Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 49 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

गाैतमबुद्ध विमानस्थलको धर्ना जारी रहने, मन्त्री किराँतीले भने, ‘दिल्ली र नाेयडामा विमान चलाउँदैछाैं’

गाैतमबुद्ध विमानस्थलको धर्ना जारी रहने, मन्त्री किराँतीले भने, ‘दिल्ली र नाेयडामा विमान चलाउँदैछाैं’

  मोहम्मद हबिब भैरहवा, ३ पुस । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भइरहेको धर्ना निरन्तर हुने भएको छ ।   उद्घाटन भएको १६ महिना बित्दा समेत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन नभएपछि सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोध तथा धर्ना थप हुने भएको हो ।   वार्ताको लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा भएको छलफलमा मन्त्रालयले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिए पनि विमानस्थल पूर्ण सञ्चालनको लागि कुनै ठोस निर्णय नभएको जनउदै सिद्धार्थ सञ्जालले विमानस्थल अगाडि जारी धर्ना कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको…
Read More
सांसदहरूको टोली चीन प्रस्थान

सांसदहरूको टोली चीन प्रस्थान

काठमाडौँ, २ पुस । सङ्घीय सांसदका सदस्यहरूको टोली १० दिने चीन भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेका छन् । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट दिउँसो १२ः५ बजे छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा नेपाली काँग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन् ।   चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरूको टोली चीन गएको हो । चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत…
Read More
राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता (सूचीसहित)

काठमाडौँ, १ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका दलहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरिएको उल्लेख गरेका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दलले प्राप्त गरेका समानुपातिक मतका आधारमा क्रम निर्धारण गरी आयोगले चिह्न प्रदान गरेको छ। विज्ञप्तिमा भनिएको छ,‘आज बसेको आयोगको बैठकबाट संवत् २०८० साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा…
Read More
भारतमा सांसद कोइरीलाई पक्राउ गरेर पनि छाडेको खुलासा

भारतमा सांसद कोइरीलाई पक्राउ गरेर पनि छाडेको खुलासा

विशाल बस्नेत/ न्युज कारखाना महोत्तरी, ३० मङ्सिर । नेकपा एमालेका केन्द्रीय सदस्य सरोज यादवले ५ पुस पछि वर्तमान सरकार ढल्ने दाबी गरेका छन् । सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने मूल नाराका साथ झुलाघाट - चिवाभञ्ज्याङ सङ्कल्प यात्रा सकिए पछि प्रचण्ड सरकार ढल्ने यादवले दाबी गरेका हुन । संसद् लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाइ दिएपछि महोत्तरीको गौशालामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै मधेस प्रदेशका संसदीय दलका नेता समेत रहेका यादवले ५ पुस पछि सरकार ढल्ने र नयाँ सरकार बन्ने ठोकुवा गरेका हुन् । बैतडीको झुलाघाटबाट १४ मंसिरदेखि सुरु भएको एमाले यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिँदै छ । `५ गते पत्रकार सम्मेलन गरे पछि यो सरकारको…
Read More
डा. केसी अनसन बसे पछि धनगढीवासीको विरोध प्रदर्शन

डा. केसी अनसन बसे पछि धनगढीवासीको विरोध प्रदर्शन

धनगढी, ३० मङ्सिर । डा. गोविन्द केसीको विरुद्ध प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढी अनशन बसे पछि शनिवार प्रदर्शन भएको हो । उनी अनसन बसे पछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नेपालले प्रदर्शन गरेको हो । सरोकार समितिका अनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेश बासीको माग विपरीत केसीले अनसन थाले पछि प्रदर्शन गर्नु परेको हो । सो क्रममा सङ्घर्ष समितिका प्रदर्शनकारीहरूले डा. केसीविरुद्ध नाराबाजी समेत गरेका छन् । डा. केसी शुक्रवार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगे पनि प्रदर्शनकारीले अवरोध गरे पछि उनी त्यहाँबाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका…
Read More
काँग्रेसलाई जनजनमा पुर्‍याउन उपसभापति खड्काको कार्यकर्तालाई निर्देशन

काँग्रेसलाई जनजनमा पुर्‍याउन उपसभापति खड्काको कार्यकर्तालाई निर्देशन

  काठमाडौँ, २९ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्ने बताएका छन्। आज पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्यमान्यता भत्कँदै गएको स्वीकार गर्दै उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री समेत रहेका उपसभापति खड्काले यस प्रशिक्षणले ती कमीकमजोरी सच्याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। सो अवसरमा उनले कार्यकर्तालाई आम नागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सच्याउनुपर्ने कमीकमजोरी प्रति सजग गराउने दायित्व पूरा गर्न निर्देशन दिए। बागमती प्रदेश प्रशिक्षण विभागको संयोजनमा आयोजित प्रशिक्षणमा कार्यकर्तालाई बागमती प्रदेशको तल्लो तहसम्म पुगेर काँग्रेसलाई जनजनमा पुर्‍याउन, समय सापेक्ष परिवर्तन…
Read More
अनशन नबसेरै गेटा पुगेका डाक्टर गोविन्द केसी फर्किए

