Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
April 1, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: April 1, 2024

रेशम चौधरी भन्छन्- हल्लाको पछाडि नलागौँ, पार्टी कसैको पेवा होइन

रेशम चौधरी भन्छन्- हल्लाको पछाडि नलागौँ, पार्टी कसैको पेवा होइन

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन् । सोमबार पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्वजनिक भएपछि टिप्पणी गर्दै चौधरीले अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्दै चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्विकार्ने बताएका हुन् । उनले भनेका छन्- 'पार्टीको बैठकमा कसले कसलाई हातपात गर्‍यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालीमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौँ । अनावश्यक हो- हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे…
Read More
आयरल्यान्ड वोल्भ्समाथि नेपाल ए तीन रनले विजयी

आयरल्यान्ड वोल्भ्समाथि नेपाल ए तीन रनले विजयी

काठमाडौँ । नेपाल ए ले आयरल्यान्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ । टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ए ले आयरल्यान्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो । नेपाल ए ले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्यान्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । नेपाल ए का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले…
Read More
नेपाल ए ले आयरल्यान्ड वोल्भ्सलाई दियो २१४ रनको लक्ष्य

नेपाल ए ले आयरल्यान्ड वोल्भ्सलाई दियो २१४ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए ले आयरल्यान्ड वोल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो । नेपाल ए का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए । त्यसै गरी आयरल्यान्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन…
Read More
बागमतीमा पालैपालो मुख्यमन्त्री बन्ने सहमतिपछि एकीकृत समाजवादीले विश्वासको मत दिने

बागमतीमा पालैपालो मुख्यमन्त्री बन्ने सहमतिपछि एकीकृत समाजवादीले विश्वासको मत दिने

हेटौडा । बागमती प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने सहमति भएको छ । एकीकृत समाजवादीलाई पालैपालो मुख्यमन्त्री दिने सहमति भएसँगै  मुख्यमन्त्री सालिकराम जमरकट्टेले विश्वासको मत पाउने निश्चित भएको छ । यसअघि एकीकृत समाजवादीले नयाँ समीकरणमा आफूले सबै प्रदेश र केन्द्रमा सम्मानजनक भागबन्डा हुनुपर्ने माग राख्दै सो विषयमा सहमति नभएसम्म विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो ।  अब सहमति भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ ।  बागमती प्रदेश सभामा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
Read More
आयरल्यान्ड वोल्भ्सविरुद्ध टस हारेर नेपाल ए ले पहिला ब्याटिङ गर्दै

आयरल्यान्ड वोल्भ्सविरुद्ध टस हारेर नेपाल ए ले पहिला ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल ए र आयरल्यान्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुदैछ । यस खेलमा आयरल्यान्ड वोल्भ्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यो सँगै यस खेलमा नेपाल ए ले पहिला ब्याटिङ गर्ने भएको छ । आयरल्यान्ड वोल्भ्सले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्यान्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो ।  यो सिरिज पछि नेपाल ए ले अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । नेपाल ए को प्लेइङ ११- विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल,…
Read More
केजरीवाललाई १५ दिनको लागि न्यायिक हिरासतमा पठायो

केजरीवाललाई १५ दिनको लागि न्यायिक हिरासतमा पठायो

काठमाडौँ । भारतको दिल्ली सरकारको मदिरा नीतिमा कथित घोटालाको मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ। दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए । ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्ड समेत नदिएको बताएको थियो । केजरीवालले अदालतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन्, त्यो देशका लागि राम्रो नभएको बताएका थिए । केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।
Read More
 भागबन्डा टुङ्गो नलाग्दै कर्णालीमा मुख्यमन्त्री विश्वासको मत लिँदै

 भागबन्डा टुङ्गो नलाग्दै कर्णालीमा मुख्यमन्त्री विश्वासको मत लिँदै

हेमन्त केसी सुर्खेत , १९ चैत ः सत्ता साझेदार दलहरूको बिचमा सहमति नहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि प्रदेशसभामा पत्र पठाएका छन् । चैत २० गते विश्वासको मत लिने भन्दै उनले प्रदेशसभामा पत्र पठाएको उनका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए । सत्ता साझेदार माओवादी र एमालेको बिचमा ठोस सहमति नहुँदै काँग्रेसले सत्ता छाडेको महिना दिन पुग्न लागेको भन्दै विश्वासको मत लिन लागेको शर्माले बताए । कर्णालीको मुख्यमन्त्रीमा माओवादी र एमाले दुवैको दाबी कार्यमै रहेको छ । यो समाचार तयार पर्दा सम्म कुनै सहमति नभएको माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लले बताए । माओवादीको आधार इलाका…
Read More
अमेरिकामा गोली हानाहान, ७ बालबालिका घाइते

अमेरिकामा गोली हानाहान, ७ बालबालिका घाइते

न्युयोर्क, १९ चैत । डाउनटाउन इन्डियानापोलिसको एक मल बाहिर शनिवार राति गोली चल्दा सात बालबालिका घाइते भएका छन् । इन्डियानापोलिस मेट्रोपोलिटन पुलिस अफिसरहरू गस्तीमा थिए जब तिनीहरूले ११ः३० बजे मात्र बन्दुकको आवाज सुनेका थिए। र सर्कल सेन्टर मल बाहिरको ब्लकमा आइपुगे। प्रहरीका अनुसार अधिकारीहरूले बन्दुकको गोली लागेर ६ जना घाइते भएको देखेको जनाएका छन् । घाइते  सबै १२ देखि १७ वर्षका उमेरका रहेको प्रहरीले जनाएको छ । आपत्कालीन चिकित्सा सेवाहरू बच्चाहरूलाई अस्पताल पुर्‍याउन आइपुगेका थिए । र, सातौँ व्यक्ति १८ वर्ष भन्दा कम उमेरका व्यक्ति भने आफैँ अस्पतालमा आइपुगे। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य ६ जनाको अवस्था स्थिर…
Read More
आज अप्रिल फूल ! कसरी सुरु भयो मूर्ख बनाउन ?

आज अप्रिल फूल ! कसरी सुरु भयो मूर्ख बनाउन ?

काठमाडौँ । आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रूपमा लिएको पाइन्छ । अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन। मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो । सन् १५८२ मा पोप चार्ल्स नवौँले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डर लागू गरेपछि सन् १५८२ देखि नयाँ वर्षको पहिलो दिनका…
Read More