Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
December 24, 2023 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: December 24, 2023

सन्दीप लामिछानेविरुद्धको मुद्दा शिशिरराज ढकालको इजलासमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा शिशिरराज ढकालको इजलासमा

काठमाडौँ, ८ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको छ । क्रिकेटर लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर  जबरजस्ती करणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेको हो ।   गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश दिएको थियो । यसपछि वादी र प्रतिवादी दुवै पक्षका अधिवक्ताहरूले बहस नोट बुझाइसकेका छन् । गत १५ फागुनमा सर्वोच्च अदालतले  चाँडो फैसला गर्न आदेश दिए पनि विभिन्न कारणले सुनुवाइ ढिलाइ भएको थियो ।
Read More
अनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बस्नेतलाई उत्खनन स्थलसम्म डोर्‍यायो

अनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बस्नेतलाई उत्खनन स्थलसम्म डोर्‍यायो

विशाल बस्नेत महोत्तरी, ७ पुस । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेत शनिवार रौतहट जाने भनेपछि बर्दिबासका स्थानीयहरू बाटो छेकेर बसे । यही लाइनमा हातमा लामो ज्ञापन पत्र बोकेर बसेका  थिए नेपाली काङ्ग्रेसका नेता चिरञ्जीवी हमाल पनि । जब  फूल माला लगाएर बर्दिबास स्थित विनायक होटेलको बैठक हलमा पुगेर राजनीति दलका प्रतिनिधिहरूले रातु नदिको अवैध उत्खननको विषयमा सुनाए,  तब बस्नेत अनुगमनको लागी उत्खनन स्थलमा पुग्न तयार बने । अनि  गाडी मोडियो वडा न.९ स्थित उत्खनन भइरहेको पथलैया खण्डमा । हातमै ज्ञापन पत्र वोकेका नेता हमालले खोलामा पुगेर ज्ञापन पत्र पढेर मात्र सुनाएनन् सङ्घीय सरकारले अविलम्ब यो विषयमा ध्यान दिन अनुरोध…
Read More
प्रमुख तीन दलका शीर्ष नेताका बिचमा भेटवार्ता

प्रमुख तीन दलका शीर्ष नेताका बिचमा भेटवार्ता

काठमाडौँ, ८ पुस । प्रमुख तीन दलका शीर्ष नेताहरूका बिचमा भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको बिचमा भेटवार्ता भएको हो । साथमा सो बैठकमा काँग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि उपस्थिति रहेको थियो। आसन्न राष्ट्रियसभा निर्वाचन र सामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
Read More
चीनमा भुकम्पमा परी मर्नेको सङ्ख्या ३२५ पुग्यो, झन्डै २ लाख घरबार विहीन

चीनमा भुकम्पमा परी मर्नेको सङ्ख्या ३२५ पुग्यो, झन्डै २ लाख घरबार विहीन

बेइजिङ, ८ पुस । उत्तर पश्चिम चीनमा सोमबार गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी ३२५ जनाको मृत्यु भएको छ ।   चीनका स्थानीय अधिकारीहरूका अनुसार गान्सु प्रान्तमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ भने छिङहाइ प्रान्तमा मृत्यु हुनेको सङ्ख्या १४८ नाघेको छ । शुक्रवार साँझ ८ बजेसम्म गान्सुमा गएको भूकम्पबाट ७ सय ८१ जना घाइते भएको प्रादेशिक भूकम्प उद्धार मुख्यालयले जनाएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार गान्सुका प्रभावित बासिन्दाहरूका लागि जम्मा ३११ अस्थायी स्थानान्तरण साइटहरू स्थापना गरिएको छ र शुक्रवार दिउँसोसम्म १ लाख १२ हजार ३४६  मानिसहरूलाई स्थानान्तरण गरिएको छ ।   सिन्ह्वा समाचार एजेन्सीका अनुसार  हालसम्म ४९९ जना उपचारपछि डिस्चार्ज…
Read More
चीनमा फेला परयो ८ करोड वर्ष पुरानो डायनोसरको अण्डा

चीनमा फेला परयो ८ करोड वर्ष पुरानो डायनोसरको अण्डा

बेइजिङ, ८ पुस । मध्य चीनको हुबेई प्रान्तमा तीन वटा क्रिस्टलाइज्ड डायनासोरको अण्डाको जीवाश्म फेला परेको छ । जसले डायनासोरको अण्डा दिने प्रक्रिया र प्यालियो वातावरणको अध्ययनका लागि थप बलियो प्रमाण दिने जनाइएको छ । यी क्रिस्टलाइज्ड डायनासोर अण्डा जीवाश्महरू डायनासोरको अण्डा जीवाश्म आउटक्रपको पुनर्स्थापना र व्यवस्थापनको प्रक्रियाको क्रममा शियान सहरको किङलोङ माउन्टेनमा यनासोर अण्डा जीवाश्महरू भएको गुँडमा फेला परेको हो ।   ‘तीन वटा अण्डाको जीवाश्महरू सबै अण्डाको छाल र आन्तरिक क्रिस्टलीय खनिज अक्षुण्ण रूपमा सुरक्षित छन्,’ हुबेई इन्स्टिच्युट अफ जियोसाइन्सका विद्वान झाओ बीले भने, ‘तीन वटा अण्डाको जीवाश्महरू काटिएका र नचोपिएका अण्डाहरू हुन् भन्ने विश्वास गर्न सकिन्छ।’  …
Read More