Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
अन्तर्राष्ट्रिय Archives - Page 16 of 35 - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

अन्तर्राष्ट्रिय

विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश, वार्षिक ७ लाखले गर्छन् आत्महत्या

विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश, वार्षिक ७ लाखले गर्छन् आत्महत्या

जोहानेसबर्ग, १६ फागुन । आत्महत्यालाई मानसिक विकार मानिन्छ। यति हुँदाहुँदै पनि मानिसहरू यसबारे खासै बोल्दैनन्। अफ्रिकाको एउटा सानो देश आत्महत्या दरको मामिलामा विश्वको शीर्ष स्थानमा छ भन्ने कुरा कमैलाई थाहा छ । यस देशको नाम लेसोथो हो। अहिलेसम्म फिल्ममा मात्रै लेसोथोको नाम सुनेको होला तर यो वास्तवमा चारैतिरबाट जमिनले घेरिएको देश हो । दशकौँसम्म लेसोथोका मानिसहरूले छिमेकी दक्षिण अफ्रिकाको खानीहरूमा काम गर्न आफ्नो घर छाडने गर्दथे । यसले टुटेको परिवार र विवाहलाई असर गरेको थियो । अहिले त्यो क्रम रोकिएको छ तर  विगत एक दशकमा देशको जिडिपी घट्दै गएपछि पैसा र सम्भावनाको अभावले जनतामाथि दबाब बढेको छ। विशेष गरी पुरुषमा…
Read More
रुससँगको युद्धमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्याङ्क सार्वजनिक

रुससँगको युद्धमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्याङ्क सार्वजनिक

किभ, १४ फागुन । रुससँगको जारी युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्याङ्क सार्वजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन । तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको सङ्ख्या भने सार्वजनिक नगर्ने जनाएका छन् । सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको सङ्ख्या सार्वजनिक गर्दैन थिए तर रुससँगको युद्ध सुरु भएको दुई वर्ष पुगेको अवसरमा उनले यो सङ्ख्या सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्ध ग्रस्त क्षेत्रको खर्च गर्न नपाए पछि ज्यान…
Read More
जब बिजेपीलाई हराउन काँग्रेसले ‘चन्दुलाल साहु’ एकै नाम गरेका ११ उम्मेदवार उठायो…

जब बिजेपीलाई हराउन काँग्रेसले ‘चन्दुलाल साहु’ एकै नाम गरेका ११ उम्मेदवार उठायो…

छत्तिसगढ, १४ फागुन । भारतको निर्वाचन आयोगले पनि २०२४ को लोकसभा चुनावको तयारी गरिरहेको छ ।  निर्वाचन आयोगका टोलीहरूले प्रत्येक राज्यमा चुनावी तयारीको जानकारी लिइरहेका छन् र चुनावको मिति छिट्टै घोषणा हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  यस्तो अवस्थामा हामी २०१४ को लोकसभा चुनावसँग सम्बन्धित एउटा घटना सुनाउँदै छौँ, जब छत्तीसगढको महासमुन्द सिटबाट एउटै नामका ११ जना उम्मेदवारले चुनाव लडेका थिए । यस सिटलाई लिएर पहिले भाजपा र त्यसपछि काँग्रेसले धेरै हङ्गामा गरेको थियो। छत्तीसगढको महासमुन्द सिटमा काँग्रेसले अजित जोगीलाई उम्मेदवार बनाएको थियो। भाजपाले चन्दुलाल साहुलाई टिकट दिएको थियो । तर, पछि सोही सिटबाट थप १० स्वतन्त्र उम्मेदवारले उम्मेदवारी…
Read More
पुटिन सरकारले १० दिनसम्म दिएन विपक्षी नेता नाभाल्नीको शव

