26
Sep
काठमाडौँ । सडकमा उभिएको सात दिन भइसक्यो । खुट्टा पाक्ला पाक्ला जस्तो भइरहेको छ । दिनमा १८ घण्टा उभिने र ६ घण्टा कुर्सीमै सुत्ने ई बताउँछन् । तर पनि ई भन्छन्, ‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’ ‘सडक, साइकल, गाडा र परम्परागत व्यापारीहरूमाथि गलत भइरहेको छ त्यो गलत हो ।’ ई भन्छन् – ‘काठमाडौँ महानगरपालिकाले गलत गरिरहेको छ । केही धनी मानिसको लागि होइन, गरिबहरूको पक्षमा पनि महानगरपालिका उत्तरदायी हुनुपर्यो ।’ सडक व्यापार ले थुप्रै बिदेसिनु बाध्य परिरहेको बताउँदै ई भन्छन् ‘जुन दिन म उभिन छोड्छु एउटा पुस्ताको आशा मरेको छ भन्ने सोच्नुहोला ।’ यसैबिच काठमाडौँ महानगर र…