08
May
रबी पौडेल ,पाण्डेचरि अप्ठ्यारा छन् बाटाहरूकमजोर छन् खुट्टाहरूगन्तव्य छ अदृश्यतर यात्रा जारी छ ।। दुस्मन छन् अाफ्नैहरुखुट्टा तान्ने नजिकै छन्आशा दीप बलेको छगन्तव्य खोज्न चलेको छ।। प्रगति भए डाह गर्दछन्आफ्नै दुनो र पकेट भर्दछन्परिवर्तन देखे खासखुस गर्दछन्उन्नति देखे जलेर मर्दछन्।। डाँडा माथि घाम झल्किएमिठा सपना टर्लक्क टल्किएआसाको दीप बलिरह्योपैदल यात्रा चली नै रह्यो ।। मिति :२३/११/ २०२३