अनशन नबसेरै गेटा पुगेका डाक्टर गोविन्द केसी फर्किए

धनगढी, २९ मङ्सिर । डाक्टर गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रहको घोषणा गरेका छन्। केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा अनशन बस्न गएका केसी अनशन नबसेरै फर्किएका छन्। अनशन बस्न गेटा पुगेका डाक्टर केसीलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले प्रतिष्ठानको विषयलाई आफ्नो मागको मुद्दा नबनाउन आग्रह गरेपछि केसी अनशन नबसेरै फर्केको सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताए। ‘डाक्टर केसीले उठाएका सबै मागमा हाम्रो पनि समर्थन छ तर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत…
Read More
एमाले अध्यक्ष ओलीमाथि भएको आक्रमणको मसालद्वारा भर्त्सना

एमाले अध्यक्ष ओलीमाथि भएको आक्रमणको मसालद्वारा भर्त्सना

काठमाडौँ, ंमंसिर २९ । नेकपा(एमाले) सङ्कल्प यात्राको १५औँ दिनका सन्दर्भमा पार्टी अध्यक्ष केपि ओलीमाथि आक्रमण भएको छ ।    भोजपुर र धनकुटाको सिमानामा पर्ने लेगुवाघाट स्थित अरुण नदी तरेपछि सर्वसाधारणसँगै बसेका एक व्यक्तिले माला दिने क्रममा अध्यक्ष ओलीलाई हातपात गरेका  थिए । अध्यक्ष ओलीमाथिको आक्रमणको भर्त्सना गर्दै नेकपा(मसाल)का प्रवक्ता रामप्रकाश पुरीले वक्तव्य जारी गरेका छन् । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ः केही महिनादेखि कोसी प्रदेशमा नामकरणको विषयलाई लिएर जातिवादीहरूले विरोध गर्दै विभिन्न गतिविधि गर्दै आएका छन्। उनीहरूको त्यसप्रकारको गतिविधिबाट जातीय सद्भाव र सामाजिक एकतामा पनि नकारात्मक असर पर्दै आएको छ । राजनीतिक सहिष्णुता र सामाजिक सद्भावनालाई चुनौती दिँदै उनीहरूबाट पहिचानको…
Read More
विवादित भवन उद्‌घाटन गर्न आउने राष्ट्रपति पौडेललाई कालो झन्डा देखाउने चेतावनी

विवादित भवन उद्‌घाटन गर्न आउने राष्ट्रपति पौडेललाई कालो झन्डा देखाउने चेतावनी

भक्तपुर, २७ मङ्सिर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न शुक्रवार आउने राष्ट्रपति रामचन्द्र पौडेललाई कालो झन्डा देखाउने  चेतावनी दिइएको छ । विवादित प्रशासकीय भवन उद्घाटन गर्न आउने लागेको भन्दै स्थानीय पीडितहरूले नआउन र आएमा कालो झन्डा देखाउने तथा विरोधमा अनसन बस्ने चेतावनी दिएका हुन् । कार्यक्रममा नआउन भन्दै स्थानीयले राष्ट्रपति समक्ष ज्ञापन पत्र पनि पठाएका छन् । पीडितमध्येका एक स्थानीय जीवन ढुङ्गानाले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई विषय अवगत गराउँदै उनीमार्फत राष्ट्रपतिसमक्ष ज्ञापन पत्र पेस गरेका छन् । अदालतबाट परमादेशसमेत जारी भइसकेको जग्गामा निर्मित अवैध संरचनाको उद्घाटन गर्न राष्ट्रपति स्वयम् आउने कुराले कानुनी राज्य र लोकतन्त्रको उपहास हुने…
Read More
पहिचानवादीले जलाइदिए एमालेको गेट,  मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण

पहिचानवादीले जलाइदिए एमालेको गेट, मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण

विराटनगर, २६ मङ्सिर ।  नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् ।  झुलाघाट– चिवा भञ्ज्याङ्ग सङ्कल्प यात्रामा रहेको एमालेले ओखलढुङ्गामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् । एमालेको सङ्कल्प यात्रालाई अवरोध गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । ओखलढुङ्गा, खोटाङलगायतका जिल्लामा मध्य पहाडी लोक मार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी–हर्कपुर आउने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरूले बन्दको आह्वानसमेत गरेका छन् । यसैबिच, कोसी प्रदेशका…
Read More