Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 2025 - Page 2 of 5 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: January 2025

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।   बुधवार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह यति धेरै फैलियो कि यात्रुहरूले ट्रेनबाट हाम फालेर आफ्नो ज्यान बचाउनु नै राम्रो ठाने तर ज्यान जोगाउन खोज्दा उल्टै उनीहरूको ज्यान गयो ।   यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने केहीले रेलबाट हाम फालेका थिए । केही यात्रुहरू ट्र्याकमा यता उता दौडन थाले । यसैबिच अर्को ट्र्याकमा आउँदै गरेको तीव्र गतिको कर्नाटक एक्सप्रेसले उनलाई नराम्ररी कुल्चियो । यस दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको जनाएको छ ।   यो दुर्घटना यति…
Read More
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर्जाले भरिपूर्ण र दिनभर तनावमुक्त राख्छ। साथै, यदि हामीले दैनिक राम्रो बानीहरू पालना गर्‍यौँ भने हामी हाम्रो जीवनभर स्वस्थ रहन्छौँ र रोगहरूबाट टाढा रहन्छौँ। घरेलु घिउका फाइदाहरू तपाईँले सुन्नु भएको होला। यो हाम्रो आहारमा एक महत्त्वपूर्ण खाना हो, जसलाई डाक्टर र आहारविद्हरूले पनि खान सल्लाह दिन्छन्। घरेलु घिउ एक दुग्धजन्य पदार्थ हो, यसको सेवनले हड्डी बलियो बनाउँछ, रुघाखोकी र फ्लुबाट बचाउँछ र रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत बनाउँछ। स्वामी रामदेव भन्छन् कि यदि हामीले हरेक बिहान एक चम्चा घिउ खायौँ भने धेरै फाइदा हुन्छ। मस्तिष्कको लागि लाभदायक…
Read More
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, जसले एक वर्ष देखी इजरायली जेलमा रहेकी थिइन । हमास र इजरायल बिच गत आइतबार देखी युद्बबिराम सम्झौता भए पछि इजरायली कब्जाबाट रिहा हुने पहिलो ९० जनाको लटमा परेकी थिइन् ।   उनले त्यहाँबाट फर्के पछि इजरायली जेलमा भएको घटनाको सविस्तार गरेकी छिन् । खासमा उनी प्यालेस्टिनी राजनीतिज्ञ, मानव अधिकार र नारीवादी कार्यकर्ता हुन । वामपन्थी पपुलर फ्रन्ट फर लिबरेसन अफ प्यालेस्टाइनकी नेता जरारलाइ २६ डिसेम्बर २०२३ देखि जेलमा राखिएकी थिइन् । उनलाई अगस्टबाट भने  इजरायलको रमला जेलमा एकान्त…
Read More
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे। ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठुलो परिवर्तन ल्याउने कुरा गरेका थिए ।   शपथपछिको ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताए । यसै क्रममा ट्रम्पले अमेरिका–मेक्सिको सिमानामा (दक्षिणी सीमा)मा सङ्कटकाल लगाउने कुरा गरेका छन् ।   उनका अनुसार अब यहाँबाट हुने सबै अवैध प्रवेशलाई प्रतिबन्ध लगाएको छ ।  सरकारले अपराध गर्ने विदेशीलाई स्वदेश फर्काउनेछ । अमेरिका–मेक्सिको सिमानाबाट आउने अवैध आप्रवासीको बढ्दो सङ्ख्या अमेरिकी राजनीतिमा ठुलो मुद्दा बनेको थियो  । ट्रम्पले अवैध आप्रवासी…
Read More
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्य बराबरको पिण्ड भएको सुपरमासिभ ब्ल्याक होल। खगोलविद्हरूले यसलाई जो ४१०– ०१३९ नाम दिएका छन्।   यो कुनै साधारण ब्ल्याक होल होइन। यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठुलो र शक्तिशाली ब्ल्याक होल हो। यो पृथ्वीबाट १२.९ बिलियन प्रकाश वर्षको दूरीमा अवस्थित छ, यसलाई अहिलेसम्म पत्ता लागेको सबैभन्दा टाढाको ब्लाजर बनाउँछ। यदि यो पृथ्वीमा फायर गरियो भने यसले हामीलाई नष्ट गर्न सक्छ।   ब्लाजरहरू एक प्रकारका दुर्लभ आकाश गङ्गाहरू हुन्, जसका केन्द्रहरूमा सुपरमासिभ ब्ल्याक होलहरू छन्। यी ब्ल्याक होलहरूले अत्यधिक ऊर्जावान् जेटहरू उत्सर्जन गर्छन्, जुन…
Read More
जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस्

जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस्

काठमाडौँ, ८ माघ  । सूर्यको किरणलाई भिटामिन डिको उत्तम स्रोत मानिन्छ र यो भिटामिन डिले हड्डी बलियो बनाउन, प्रतिरक्षा प्रणाली बलियो बनाउन र सङ्क्रमणसँग लड्न महत्त्वपूर्ण भूमिका खेल्छ। भिटामिन डी खानाको माध्यमबाट शरीरमा पुग्छ, यसका साथै दैनिक केही मिनेट घाम पनि लिनुपर्ने हुन्छ ।   यसले तपाईँको शरीरलाई सक्रिय राख्छ र मांसपेशी र जोर्नी दुखाइ पनि रोक्छ। जाडोमा न्यानो घाममा नुहाउन सबैलाई मन पर्छ। तर, यो समयमा केही कुरामा ध्यान दिनु आवश्यक छ । जाडोमा शरीरलाई न्यानो राख्न देखि लिएर भिटामिन डिको कमीलाई पूरा गर्न सूर्यको किरण उत्कृष्ट र निःशुल्क प्राकृतिक स्रोत हो। सूर्यको किरणमा धेरै कम सम्पर्क गर्ने व्यक्तिमा…
Read More
बजेटको २० प्रतिशत शिक्षामा लगाउन जरुरी छ: प्रचण्ड

बजेटको २० प्रतिशत शिक्षामा लगाउन जरुरी छ: प्रचण्ड

 गोरखा, ७ माघ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बिस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् ।   सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।   आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उनले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रस्ट पारिएको बताए।   आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा विधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त…
Read More
रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता

रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा सङ्गठित अपराध सम्बन्धी पूरक मुद्दा आइतबार रुपन्देही जिल्ला अदालतमा दर्ता भएको हो। जिल्ला सरकारी वकिल कार्यालयले २५६ पृष्ठ लामो अभियोग पत्रमा सुप्रिम सहकारीका बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोपमा लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहितलाई मुद्दा दायर गरेको हो। यसअघि जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख ३ गते २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो। त्यति बेला १ अर्ब ३ करोड बिगो माग गरिएकोमा हाल पूरक अभियोग पत्र दर्ता गर्दै वकिल कार्यालयले लामिछाने…
Read More
इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, विपिन जोशी परेनन्

इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, विपिन जोशी परेनन्

काठमाडौँ (एजेन्सी) - इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ। युद्ध विराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्। यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई अक्टोबर ७ २०२३ मा अपहरण गरिएको थियो। प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास छन्। त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध व्यक्ति छन्। उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन्। इजरायलले हालसालै युद्ध विरामको घोषणा गरेको थियो। युद्ध विरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने जनाइएको थियो। हमासद्वारा अपहरित बन्दीहरूको सूची सार्वजनिक हुँदा नेपाली युवा…
Read More
भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी

भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ – भारतीय योग गुरु तथा पतञ्जलि योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरुद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। केरला औषधी नियन्त्रण विभागले दायर गरेको यो मुद्दामा औषधी र जादुमय उपचार (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोप लगाइएको छ। यो ऐनले औषधीको चमत्कारिक लाभ वा उपचारसम्बन्धी भ्रामक दाबी प्रतिबन्ध आकर्षित गर्छ। अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो। अदालतले यस्तो उल्लङ्घनलाई गम्भीर रूपमा लिएको देखिन्छ। विशेष गरी सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित ठुला संस्थाहरूका…
Read More