Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
February 26, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: February 26, 2024

छिरिङले राष्ट्रपति पौडेलबाट पाइन् गिनिस बुकको प्रमाणपत्र

छिरिङले राष्ट्रपति पौडेलबाट पाइन् गिनिस बुकको प्रमाणपत्र

काठमाडौँ, १४ फागुन । सोलुखुम्बुको काला पत्थरमा सर्वाधिक उचाइमा नृत्यको रेकर्ड राख्दै गिनिस बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिस बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । छिरिङ र जगदीश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजार २ सय ७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड(पेयर)’को रेकर्ड राखेका थिए । राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई दिएका थिए । सन् २०२४ को स्प्रिङ(अप्रिल­–मे­)मा सगरमाथासमेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए । ‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको…
Read More
पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कनट्र्याक्ट र पारिश्रमिक अनुमोदन, को-को परे ?

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कनट्र्याक्ट र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय टिमका खेलाडीको २०२४ को सेन्ट्रल कनट्र्याक्ट अनुमोदन गरेको छ । फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय समितिको बैठकले पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कनट्र्याक्ट अनुमोदन गरेको हो । क्यानको सेन्ट्रल कनट्र्याक्ट अनुसार पुरुष खेलाडीहरूले ग्रेड ए मा एक लाख, बी मा ७० हजार, सी मा ५५ हजार, डी मा ३५ हजार र इमार्जिंग क्याटोगरीमा ३५ हजार मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ । त्यसै गरी महिला क्रिकेटरहरूले ग्रेड ए मा ५० हजार, बी मा ३५ हजार, सी मा ३० हजार, डी मा २५ हजार र इमार्जिंग क्याटोगरिमा…
Read More
रुससँगको युद्धमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्याङ्क सार्वजनिक

रुससँगको युद्धमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्याङ्क सार्वजनिक

किभ, १४ फागुन । रुससँगको जारी युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्याङ्क सार्वजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन । तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको सङ्ख्या भने सार्वजनिक नगर्ने जनाएका छन् । सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको सङ्ख्या सार्वजनिक गर्दैन थिए तर रुससँगको युद्ध सुरु भएको दुई वर्ष पुगेको अवसरमा उनले यो सङ्ख्या सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्ध ग्रस्त क्षेत्रको खर्च गर्न नपाए पछि ज्यान…
Read More
जब बिजेपीलाई हराउन काँग्रेसले ‘चन्दुलाल साहु’ एकै नाम गरेका ११ उम्मेदवार उठायो…

जब बिजेपीलाई हराउन काँग्रेसले ‘चन्दुलाल साहु’ एकै नाम गरेका ११ उम्मेदवार उठायो…

छत्तिसगढ, १४ फागुन । भारतको निर्वाचन आयोगले पनि २०२४ को लोकसभा चुनावको तयारी गरिरहेको छ ।  निर्वाचन आयोगका टोलीहरूले प्रत्येक राज्यमा चुनावी तयारीको जानकारी लिइरहेका छन् र चुनावको मिति छिट्टै घोषणा हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  यस्तो अवस्थामा हामी २०१४ को लोकसभा चुनावसँग सम्बन्धित एउटा घटना सुनाउँदै छौँ, जब छत्तीसगढको महासमुन्द सिटबाट एउटै नामका ११ जना उम्मेदवारले चुनाव लडेका थिए । यस सिटलाई लिएर पहिले भाजपा र त्यसपछि काँग्रेसले धेरै हङ्गामा गरेको थियो। छत्तीसगढको महासमुन्द सिटमा काँग्रेसले अजित जोगीलाई उम्मेदवार बनाएको थियो। भाजपाले चन्दुलाल साहुलाई टिकट दिएको थियो । तर, पछि सोही सिटबाट थप १० स्वतन्त्र उम्मेदवारले उम्मेदवारी…
Read More