28
Jun
काठमाडौँ, १४ असार । यस बर्षायामको मौसममा आर्द्रताका कारण शरीरमा टाँसिने र छाला तेलीय हुन थाल्छ । यो समस्या मनसुनमा बढी देखिन्छ । त्यसैले यो समयमा हामीले आफ्नो छालाको विशेष ख्याल गर्नुपर्छ । कतिपय मानिस आफ्नो छालाको हेरचाह गर्न सक्तैनन् । यदि तपाईँ पनि यी व्यक्तिहरू मध्ये एक हुनु हुन्छ भने तपाईँले यो मौसममा आफ्नो छाला हेरचाहका लागि दिनचर्यामा केही परिवर्तन गर्न आवश्यक छ। आउनुहोस्, हामी यो मौसममा पनि कसरी आफ्नो छालालाई ताजा र चम्किलो राख्ने भन्ने बारेमा जानकारी दिनेछौँ । हाइड्रेसन वर्षाको मौसममा छाला तेलीय हुन्छ, जसका कारण छालामा पिम्पल र एक्ने हुन सक्छ। यसका लागि दैनिक रूपमा…
28
Jun
असार १४, काठमाडौँ । समावेशिताको कानुन बनाउँदा वर्गीय पहिचान धरापमा पर्दै गएको विचार चौतारीमा तर्क उठेको छ । प्रगतिशील लेखक सङ्घ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको ८०औँ शृङ्खलाको अवसरमा सो तर्क उठेको हो । असार १३ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित कार्यक्रम प्रति टिप्पणी गर्दै प्रलेसका पूर्व अध्यक्ष डा.मधुसूदन गिरीले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ, हिजो प्रलेसको विचार चौतारी( परिसंवादको परिवर्तित नाम) को८० औँ शृङ्खलामा ' नेपालको गणतान्त्रिक आन्दोलनमा लेखकहरूको भूमिका ' शीर्षकमा वरिष्ठ वामपन्थी लेखक तथा प्रगतिशील लेखक मोहनविक्रम सिंहले कार्यपत्र र प्रा डा जीवेन्द्रदेव गिरीले टिप्पणी गर्नु भयो । उक्त कार्यक्रममा ललित कला…
28
Jun
* मोहनविक्रम सिंह कुनै पनि देशको समाजव्यवस्था, जीवन वा राजनीतिमा पनि दर्शन वा साहित्यको महŒवपूर्ण भूमिका हुन्छ । दर्शन वा साहित्यको त्यस प्रकारको भूमिका आधुनिक कालमा मात्र होइन, प्राचीन कालदेखि नै रह“दै आएको छ । भारतमा रामायण, महाभारत, गीता, मनुस्मृति, तुलसीकृत रामायण आदि जस्ता ग्रन्थहरूलाई नै हेरौ“ । तिनीहरूले सामाजिक चेतना, संस्कृति वा राजनीतिक व्यवस्थामा सताब्दीयौ“देखि गम्भीर असर पार्दै आएका छन् । आज हिन्दु सामाजिक व्यवस्थाले समाजमा तलसम्म जुन घर जमाएको छ, त्यसका पछाडि हिन्दु, दार्शनिक वा साहित्यिक कृतिहरूको ठुलो भूमिका रहेको छ । उदाहरणको लागि रामलाई मर्यादा पुरुषोत्तम राम बताइन्छ । त्यसरी हिन्दु धर्मले उनलाई ती मर्यादा वा गुणहरूबाट…