Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
Blog - Page 3 of 207 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Blog

टुक्का सर्जक भेटघाट तथा टुक्का सङ्ग्रह’काव्य कलश’को लोकार्पण सम्पन्न 

टुक्का सर्जक भेटघाट तथा टुक्का सङ्ग्रह’काव्य कलश’को लोकार्पण सम्पन्न 

 काठमाडौँ । कविताको लघुतम रूपमध्ये टुक्का कविता पनि एक हो ।२०७७ साल साउन २५ गते कवि ताराप्रसाद चापागाईँद्वारा प्रवर्तित टुक्का दुई हरफमा रचिने ५ देखि २७ अक्षरीय संरचनामा अनुबन्धित अनुप्रासयुक्त कविता हो।यस सिद्धान्तलाई आत्मसात् गर्दै टुक्का सर्जक भेटघाट तथा टुक्काकार अमृता रसाइली ‘रामदाम’ द्वारा रचित टुक्का कविता सङ्ग्रह ‘काव्य कलश’ लोकार्पण कार्यक्रमको आयोजना भयो।  प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी लगायतले 'काव्य कलश'को संयुक्त रूपमा अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा हलमा लोकार्पण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले जीवनको प्रयोगमा साहित्य रहेको उल्लेख गर्दै परम्परागत शैलीमा मात्र सीमित रहेर लेखिनाले साहित्यको प्रभाव क्षमता क्षीण हुन सक्छ। यसैले प्रयोगात्मक साहित्यिक प्रवृत्तिहरूको…
Read More
सर्बिया, अब ‘गृहयुद्ध’को सङ्घारमा

सर्बिया, अब ‘गृहयुद्ध’को सङ्घारमा

काठमाडौँ, १७ असार । अहिले एउटा युरोपेली देशमा क्रान्तिको खबर आएको छ ।   सर्बियाको विद्यार्थी क्रान्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ८ महिनाअघि सर्बियाको रेलवे स्टेसनमा भएको दुर्घटनाबाट निस्केको विरोध अहिले विद्रोहको आगोमा परिणत भएको छ ।   सर्बियाका राष्ट्रपतिलाई अपदस्त गर्न हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् र सर्बियाका सडक गृहयुद्धको मैदान बनेका छन् । युरोपको शान्तिप्रिय देश अहिले रगतले रातो भएको छ । सर्बियाको राजधानी बेलग्रेडमा हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् । ठ्याक्कै त्यस्तै घटना सर्बियामा भइरहेको छ, जुन एक वर्ष पहिले बङ्गलादेशमा भएको थियो। प्रहरी र आन्दोलनरत विद्यार्थीबिच झडप भइरहेको छ । सर्बियामा ‘कु’को नारा गुन्जिरहेको छ…
Read More
कुलिङ पिरियड: सभामुख घिमिरेले लिए सभापति खतिवडासँग स्पष्टीकरण

कुलिङ पिरियड: सभामुख घिमिरेले लिए सभापति खतिवडासँग स्पष्टीकरण

काठमाडौँ, १७ असार । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहमति विपरीत ‘कुलिङ पिरियड’ घुसाएको रहस्योद्घाटन भए पछि सभामुख देवराज घिमिरेले कार्यकक्षमा बोलाएका छन् ।   सङ्घीय निजामती सेवा ऐनमा ‘बाहेक’ शब्द थपेर ‘कुलिङ पिरियड’ साएको रहस्योद्घाटन भए पछि सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सचिव सुरजकुमार दुरालाई सिंहदरबारस्थित कार्यकक्षमा बोलाएर स्पष्टीकरण लिने भएका छन् ।     समितिका सभापति रामहरि खतिवडामाथि समिति सदस्यहरूलाई थाहा नै नदिई विधेयकमा कुलिङ पिरियडलाई निष्क्रिय पार्ने गरी ‘बाहेक’ शब्द थप गरेको आरोप लाग्दै आएको छ ।   पारित भएको विधेयकको दफा ८२ (४ं) मा ‘निजामती कर्मचारी वा अन्य…
Read More
इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

