Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मनोरञ्जन Archives - Page 3 of 5 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मनोरञ्जन

कान्स र बर्लिन जितेका ब्रुस डेर्नले नेपाली चलचित्र ‘भूठान’मा अभिनय गर्ने

कान्स र बर्लिन जितेका ब्रुस डेर्नले नेपाली चलचित्र ‘भूठान’मा अभिनय गर्ने

काठमाडौँ, २४ पुस । विनोद पौडेलको निर्देशन रहने नेपाली चलचित्र ‘भूठान’मा  अमेरिकी अभिनेता ब्रुस डेर्नले पनि अभिनय गर्ने भएका छन् । ८५ वर्ष छेउछाउका बु्रसले सन् २०१३ मा रिलिज भएको ‘नेब्रास्का’बाट युरोपको सर्वाधिक प्रतिष्ठित फेस्टिभल कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यसै गरी उनले सन् १९८३ मा रिलिज भएको ‘द्याट च्याम्पियनसिप सिजन’बाट बर्लिनमा सिल्भर बियर अवार्ड जितेका थिए ।   गोल्डेन ग्लोबदेखि ओस्कार अवार्डसम्ममा मनोनयनमा परेका ब्रुसले यही महिना ‘भूठान’को सेट ज्वाइन गर्नेछन् । चलचित्रको सुटिङ सोमबारबाट अमेरिकाको ओहायो राज्यको एक्रोनमा सुरु भएको छ । १ महिना सुटिङ अवधि रहेको चलचित्रका लागि हरिवंश आचार्य र दयाहाङ राई यसअघि…
Read More
देश विदेशमा अवार्ड जितेको डकुमेन्ट्री ‘नो विन्टर होलिड’ अब सिनेमा हलमा

देश विदेशमा अवार्ड जितेको डकुमेन्ट्री ‘नो विन्टर होलिड’ अब सिनेमा हलमा

काठमाडौँ २२ पुस । राजन कठेत र सुनिर पान्डेको निर्देशनमा बनेको डकुमेन्ट्री ‘नो विन्टर होलिड’ हलमा पनि रिलिज हुने भएको छ ।   निर्देशक राजन कठेतका अनुसार यो फिल्म आउँदो शुक्रवारदेखि काठमाडौँको सुनधारास्थित सिटिसी मलमा रहेको सिने दि सेफमा प्रदर्शन हुनेछ ।   लन्डनको सेफिल्ड डकुमेन्ट्री फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्मले विश्वका प्रतिष्ठित फेस्टिभलमा सहभागिता जनाएको थियो । त्योमध्ये फिल्मले अल्टरनेटिभ फिल्म प्रोजेक्टले प्रदान गर्ने ‘नेटिभा अवार्ड’ र डोकुबाकु अवार्ड जितेको थियो। त्योबाहेक डकुमेन्ट्रीले केही समय अघि सम्पन्न मानव अधिकार चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो ।   निर्देशक राजनले अनुभवका लागि एउटा हलमा रिलिज गर्ने र त्यसको प्रतिक्रिया…
Read More
‘भूठान’ छायाङ्कनमा लागि हरिवंश आचार्य अमेरिकामा

‘भूठान’ छायाङ्कनमा लागि हरिवंश आचार्य अमेरिकामा

काठमाडौँ, १२ पुस । अभिनेता हरिवंश आचार्य विनोद पौडेलको निर्देशन रहने ‘भूठान’ छायाङ्कनका लागि अमेरिका पुगेका छन् । सांस्कृतिक कार्यक्रमका लागि बेलायत पुगेका आचार्य उतैबाट अमेरिका पुगेका हुन् ।   उनले सामाजिक सञ्जालमा निर्देशक पौडेलसहित निर्माण टिमका अन्य सदस्यसँगको तस्बिर राख्दै सुटिङका लागि अमेरिका पुगेको जानकारी गराएका हुन् । ‘ह्याप्पिएस्ट मेन इन दि वर्ल्ड’ अङ्ग्रेजी शीर्षक रहेको सिनेमा हरिवंश आचार्यले अमेरिकामा पुनर्वासमा गएका भुटानी शरणार्थीको भूमिका निर्वाह गर्नेछन् ।   चलचित्रको सुटिङ जनवरीको दोस्रो हप्ताबाट अमेरिकाको ओहायो राज्यमा सुरु हुनेछ । विनोद पौडेलकै लेखन रहेको चलचित्रमा दयाहाङ राई र जोयस पाण्डे पनि महत्त्वपूर्ण भूमिकामा रहनेछन् । यही चलचित्रको सुटिङका लागि दयाहाङ…
Read More
हिउँमा बनाइएका महल देखी हात्तीसम्म (फोटोफिचर)

