कलेक्सन पछि परेको छ भने अहिले रणवीर कपुरको फिल्मले पठान र जवानको कलेक्सनलाई चुनौती दिँदै अघि बढ्दै गएको छ । तर, सोमबार सङ्कलन घटेको छ । यसलाई हेर्दा, यस्तो लाग्दैन कि एनिमलले आगामी हप्ताहरूमा केही आश्चर्यजनक गर्न सक्षम हुनेछ। तर, सप्ताहान्तमा सङ्कलनको मात्रा भने बढेको छ । त्यस अनुसार अर्को साता पनि साताको कमाइ बलियो हुन सक्ने जनाइएको । दुवै केसहरूमा के हुन्छ त्यो पछिको कुरा हो तर अहिलेको लागि हामी…
Read More