वासिंगटन डिसी, १७ असार । ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बङ्करहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ?   यो दाबी हो, अमेरिकाले बनाएको १३ हजार केजीको बमको । पृथ्वीभन्दा सय फिट मुनि गएर कङ्क्रिट र स्टिलले बनेका शत्रुका बङ्कर ध्वस्त पार्ने यो बमको दुनियाँमा विशालको हैसियत पाएको  थियो । तर, इरानमा भएको आक्रमण पछि भने यो बमको विषयलाई लिएर यतिखेर धेरै प्रश्न उठिरहेको छ ? पुरा कथा सुनेर तपाई पनि छक्क…
Read More
प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषद्का निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषद्का निर्णयहरू)

काठमाडौँ, १६ असार । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पर्यटन नीति स्वीकृत गरिएको छ। गत असार १३ गतेको मन्त्री परिषद् बैठकले प्रत्येक असार १५ गतेलाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने पनि निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
Read More
लाओसबिरूद्द नेपालको ९-० शानदार जीत, साम्भा एक्लैले हालिन ५ गोल

लाओसबिरूद्द नेपालको ९-० शानदार जीत, साम्भा एक्लैले हालिन ५ गोल

काठमाडौँ । नेपालले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको छ ।   आइतबार प्याट्रिक डे वाइल्डको प्रशिक्षणमा एएफसी महिला एसियन कप छनोटको खेलमा नेपालका लागि पहिलो पटक कप्तानको भूमिकामा देखिएकी सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् ।   यसबाहेक उज्वेकिस्तानको तास्केन्दमा आइतबार साँझ सम्पन्न खेलमा अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरेका थिए भने पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा सात गोल गर्‍यो ।   नेपालले लाओसविरुद्ध नियमित कप्तान अञ्जिला तुम्बापो सुब्बालाई आराम दिएको थियो । अञ्जिला अनुपस्थित हुँदा आर्मब्याण्ड सावित्राले पाइन भने गोलपोष्ट सुरक्षाको…
Read More
बर्षयाममा छालाको स्याहार यसरी गर्नुहोस्

बर्षयाममा छालाको स्याहार यसरी गर्नुहोस्

काठमाडौँ, १४ असार । यस बर्षायामको मौसममा आर्द्रताका कारण शरीरमा टाँसिने र छाला तेलीय हुन थाल्छ । यो समस्या मनसुनमा बढी देखिन्छ । त्यसैले यो समयमा हामीले आफ्नो छालाको विशेष ख्याल गर्नुपर्छ । कतिपय मानिस आफ्नो छालाको हेरचाह गर्न सक्तैनन् ।   यदि तपाईँ पनि यी व्यक्तिहरू मध्ये एक हुनु हुन्छ भने तपाईँले यो मौसममा आफ्नो छाला हेरचाहका लागि दिनचर्यामा केही परिवर्तन गर्न आवश्यक छ। आउनुहोस्, हामी यो मौसममा पनि कसरी आफ्नो छालालाई ताजा र चम्किलो राख्ने भन्ने बारेमा जानकारी दिनेछौँ ।   हाइड्रेसन वर्षाको मौसममा छाला तेलीय हुन्छ, जसका कारण छालामा पिम्पल र एक्ने हुन सक्छ। यसका लागि दैनिक रूपमा…
Read More
विचार चौतारीमा वर्गीय पहिचानको चर्चा 

विचार चौतारीमा वर्गीय पहिचानको चर्चा 

असार १४, काठमाडौँ । समावेशिताको कानुन बनाउँदा वर्गीय पहिचान धरापमा पर्दै गएको विचार चौतारीमा तर्क उठेको छ । प्रगतिशील लेखक सङ्घ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको ८०औँ शृङ्खलाको अवसरमा सो तर्क उठेको हो । असार १३ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित कार्यक्रम प्रति टिप्पणी गर्दै प्रलेसका पूर्व अध्यक्ष डा.मधुसूदन गिरीले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ, हिजो प्रलेसको विचार चौतारी( परिसंवादको परिवर्तित नाम) को८० औँ शृङ्खलामा ' नेपालको गणतान्त्रिक आन्दोलनमा लेखकहरूको भूमिका ' शीर्षकमा वरिष्ठ वामपन्थी लेखक तथा प्रगतिशील लेखक मोहनविक्रम सिंहले कार्यपत्र र प्रा डा जीवेन्द्रदेव गिरीले टिप्पणी गर्नु भयो । उक्त कार्यक्रममा ललित कला…
Read More