Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
February 28, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: February 28, 2024

कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौँ, १६ फागुन । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Read More
न्युजील्याण्ड विश्वको पहिलो धूम्रपान निषेधित मुलुक बन्दै, नयाँ नियम जुलाई बाट लागु हुने

न्युजील्याण्ड विश्वको पहिलो धूम्रपान निषेधित मुलुक बन्दै, नयाँ नियम जुलाई बाट लागु हुने

 जनवरी २००९ पछि जन्मेकालाई सुर्ती बेच्न प्रतिबन्ध, भ्यापिङ सम्बन्धी नियमहरू पनि कडा बनाइने वेलिङ्टन, १६ फागुन । न्युजिल्याण्डले विश्वको पहिलो धूम्रपान निषेधित राष्ट्र रूपमा आफूलाई उभ्याउने कसरतमा लागेको छ ।   भविष्यका पुस्ताका लागि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बन्ने तयारीमा रहेको न्युजील्याण्डले पुराना कानुनहरू खारेज गरी नयाँ कानुन निर्माण गरी नियमहरू लागु गर्ने भएको छ ।  अनुसन्धानकर्ता र अभियानकर्ताहरूले परिणाम स्वरूप मानिसलाई मर्ने खतरा कम गर्नका लागि धूम्रपान निषेधित राष्ट्र बनाउन लागेको हो । आगामी जुलाइ्बाट लागू हुने गरी संसारको सबैभन्दा कडा सुर्ती विरोधी नियमहरूको तयारी गरेको छ, जसअनुसार  जनवरी १, २००९ पछि जन्मेकाहरूलाई अब सुर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध…
Read More
माओवादीको निर्णय- राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

माओवादीको निर्णय- राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

काठमाडौँ, १६ फागुन । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै दलबाट उम्मेदवार उठाउने निर्णय गरेको छ ।  बुधवार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट उम्मेदवार उठाउने निर्णय गरेको हो । राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ दल काँग्रेसले दाबी गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । 
Read More
माओवादीभित्र जनार्दनको फरक मत : प्रचण्ड परिवारबाहेक अरूलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिइयो

माओवादीभित्र जनार्दनको फरक मत : प्रचण्ड परिवारबाहेक अरूलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिइयो

काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका सदस्यबाहेक अरूलाई स्थान छैन भन्ने सन्देश दिएको बताएका छन् ।  पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्य विभाजनको निर्णयप्रति लिखित असहमति राख्दै उनले सो बताएका हुन् । स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरेर प्रदेशमा हाललाई विना मगरलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।  कार्य विभाजनमा अध्यक्ष प्रचण्डले आफ्नो भाइ र बुहारीलाई  जिम्मेवारी दिएर केहीको खोसिएपछि उनले प्रचण्डलाई बुझाएको लिखित असहमति पत्रमा उल्लेख गरिएको छ, ‘विधान अधिवेशन लगतै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै…
Read More
विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश, वार्षिक ७ लाखले गर्छन् आत्महत्या

विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश, वार्षिक ७ लाखले गर्छन् आत्महत्या

जोहानेसबर्ग, १६ फागुन । आत्महत्यालाई मानसिक विकार मानिन्छ। यति हुँदाहुँदै पनि मानिसहरू यसबारे खासै बोल्दैनन्। अफ्रिकाको एउटा सानो देश आत्महत्या दरको मामिलामा विश्वको शीर्ष स्थानमा छ भन्ने कुरा कमैलाई थाहा छ । यस देशको नाम लेसोथो हो। अहिलेसम्म फिल्ममा मात्रै लेसोथोको नाम सुनेको होला तर यो वास्तवमा चारैतिरबाट जमिनले घेरिएको देश हो । दशकौँसम्म लेसोथोका मानिसहरूले छिमेकी दक्षिण अफ्रिकाको खानीहरूमा काम गर्न आफ्नो घर छाडने गर्दथे । यसले टुटेको परिवार र विवाहलाई असर गरेको थियो । अहिले त्यो क्रम रोकिएको छ तर  विगत एक दशकमा देशको जिडिपी घट्दै गएपछि पैसा र सम्भावनाको अभावले जनतामाथि दबाब बढेको छ। विशेष गरी पुरुषमा…
Read More
प्रभु बैङ्कका डेपुटी सिइओ न्यौपाने, जसले देउराली सहकारीका अध्यक्षलाई झन्डै एक अर्ब सित्तैमा दिलाए ऋण

प्रभु बैङ्कका डेपुटी सिइओ न्यौपाने, जसले देउराली सहकारीका अध्यक्षलाई झन्डै एक अर्ब सित्तैमा दिलाए ऋण

काठमाडौँ, १५ फागुन । प्रभु बैङ्कका डेपुटी सिइओ मनोज न्यौपानेसहितका व्यक्तिले धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको पाइएको छ।  सेन्चुरी बैङ्कको सिइओ हुँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको अनुसन्धानले देखाएको हो। न्यौपानेसहित  १० जनालाई मङ्गलवार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। उनीहरूलाई सात दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ। तत्कालीन सेन्चुरी बैङ्कको सिइओ हुँदा न्यौपानेसहितका व्यक्तिले ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई ऋण दिलाएका थिए।  सेन्चुरी कमर्सियल बैङ्क गत वर्ष प्रभु बैङ्कमा गाभिएको थियो। देउराली बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका चौलागाईं अहिले कारागारमा छन्। उनीसँग अनुसन्धानको सिलसिलामा ब्युरोले सेन्चुरी बैङ्कको ऋण प्रवाहमा…
Read More
समाजवादी नवलपुरमा पहिरो, जिल्ला अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश 

समाजवादी नवलपुरमा पहिरो, जिल्ला अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश 

कावासोती, फागुन १५ । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमाले केन्द्रीय उप महासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले  एक कार्यक्रम मार्फत पार्टीमा स्वागत गरेका हुन् । नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा घर फर्क अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन । नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कँडेल, जिल्ला कमिटी उपाध्यक्ष एवम् युवा सङ्घ इन्चार्ज…
Read More
लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ, १६ फागुन । नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। नेपालका लागि प्रीति राईले खेलको ९५औँ मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी हुन्। यसअघि नेपालका लागि सावित्रा भण्डारीले खेलको ७६औ मिनेटमा बराबरी गोल गरेकी थिइन्। सावित्राको यस प्रतियोगितामा यो नवौँ गोल हो।  त्यस्तै लेबनानका लागि नेपालकी पूजा रानाले खेलको ३७औँ मिनेटमा आत्मघाती गोल गरेपछि लेबनानले सुरुवाती अग्रता लिएको थियो। यसअघि पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा…
Read More