Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
April 30, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: April 30, 2024

ओलीको अँगालोमा सुहाङ !

ओलीको अँगालोमा सुहाङ !

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन् इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् ।  इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका छन् ।  एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्ने छन् । सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए । इलामको विकासको जिम्मा सुहाङले लिन्छन्  नेकपा एमालेका अध्यक्ष केपी शर्मा…
Read More
टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

काठमाडौँ । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । टी-२० विश्वकप खेल्ने भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट), सञ्जु सैमसन (विकेट), शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् । त्यस्तै रिजर्भ खेलाडीमा शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई राखिएको छ । आगामी टी-२० विश्वकपमा भारत समुह ए मा रहेको…
Read More
हिटलर उदयका कारकहरू

हिटलर उदयका कारकहरू

डा चूडाप्रसाद ढकाल 1. परिचय एडोल्फ हिटलर(des)को नाम इतिहासमा एक तानासाह र एक क्रूर नेताको रूपमा उल्लेखित छ।इतिहासमा आजकै दिन उनको जन्म भएको थियो । जसको उदयले संसारलाई त्रसित पार्‍यो। हिटलरका प्रारम्भिक वर्षहरू र पूर्व-द्वितीय विश्वयुद्धको जर्मनीको स्थितिले उनको व्यक्तित्व र नेतृत्वको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। यो निबन्ध हिटलरकाे आरम्भिक जीवनका महत्त्वपूर्ण घटनाहरूको परिचयसँगै सुरु हुनेछ, र यसले वाइमार गणतन्त्र(des)को विघटन र राजनीतिक अस्थिरता जसले जर्मनीलाई उग्र रूपान्तरणको लागि पक्का बनायो त्यसको पृष्ठभूमि प्रस्तुत गर्नेछ। खासमा‍‍‍ आर्थिक सङ्कट, सामाजिक असन्तोष, र राजनीतिक अविश्वासले गर्दा हिटलरलाई सत्ता प्राप्तिको लागि आवश्यक मञ्च तयार पारेको थियो। यस निबन्धमा, हामी उनको शक्तिमा उदय…
Read More
 पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज

 पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौँ । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको  जानकारी दिएको हो ।  रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागू औषध तथा जादुई उपचार ऐन उल्लङ्घन गरेको भन्दै आपराधिक उजुरी परेको छ । लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वसरी गोल्ड, स्वसरी वाटी, ब्रोन्कोम, स्वासरी प्रवाही, स्वसरी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, बीपी ग्रिट, मधुग्रित, मधुनाशिनी वती एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जलि डा. आँखा ड्रपहरू समावेश छन् । उत्तराखण्ड सरकारले सर्वोच्च अदालतमा दिएको शपथपत्रमा यस्तो जवाफ दिएको…
Read More
इजरायल र हमासबीच युद्ध विरामको सङ्केत

इजरायल र हमासबीच युद्ध विरामको सङ्केत

काठमाडौँ । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्ध विराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ । यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ । अर्कोतर्फ अमेरिकी विदेश मन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन् । ब्लिन्केन वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन साउदी अरेबिया पुगेका थिए । यहाँ उनले…
Read More
इलाम-२ मा घण्टीको जमानत जफत

इलाम-२ मा घण्टीको जमानत जफत

काठमाडौँ । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।  त्यसै गरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् ।  त्यसै गरी रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ ।  कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ । लिम्बुको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भए पनि उनले अपेक्षा…
Read More