Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 21 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्व पिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेपछि यो विषय विवादित बनेको हो ।  प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले बुधवार बढुवा सिफारिस सूची सार्वजनिक गरेको थियो । सिफारिस गरिएको सूचीको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रोमा अङ्गुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौँमा श्यामबाबु ओलिया, छैटौँमा निरञ्जनदत्त भट्ट, सातौँमा राजन लिम्बू र आठौँमा विनोद घिमिरे रहेका छन् ।  २०७२ साउन १…
Read More
नयाँ गठबन्धनले भूमि बैङ्कको प्रस्ताव ल्याएकोमा ६ किसान सङ्गठनको आपत्ति

नयाँ गठबन्धनले भूमि बैङ्कको प्रस्ताव ल्याएकोमा ६ किसान सङ्गठनको आपत्ति

काठमाडौँ । ६ किसान सङ्गठनहरूले भूमि बैङ्कको प्रस्ताव नल्याउन र राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न माग गरेका छन् ।   बिहीबार अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घसहित ६ कम्युनिस्ट पार्टी निकट किसान सङ्गठनहरूले नयाँ गठबन्धनले आफ्नो सङ्कल्पमा भूमि बैङ्कको प्रस्ताव ल्याएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनीहरूले भनेका छन्- 'भूमि बैङ्कजस्तो किसान विरोधी कार्यक्रमलाई अविलम्ब खारेज गर्न जोडदार माग गर्दछौँ । साथै, भूमि समस्या समाधान गर्न तत्काल अधिकार सम्पन्न आयोग गठन गरी…
Read More
नेपाल ए र आयरल्यान्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

नेपाल ए र आयरल्यान्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल ए र आयरल्यान्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्वजनिक गरेको छ । आजको लागि तोकिएको टी-२० सिरिजको पहिलो खेल वर्षाले हुन नसकेपछि क्यानले नयाँ तालिका सार्वजनिक गरेको हो ।   नयाँ तालिका अनुसार अब नेपाल ए ले मार्च  २९, ३० र अप्रिल १ मा आयरल्यान्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । टी-२० सिरिज खेल्ने नेपाली ए टिम : विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर…
Read More
अन्तर्राष्ट्रिय प्रगतिशील काव्य गोष्ठी श्रीअन्तुमा हुने

अन्तर्राष्ट्रिय प्रगतिशील काव्य गोष्ठी श्रीअन्तुमा हुने

काठमाडौँ । विश्वभरिका लेखक तथा साहित्यकारहरूलाई एकै ठाउँमा जमघट गराउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय प्रगतिशील काव्य गोष्ठी हुने भएको छ । प्रगतिशील लेखक सङ्घको आयोजनामा हुने सो गोष्ठी नेपालको पर्यटकीय जिल्ला इलामको श्रीअन्तुमा ज्येष्ठ १२ गते हुने भएको छ ।  प्रलेसका महासचिव डा.देवी दुलाल क्षेत्रीद्वारा हस्ताक्षरित प्रेस वक्तव्य अनुसार नेपालको साहित्यलाई विश्व स्तरमा चिनाउने तथा अन्य देशका प्रगतिशील साहित्यबाट नेपालका साहित्यकारले सिक्न नै काव्य गोष्ठी आयोजना गरिएको बताइएको छ । विश्व स्तरका प्रगतिशील साहित्यकारहरूको सिर्जनालाई प्रस्फुटित गर्ने उद्देश्यका साथ व्यापक तयारी तथा प्रचार प्रसार पनि चलिरहेको आयोजकले जानकारी गराएको छ ।  जारी विज्ञप्ति अनुसार गोष्ठी भन्दा एक दिन अगाडि ज्येष्ठ ११…
Read More
अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

सिडनी, १४ चैत । अस्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ । आधिकारिक तथ्याङ्क अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाए पछि अस्ट्रेलियाले विद्यार्थी भिसामा कडा गरेको हो । गत शनिवार देखि विद्यार्थी र स्नातक भिसाका लागि अङ्ग्रेजी भाषा आवश्यकता थप बढाइएको छ  । जबकि सरकारले बारम्बार नियम उल्लङ्घन गरेमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्न शिक्षा प्रदायकहरूलाई निलम्बन गर्ने अधिकार प्राप्त गर्नेछ। ‘हामीले विरासतमा पाएको बिग्रिएको प्रणालीलाई ठिक गर्न माइग्रेसन रणनीतिमा हाम्रा प्रतिबद्धताहरू पूरा गर्ने क्रममा यस सप्ताहान्तका कार्यहरूले माइग्रेसनको स्तरलाई तल ल्याउनेछ,’ गृह मामिला मन्त्री क्लेयर ओनिलले भने । एक नयाँ वास्तविक विद्यार्थी परीक्षण…
Read More
नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने

नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने

काठमाडौँ । नेपाली महिला क्रिकेट टिम एसिया कप खेल्ने भएको छ । मङ्गलवार एसियाली क्रिकेट काउन्सिल (एसीसी)  ले आगामी महिला एसिया कप २०२४ को घोषणा गरेको छ । जसमा नेपाललाई समावेश गरेको छ । महिला एसिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने तय भएको छ ।  प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन् । भारत, पाकिस्तान, श्रीलङ्का र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्यान्डलाई एसिया कप खेल्न दिने निर्णय गरेको हो । एसीसीले क्रिकेटमा समावेशिता र समानताका लागि महिला एसिया कप २०२४ ले सबै महिला रेफ्री…
Read More
नेपालले आयरल्यान्ड वोल्भ्सलाई दियो १९९ रनको लक्ष्य

नेपालले आयरल्यान्ड वोल्भ्सलाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपालले आयरल्यान्ड वोल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ । सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र विवेक यादवले ७ रन बनाएका थिए । त्यसै गरी आयरल्यान्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्याइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए ।
Read More
उपत्यकामा आज हुने कार्यक्रमहरू

उपत्यकामा आज हुने कार्यक्रमहरू

  १.नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. ८ तथा क्षेत्रीय कार्य समिति परिवारले नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व उद्योग मन्त्री संविधान सभा सदस्य स्व. नवीन्द्र राज जोशीको तेस्रो पुण्य तिथिको अवसरमा उहाँको प्रतिमामा (सालिक) माल्यार्पण कार्यक्रम गर्ने । स्थान :- यट्खा कुमार मन्दिर परिसर । समय :- ७:३० बजे ।   २.रास्वपा पर्वत काठमाडौँ सम्पर्क विभाग गठन सम्बन्धमा छलफल कार्यक्रम हुने । स्थान :- पार्टी कार्यालय, वनस्थली । समय :- १०:०० बजे ।  ३.नेकपा (माओवादी केन्द्र) निकट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्मचारी सङ्गठनले राष्ट्रिय कर्मचारी सङ्गठन केन्द्रीय समितिको पोखरा प्राविधिक शिक्षालय, पोखरामा सम्पन्न…
Read More
सर्वोच्चले दियो दुर्गा प्रसाईँलाई न्याय, अब मेडिकल कलेज सञ्चालन गर्न पाउने

सर्वोच्चले दियो दुर्गा प्रसाईँलाई न्याय, अब मेडिकल कलेज सञ्चालन गर्न पाउने

काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई न्याय दिलाएको छ । न्यायधिस द्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाईँलाई मेडिकल कलेज सम्बन्धन दिन सरकारलाई आदेश दिएको छ ।  बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो, जसको आज आदेश दिइएको हो ।   मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईँले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।
Read More
अमेरिकामा जीवित बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

अमेरिकामा जीवित बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

न्युयोर्क, १२ चैत । अमेरिकामा एक जीवित बिरामी माथि सुँगुरको मृगौंला प्रत्यारोपण गरिएको छ ।   म्यासुचेटस  जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्ति माथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन ।  उनीहरूलाई सो मृगौंला प्रत्यारोपण गर्नका लागि चार घण्टाको शल्यक्रिया समय लागेको थियो। सो अस्पतालको विज्ञप्ति अनुसार ‘बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अङ्गहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसे ढुङ्गा हो।’ अङ्गको अभाव विश्वभरि एक पुरानो समस्या हो र बोस्टनका अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपणको लागि प्रतीक्षा सूचीमा १४ सय भन्दा बढी बिरामीहरू रहेका छन् । शल्यक्रिया गर्ने टोलीका सदस्य डा तात्सुओ कावाईले भने, ‘हाम्रो आशा…
Read More