हिउँमा बनाइएका महल देखी हात्तीसम्म (फोटोफिचर)

बेइजिङ, ६ पुस । उत्तरी छिमेकी चीन अनेक कारणले चर्चा परिचर्चामा रहँदै आएको छ । चीनमा भएका अद्भुत विकासको दृश्य त तपाई हामीले हेर्दै आएको छौँ तर अहिले भने हामी चीनमा हिउँको संसारमा बनाइएका मूर्तिहरू देखाउने छौँ । चाइना डेलीका अनुसार तल उल्लेखित मूर्तिहरू चाइनाका मूर्तिकारहरू उत्तर पूर्वी चीनको हेलोङजियाङ प्रान्तको हार्बिनमा बनाएका हुन । ३६ औँ सन आइल्याण्ड अन्तर्राष्ट्रिय हिउँ मूर्तिकला प्रदर्शनीको लागि मूर्तिकारहरू यतिखेर हिउँको मूर्तिकला कार्यमा व्यस्त छन्।
Read More
शुभेक्षा खड्का भन्छिन्– छोरीहरूका लागि बाबुहरू मेरुदण्डजस्तो हुनुपर्छ

शुभेक्षा खड्का भन्छिन्– छोरीहरूका लागि बाबुहरू मेरुदण्डजस्तो हुनुपर्छ

काठमाडौँ, ७ पुस । मिस नेपाल-२०१२ की सेकेन्ड रनर अप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्ने मात्र होइन साकार बनाउन सक्छिन् ।   नेपाली बाबुहरूले आफ्ना छोरीहरूको अध्ययनमा लगानी गरिदिए उनीहरू आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन। आफ्नो आगामी फिल्म 'चित्रा'का बारेमा गफ्फिदा उनले यस्तो बताएकी हुन्। बाबु छोरीको सम्बन्धको कथा भन्ने यो सिनेमामा आफू महत्त्वपूर्ण भूमिकामा रहेको उनको भनाइ छ। फिल्मको विषय सबैका लागि रुचिकर हुने उनी बताउँछिन् । फिल्मलाई लिएर आशावादी उनीसँग गरिएको भलाकुसारी यस्तो छ -   अभिनेत्री शुभेक्षा खड्काले 'चित्रा'मा अभिनय गरेको…
Read More
एनिमल बलिउडमा सबैभन्दा बढी कमाउने तेस्रो फिल्म, हालसम्म कमायो ७१७.४६ करोड

एनिमल बलिउडमा सबैभन्दा बढी कमाउने तेस्रो फिल्म, हालसम्म कमायो ७१७.४६ करोड

मुम्बई, २६ मङ्सिर । बलिउड चलचित्र एनिमलको नाम सन् २०२३ को तेस्रो धेरै कमाउने फिल्मको सूचीमा परेको छ । टाइगर ३ र गदर २ को अल टाइम बक्स अफिस कलेक्सन पछि परेको छ भने अहिले रणवीर कपुरको फिल्मले पठान र जवानको कलेक्सनलाई चुनौती दिँदै अघि बढ्दै गएको छ । तर, सोमबार सङ्कलन घटेको छ । यसलाई हेर्दा, यस्तो लाग्दैन कि एनिमलले आगामी हप्ताहरूमा केही आश्चर्यजनक गर्न सक्षम हुनेछ। तर, सप्ताहान्तमा सङ्कलनको मात्रा भने बढेको छ । त्यस अनुसार अर्को साता पनि साताको कमाइ बलियो हुन सक्ने जनाइएको । दुवै केसहरूमा के हुन्छ त्यो पछिको कुरा हो तर अहिलेको लागि हामी…
Read More
अनौठो प्रचलन, जहाँ चुरोट दिएपछि मात्रै बेहुलाले लान पाउँछन् बेहुली

