Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
August 9, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: August 9, 2024

विचारा रवीन्द्र नाथको टाउको !!

विचारा रवीन्द्र नाथको टाउको !!

* गोविन्दशरण उपाध्याय बङ्गलादेशका हरिया आतंकवादीहरूले यो रवीन्द्रनाथ टैगोरको मूर्ति ढालेका होइनन्, यो त्यहाँको बौद्धिक/तार्किक चेतनालाई सधैँका लागि "हरियो किताब"लाई समर्पित गरेका हुन् | अन्य धर्म, समुदाय, विश्वास र फरकपनलाई सधैँको लागि काटेर लडाएका हुन् | कुनै बेला नेपालमा पनि बुर्जुआ शिक्षा विरुद्ध यस्तै आन्दोलन चलेको थियो | छात्रको आन्दोलनले मन्दिर, फरक धर्मका मान्छेहरू र आस्थाहरूलाई मास्ने थिएन | विश्वविद्यालय जाँदैमा कट्टरपन्थी चिन्तनको समापन हुँदैन | म कक्षा १२ मा पढ्दा रवीन्द्रनाथ ठाकुर र उहाँले लेखेको प्रसिद्ध गीताञ्जलीका बारेमा सुने | गीताञ्जली र रवीन्द्रनाथले लेखेको साहित्य पढ्न मैले बङ्गाली भाषा र लिपी दुवै सिकेँ | सायद, भारतीय कविहरू मध्ये यी…
Read More
रौतहटको झन्डी सुरक्षार्थ, सिडिओसहित ५०० सय प्रहरी परिचालन

रौतहटको झन्डी सुरक्षार्थ, सिडिओसहित ५०० सय प्रहरी परिचालन

सञ्जय मिश्रा रौतहट २५ साउन। रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दु समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ।   ईशनाथ- ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात् झण्डी निकाल्ने क्रममा हिन्दु मुस्लिम बिच साम्प्रदायिक सद्भाव न बिग्रियोस् भनेर विशेष सजगता अपनाइएको हो।   रौतहटका सिडिओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि विक्रम हुमागाईँ स्वयं नेतृत्व गरेर विशेष सुरक्षाको लागि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।   प्रत्येक वर्ष साउन पञ्चमी अर्थात् नाग पञ्चमीको दिन ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी बाजागाजा सहित त्यहाँ बाट झण्डी लिएर हजारौँको…
Read More
बङ्गलादेशको कलहमा अमेरिकन हात !

बङ्गलादेशको कलहमा अमेरिकन हात !

यो अप्रिल २०२३ को कुरा हो। शेख हसिनाले बङ्गलादेशको संसद्मा भाषण दिँदै भनिन्, ‘अमेरिकाले चाहेमा जुनसुकै देशमा सरकार परिवर्तन गर्न सक्छ। यदि उनीहरूले यहाँ सरकार बनायो भने त्यो जनताले निर्वाचित गरेको सरकार हुँदैन।’ हसिनाको बयानको एक वर्ष ३ महिनापछि अगस्ट ५ मा उनले राजीनामा मात्रै दिइनन्, देश छोड्नु पर्ने अवस्था आयो । उनले देश छाडेको तीन दिनपछि बङ्गलादेशमा बिहीबार राति अन्तरिम सरकार गठन भएको छ । सेनाले यस सरकारको नाम सल्लाहकार परिषद् राखेको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई यसको प्रमुख बनाइएको छ। यसै क्रममा हसिनाले मोहम्मद युनुसलाई विदेशी एजेन्ट भएको आरोप लगाएकी छिन् । युनुसको अमेरिकासँग राम्रो…
Read More
बंगलादेशमा हसिनालाई सत्ताच्युत गरेर ‘मन्त्री’ बनेका २ विद्यार्थी बारेमा जान्नुहोस् !!!

बंगलादेशमा हसिनालाई सत्ताच्युत गरेर ‘मन्त्री’ बनेका २ विद्यार्थी बारेमा जान्नुहोस् !!!

ढाका, २५ साउन । बङ्गलादेशमा अन्तरिम सरकार  गठन भएको छ।   बिहीबार राति नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उनको टोलीका दुई विद्यार्थी नेतासहित १७ सदस्यले शपथ लिएका छन् । एम नाहिद इस्लाम र आसिफ महमूद साजिब भुइया विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्ने नाम हुन् ।   उनीहरू दुवैलाई त्यहाँ भएको ‘कु’को मुख्य अनुहार मानिन्छ। दुवै अहिले नयाँ सरकारमा सहभागी भएका छन् । मोहम्मद युनुस सेना समर्थित सरकारको सल्लाहकार बने पनि त्यहाँ प्रधानमन्त्री भने निर्वाचित भएका छैनन् । तर उनको हैसियत प्रधानमन्त्रीको जस्तै छ । जबकि उनको सल्लाहकार परिषद्मा परेका सदस्य मन्त्रीको हैसियतमा रहने…
Read More
मदुरो र मक्स विवाद उत्कर्षमा, भेनुजयलमा १० दिनका लागि टविटरमाथी प्रतिबन्ध

मदुरो र मक्स विवाद उत्कर्षमा, भेनुजयलमा १० दिनका लागि टविटरमाथी प्रतिबन्ध

काराकास, २७ साउन । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोसल मिडिया प्लेटफर्म एक्स माथि प्रतिबन्ध लगाएका छन् ।   एक्सका मालिक एलन मस्कसँगको तनावलाई नयाँ उचाइमा पुर्‍याउँदै दक्षिण अमेरिकी देशमा विवादित राष्ट्रपति चुनावमा चर्को विरोधको बिचमा १० दिनको लागि सो प्लेटफर्ममाथि  प्रतिबन्ध लगाएका हुन् । मदुरोले भने कि उनले नियामक कोनाटेलद्वारा प्रस्तुत प्रस्तावमा हस्ताक्षर गरे जसले सामाजिक सञ्जाल एक्स, पहिले ट्विटर भनेर चिनिने, १० दिनको लागि सर्कुलेशनबाट बाहिर निकाल्ने निर्णय गरेका हुन । उनले मस्कलाई घृणा, गृहयुद्ध र मृत्युलाई उक्साएको आरोपसमेत लगाएका छन् ।   अब एक्स १० दिनका दिनका लागि भेनेजुएलाबाट बाहिर रहनेछ उनले सरकारी टेलिभिजनमा प्रसारण गरिएको भाषणमा भने।…
Read More