पुटिन सरकारले १० दिनसम्म दिएन विपक्षी नेता नाभाल्नीको शव

मस्को, २५ फागुन । विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवा युलिया नभाल्नायाले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पतिको शव दिन आग्रह गरेकी छिन् । मृत्यु भएको कयौँ दिन बितिसक्दा पनि शव नदिएको भन्दै युलियाले पुटिन सरकारले अर्थोडक्स क्रिश्चियन मूल्यमान्यताको उपहास गरेको र उनको शवलाई यातना दिएको आरोप लगाएकी छिन । आफ्नो पतिको शव अन्त्येष्टिको लागि रुसी अधिकारीहरूलाई हस्तान्तरण गर्न माग गरेकी छिन् ।  ‘हामीलाई मेरो श्रीमानको शव दिनुहोस्,ू नवलनायाले हालै जारी गरिएको भिडियोमा भनिन्, ‘उनलाई हामी परम्परागत अर्थोडक्स अन्त्येष्टि दिन चाहन्छौँ ।’ उनले अगाडी भनिन, “तिमीले उसलाई जिउँदै यातना दियौ, अहिले मारेर यातना दिइरहेका छौ। तपाईँ मृतकका अवशेषहरूको अझै पनि खिल्ली उडाउनु हुन्छ,’…
Read More
इजरायल द्वारा चर्चित प्यालेस्टाइनी कमेडियनको घरमा आक्रमण, हालसम्म २३ को मृत्यु

इजरायल द्वारा चर्चित प्यालेस्टाइनी कमेडियनको घरमा आक्रमण, हालसम्म २३ को मृत्यु

गाजा, १२ फागुन । गत शुक्रवार इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको थियो । यस आक्रमणमा एक प्रसिद्ध प्यालेस्टिनी हास्य कलाकारको घर ध्वस्त भएको थियो, जसमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए। उक्त क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घटनाको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयले मध्य गाजाको देइर अल बालाह क्षेत्रमा महमूद जुएटरको परिवारको घर ध्वस्त भएको र आक्रमणमा मारिएका अधिकांश महिला र बालबालिका रहेको बताएको छ। आक्रमणमा घाइते भएका जुएटरका इन्स्टाग्राममा १२ लाखभन्दा बढी फलोअर्स छन् भने उनका भिडियोहरू युट्युबमा पनि व्यापक रूपमा हेरिन्छन् । सन २०१४ को सुरुमा बेल्जियमको मार्सल आर्टको प्यालेस्टिनी प्यारोडी…
Read More
पेरिसको नक्कल गरेर चीनमा बनाइयो सहर, हनिमुन मनाउनेको भीड

पेरिसको नक्कल गरेर चीनमा बनाइयो सहर, हनिमुन मनाउनेको भीड

बेइजिङ, ११ फागुन । अहिलेसम्म चीनले इलेकट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थाले पछि विश्व अचम्मित भएको छ ।  चीनले यस्तो सहर बनाएको छ, जहाँ गएपछि तपाई चीनमा घुमिरहनु भएको जस्तो लाग्दैन । मानिसहरू लन्डन र पेरिस घुमेको अनुभव अब चीनमा नै गर्न सक्ने भएका छन् किनभने अब चीनले विश्वका प्रसिद्ध सहरहरू पनि नक्कल गरेर चीनको भूमिमा बनाउन थालेको छ। चीनले पेरिसको यति धेरै नक्कल गरेको छ कि त्यहाँ एफिल टावर पनि बनाएको छ । नेशनल ज्योग्राफिकका अनुसार चीनले तियान्दुचेङमा दोस्रो पेरिस बनाएको छ, यहाँका पसल र सडक पनि पेरिस जस्तै देखिने…
Read More
भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पन्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्, वास्तवमा हरियाणाको खनौरी सीमामा पुलिस र किसानहरू बिचको झडपमा एक किसानको मृत्यु भए पछि यो निर्णय लिइएको हो ।  किसान सङ्गठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप लगाए पनि हरियाणा प्रहरीले यसलाई अस्वीकार गर्दै आएको छ। टाउकोमा गहिरो चोट लागेर बल्लो गाउँका चरणजित सिंहका छोरा शुभकरण सिंहको मृत्यु भएको छ भने खनौरी र शम्भु नाकाका दर्जनौँ किसान घाइते भएका छन् । शुभ करण सिंहलाई लगिएको पटियालास्थित अस्पतालका डाक्टरले उनलाई गोली लागेको बताएका छन् । अब पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको…
Read More
मुस्लिमहरूको तेस्रो पवित्र स्थलमा इजरायलले गर्ने भयो कडाइ

