Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
September 21, 2023 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: September 21, 2023

बालेन र रविको चेतावनीलाई बेवास्ता गर्दै  शिक्षकहरूको सडकमै हाजिरी

बालेन र रविको चेतावनीलाई बेवास्ता गर्दै  शिक्षकहरूको सडकमै हाजिरी

काठमाडौँ । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्ने जस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधवारदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । उनीहरूले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् । शिक्षकहरूको यस प्रकारको आन्दोलनले बालेन र स्वतन्त्र पार्टीलाई सबै भन्दा बढी टाउको दुखाइको विषय बनेको छ । मङ्गलवार राति मेयर शाहले एक विज्ञप्ति जारी गरी दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई अपिल समेत गरेका छन् ।  राजनीतिक आबद्धता तत्काल…
Read More
जबा

जबा

—वैरागी जेठा   हिँडिरहेछ यात्री  जबासँगसँगै ।  चुचुराहरू पग्लिरहेछन्  गोठालाहरू हिङ पग्लेझैँ  सभ्यताका एकतारेहरू गीत  गाउँछन्  गरल डाँडामा  अनेकौँ पक्षीहरू  संवेदनशील पत्रहरू लेख्छन्  देवल डाँडामा बसेर  गोर्की ,लुसुन ,देवकोटा र  पौड्याल  झल्किन खोज्छन् पाटनहरू  बेथिति बादल कुँदिरहेछन्  विस्मित समाचार लिएर  यात्रीको अनुभूतिमा  चमेराझैँ झुन्डिएका छन्  आँत भाँचिएका मान्छेहरू ।  ठाँगे, रामाघाट सुनसान  बनाएर  देहरादुन सरेको छ बसाइँ ।   मानसरोवर तक्लाखार ,  जामुकुईनेहरू  अलापिरहेछन् स्वर्णिम  विचारहरू  चसक्क कोरे काँडाहरूले  नाग्मको बजारमा ।  राडी,पाखी बेच्न निस्केका  डल्ले ,भुन्टे ,पुन्टेहरू अझै घर  फर्केका छैनन्  जाबेस्वरसँगसँगै  सुख्खा,ठन्डा, शीतोष्ण  चलिरहेछ  पानी छुनै नसकिने ओ हो !  नागराजको पतनसँगै   जीवनहरू रूखो रूखो  भएछन्  यहाँका वस्तिहरूमा । …
Read More