अनौठो प्रचलन, जहाँ चुरोट दिएपछि मात्रै बेहुलाले लान पाउँछन् बेहुली

बेइजिङ, २६ मङ्सिर । संसारमा विवाहसँग सम्बन्धित धेरै प्रकारका परम्पराहरू छन्। तिनीहरूलाई प्रदर्शन गर्ने तरिकाहरू पनि फरक छन्। कहिले बेहुलीले काँधमा बोकेर दौडनु पर्ने हुन्छ त कहिले दुलहाले बेहुलीलाई बिहेको बदलामा ह्वेलको दाँत दिनु पर्ने हुन्छ । छिमेकी देश चीनमा पनि विवाहसँग सम्बन्धित अनौठो परम्परा रहेको छ । यसमा दर्जनौँ ताला लगाएर लक्जरी कार लक गरिएको छ, त्यसपछि चुरोटको प्याकेटको सट्टामा कार अनलक गर्नुपर्छ, त्यसपछि मात्र दुलहाले दुलहीलाई लिन पाउँछन्।   चीनको पूर्वी जिआङ्सु प्रान्तको नान्टोङमा चुरोटको चलन निकै प्रचलित छ। यससँग सम्बन्धित एउटा भिडियो पनि भाइरल भइरहेको छ, जसमा फूलहरूले सजाइएको कालो पोर्श र टायरमा ४० वटा ताला देखिएका…
Read More
कमल एक्चैले आलिङ्गन बनाऊँदै

कमल एक्चैले आलिङ्गन बनाऊँदै

२३ मंसिर, काठमाडौं । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष आजकै दिन अर्थात मङ्सिर २३ गते उनि निर्देशित चलचित्र ‘डेसान’ प्रदर्शनमा आएको थियो। चलचित्र ‘डेसान’ बाट उनले राम्रै प्रसंशाको साथै बिभिन्न अवार्ड पनि प्राप्त गर्न सफल भएका थिए। मगरले चलचित्र ‘शिरफूल’ मार्फत निर्देशनमा पाइला चालेका हुन्। ‘आलिङ्गन’ उनको निर्देशनमा बन्ने तेस्रो चलचित्र हो। सामाजिक प्रेमकथामा बन्ने चलचित्रको कथा स्वयम् मगरले लेखेका हुन्। चलचित्रको पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन्। कृशला मगर कार्यकारी निर्माता रहेको चलचित्रलाई चक्र बहादुर महर्जनले छायांकन गर्नेछन्।   परफर्मिंग आर्ट क्रियसनको…
Read More
चलचित्र ‘११ः५५’ निर्माण घोषणा

चलचित्र ‘११ः५५’ निर्माण घोषणा

२१ मंसिर,काठमाडौं । नेपाली चलचित्र ‘११ः५५’ घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘११ः५५’ घोषणा गरिएको हो । केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको चलचित्र क्राइम, थ्रिलर विधामा निर्माण हुने बताइएको छ । विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन् । विगत एक दशकदेखि चलचित्रलाई नजिकबाट हेरेर राम्रो दर्शक…
Read More
एनिमलले तोडयो शाहरुखको जवानको ‘कलेक्सन् रेकर्ड’

एनिमलले तोडयो शाहरुखको जवानको ‘कलेक्सन् रेकर्ड’

१७ मङ्सिर, मुम्बइ । सन् २०२३ शाहरुख खानका लागि उत्कृष्ट वर्ष रह्यो किनभने उनका दुई फिल्म पठान र जवान ब्लकबस्टर भएका छन् । योसँगै यी फिल्मको रेकर्ड कुनै पनि फिल्मले तोड्न सकेको छैन । तर रणवीर कपूरको एक्शन फिल्म एनिमलले यो रेकर्ड तोड्न कुनै कसर बाँकी राखेको छैन । यसैबीच, एनिमलको दोस्रो दिनको कमाइको तथ्याङ्क बाहिर आएको छ, जसले जवानलाई पछि पारेको देखिन्छ । त्यसोभए, हामी तपाईंलाई एनिमलको दोस्रो दिनको बक्स अफिस कलेक्शनको बारेमा जानकारी दिन्छौं। सकनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार एनिमलले दोस्रो दिन ६६ करोड कमाएको छ, त्यसपछि रणवीर कपुरको फिल्मले १०० करोड नाघेको छ भने दुई दिनमा १२९.८० करोड…
Read More