मुस्लिमहरूको तेस्रो पवित्र स्थलमा इजरायलले गर्ने भयो कडाइ

तेल अहिव, ९ फागुन । मुस्लिम समुदायका लागि इजरायलमा रहेको अल अक्सा मस्जिदको महत्त्वपूर्ण तीर्थस्थल हो । विश्वभरिका मुस्लिम समुदायले यसलाई मक्का र मदिना पछि आफ्नो तेस्रो पवित्र स्थल मान्छन्।  यो ठाउँ मुस्लिम समुदाय अर्थात् इस्लाम धर्मावलम्बीका लागि मात्र होइन, यहुदी र इसाईहरूमा पनि प्रमुख स्थान मानिन्छ । यहुदीहरूले यस ठाउँलाई ‘टेम्पल माउन्ट’ भन्ने गर्छन्। क्रिस्चियन धर्मका मानिसहरू अल अक्सा कम्प्लेक्स यही रहेको बताउँछन् । त्यहाँ येशू ख्रिस्टले आफ्नो उपदेश दिएका थिए र उनलाई यही सहरमा क्रुसमा टाँगिएको थियो र पछि उनको यहीँ पुनर्जन्म भएको विश्वास गरिन्छ । यही कारणले गर्दा यस ठाउँलाई लिएर तीन समुदायबिच सधैँ प्रतिस्पर्धा हुने गरेको…
Read More
संसारको एक्लो हनुमान मन्दिर, जहाँ उनलाई स्त्रीको रूपमा पूजा गरिन्छ

संसारको एक्लो हनुमान मन्दिर, जहाँ उनलाई स्त्रीको रूपमा पूजा गरिन्छ

नयाँ दिल्ली, ८ फागुन । भारतमा धेरै मन्दिरहरू छन्, जुन आ–आफ्नो आस्थाका लागि प्रसिद्ध छन्।  र, ती मन्दिरहरू भक्तजनहरूको आस्थाको फरक फरक केन्द्र बनेका छन्, जसमा यी मन्दिरहरूमा विभिन्न प्रकारका चमत्कारहरू देख्न सकिन्छ। तर, आज हामी यस्तो समाचारमा तपाईँलाई बताउन गइरहेका छौँ, जहाँ हनुमान जीको नारी रूपमा पूजा गरिँदै आइएको छ । यहाँ हनुमान जीलाई चोल नभई १६ वटा शृङ्गार चढाइने गरिन्छ । जबकि, हनुमानलाई महिलाहरूले पूजा गर्न हुँदैन भन्ने मान्यता पनि रहँदै आएको छ ।  यो हनुमान जी मन्दिर छत्तीसगढको गिरजाबन्धमा अवस्थित छ। यस स्थानमा १६ वटा शृङ्गार गरेर हनुमान जीको नारीको रूपमा पूजा गरिन्छ । अब सोह्र शृङ्गार…
Read More
आर्थिक सङ्कटका कारण इजिप्टले ‘बेच्ने’ भयो टर्कीलाई एउटा सहर

आर्थिक सङ्कटका कारण इजिप्टले ‘बेच्ने’ भयो टर्कीलाई एउटा सहर

कायरो, ६ फागुन । इजिप्ट अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सो मुस्लिम देश आफ्नो एक  सहर बेच्न लागि परेको छ ।  यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाई सहर बेचेको इजिप्टले अब टर्कीलाई पनि एउटा सहर बेच्ने भएको छ । इजिप्टको विदेशी मुद्रा सञ्चितिमा डरलाग्दो गिरावट आएपछि यस्तो गर्न बाध्य भएको हो। एक रिपोर्टका अनुसार मुस्लिम राष्ट्र इजिप्टले अलेक्जान्ड्रिया सहर टर्कीलाई बेच्ने तयारी गरिरहेको छ । राजधानी कायरोबाट करिब ३५० किलोमिटर उत्तर–पश्चिममा रहेको रस अल हिक्मा क्षेत्र २२ अर्ब डलरमा बेच्न लागेको छ। उनी ऐतिहासिक र सांस्कृतिक महत्वका लागि परिचित अलेक्जान्ड्रिया टर्कीलाई बेच्न तयार छन् । यो…
Read More