Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
July 9, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: July 9, 2024

 प्रज्ञा-प्रतिष्ठानका पुस्तकको प्रदर्शनी सुरु 

 प्रज्ञा-प्रतिष्ठानका पुस्तकको प्रदर्शनी सुरु 

 काठमाडौँ , असार २५ । नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको थियो। पुस्तक प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू विक्रीको लागि राखिएको छ।  प्रदर्शनीको मुख्य लक्ष्य भनेको प्रज्ञाका पुस्तकहरू पाठकसमक्ष पुर्‍याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्‍याउने रहेको छ । "सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान"भन्ने उद्घोषका साथ सुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञा-प्रतिष्ठानका महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ ।  हिमाल, पहाड, मधेस- तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका कोसहरू प्रदर्शनी स्थलमा राखिएका छन्। प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू६०% छुट र २०७१ सालयता…
Read More
इतिहास लेखन र अनुसन्धानमा ज्ञानमणि नेपालको चर्चा 

इतिहास लेखन र अनुसन्धानमा ज्ञानमणि नेपालको चर्चा 

 काठमाडौँ । २०८१ असार २४ गते सोमवार। मूर्धन्य इतिहासकार ज्ञानमणि नेपालको स्मृतिमा नेपाल प्रज्ञा-प्रतिष्ठानले 'इतिहास तथा वाङ्मयको अनुसन्धानमा ज्ञानमणि नेपालको योगदान' विषयक विचार-गोष्ठीको आयोजना गरेको थियो । उक्त शीर्षकको कार्यपत्र डा. शैलेन्दुप्रकाश नेपालले प्रस्तुत गर्नुभएको थियो ।  प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गोष्ठीको समुद्घाटन गर्नुभएको थियो । उहाँले ज्ञानमणि नेपाललाई इतिहास र वाङ्मय क्षेत्रको प्रामाणिक उत्खनन गर्ने एक विशिष्ट सर्जकको रूपमा अङ्कित गर्नुभएको थियो । प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा'ले इतिहास जो सुकैले लेख्न र बुझ्न कठिन भएको बताउँदै ज्ञानमणि नेपालले इतिहासको सत्यतामा आधारित भएर गहन अनुसन्धान गर्नुभएको बारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  प्रज्ञा-प्रतिष्ठानका…
Read More
हास्यव्यङ्ग्य कृति ‘खाइराइड’ दोस्रो संस्करण प्रकाशित

हास्यव्यङ्ग्य कृति ‘खाइराइड’ दोस्रो संस्करण प्रकाशित

  काठमाडौँ, २०८१ असार २४ । क्यानडा बस्दै आउनु भएका राजेन्द्र कार्कीद्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’को दोस्रो संस्करण प्रकाशित भएको छ । २०८० भाद्रमा पहिलो पटक प्रकाशित यो कृति २०८१ असारमा आएर दोस्रो संस्करण प्रकाशित भएको हो ।  फित्कौली अनलाइन मिडियाले प्रकाशन गरेको खाइराइडको दोस्रो संस्करणको आवरण थप परिमार्जन गरिएको छ भने पहिलो संस्करणमा रहेका केही अशुद्धि तथा प्राविधिक भाषिक त्रुटिहरूलाई हटाइएको छ । पहिलो संस्करण प्रकाशित भएपछि ‘खाइराइड’ कृतिमाथि देशमा र विदेशमानसमेत आधा दर्जन परिचर्चा कार्यक्रम सञ्चालन भएका थिए भने यसैमा केन्द्रित भएर दर्जन बढी समालोचना तथा समीक्षाहरू प्रकाशित भएका छन् । प्रकाशित भएको यति छोटो अवधिमै कुनै…
Read More