Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 27 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठक बस्दैँछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।  सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
Read More
लिग-२ मा आज नेपाल र नामिबिया बिचको खेल हुँदै, नेपालले टस हार्‍यो

लिग-२ मा आज नेपाल र नामिबिया बिचको खेल हुँदै, नेपालले टस हार्‍यो

काठमाडौँ, ९ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिविया सँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।  त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि सुरु हुँदै छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् । लिग-२ को जारी त्रिकोणीय सिरिजमा सहभागी तिनै देशले आफ्ना २-२ खेलमा एक एक खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो । त्यसपछि नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गर्दै सिरिजमा पुनरागमन गरेको थियो । त्यस्तै नामिबिया भने आफ्नो दोस्रो खेलमा…
Read More
संसारको एक्लो हनुमान मन्दिर, जहाँ उनलाई स्त्रीको रूपमा पूजा गरिन्छ

संसारको एक्लो हनुमान मन्दिर, जहाँ उनलाई स्त्रीको रूपमा पूजा गरिन्छ

नयाँ दिल्ली, ८ फागुन । भारतमा धेरै मन्दिरहरू छन्, जुन आ–आफ्नो आस्थाका लागि प्रसिद्ध छन्।  र, ती मन्दिरहरू भक्तजनहरूको आस्थाको फरक फरक केन्द्र बनेका छन्, जसमा यी मन्दिरहरूमा विभिन्न प्रकारका चमत्कारहरू देख्न सकिन्छ। तर, आज हामी यस्तो समाचारमा तपाईँलाई बताउन गइरहेका छौँ, जहाँ हनुमान जीको नारी रूपमा पूजा गरिँदै आइएको छ । यहाँ हनुमान जीलाई चोल नभई १६ वटा शृङ्गार चढाइने गरिन्छ । जबकि, हनुमानलाई महिलाहरूले पूजा गर्न हुँदैन भन्ने मान्यता पनि रहँदै आएको छ ।  यो हनुमान जी मन्दिर छत्तीसगढको गिरजाबन्धमा अवस्थित छ। यस स्थानमा १६ वटा शृङ्गार गरेर हनुमान जीको नारीको रूपमा पूजा गरिन्छ । अब सोह्र शृङ्गार…
Read More
वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी

पर्सा, ७ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगन्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फूयू जारी गरेको हो ।  सोमबार अपराह्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको जानकारी गराएका छन् । उनका अनुसार पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र)मा लागू हुने गरी कर्फ्यु जारी…
Read More
पर्सा जिल्लामा तीव्र रूपमा तस्करी बढ्दै

पर्सा जिल्लामा तीव्र रूपमा तस्करी बढ्दै

काठमाडौँ, ६ फागुन ।  पर्सा जिल्लाबाट तस्करी तीव्र हुने गरेको पाइएको छ। बारा प्रहरीले पर्साबाट छुटेका तीन करोड बढी सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको हो। प्रहरी प्रमुख सरुवाको मौकामा पर्सामा तस्करीमाथि कारबाही शून्य पार्दा तस्करी बढेको हो। पर्साबाट छुटेका ट्रक बारा प्रहरीले अमलेखगन्ज र पथलैया चोकबाट नियन्त्रणमा लिएको हो।  पर्सामा हालै प्रहरी प्रमुख एसपीको सरुवा भएको छ। एसपी कोमल शाहको सरुवा भएर नयाँ एसपी कुमोध ढुङ्गेलको पर्सामा पोस्टिङ भएको छ। शाह शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बडीगार्ड थिए। उनकै आशीर्वादका कारण एसपी बढुवा हुनेवित्तिकै उनले पर्सा जिल्ला पोस्टिङ गराएका थिए। उनी रहुन्जेल तस्करीमाथि पर्सा प्रहरीले खासै कारबाही नगरेको जिल्लास्थित स्रोतहरू बताउँछन्। प्रहरीले…
Read More
नेपाल ‘ए’ टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै

नेपाल ‘ए’ टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै

काठमाडौँ, ६ फागुन । नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा- ११ बिच हुने तीन खेलको सिरिजको पहिलो आज हुँदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहानदेखि सुरु हुने छ । मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने तालिका क्यानले यस अघि नै सार्वजनिक गरेको छ ।  क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको  घोषणा गरिसकेको छ । क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो । नेपाल ए टिममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद,…
Read More
लिग-२ को दोस्रो खेलमा आज नेपालको सामना नेदरल्याण्डससँग

लिग-२ को दोस्रो खेलमा आज नेपालको सामना नेदरल्याण्डससँग

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग:२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि सुरु हुँदै छ । नेपालले यस सिरिजको पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसले आफ्नो पहिलो खेल खेल्दै छ ।  नेपाल र नेदरल्याण्डस बिच अहिलेसम्म केवल तीन एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले २ तथा नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल ९कप्तान०, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल…
Read More
नेपाल ए क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने

नेपाल ए क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने

काठमाडौँ, ४  फागुन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बिच हुने तीन खेलको तालिका सार्वजनिक गरेको छ । मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने क्यानले जानकारी दिएको हो ।  क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको  घोषणा गरिसकेको छ ।  क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।नेपाल ए टिममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल,…
Read More
नामिबिया विरुद्ध नेपालले टस हार्‍यो

नामिबिया विरुद्ध नेपालले टस हार्‍यो

काठमाडौँ, ३ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो खेल आज नेपाल र नामिबिया बिच हुँदै छ। यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। यससँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।   आजको नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी रहेका छन्।
Read More
रवि लामिछाने र जिबी राईको विवरण पठाउन २० वटा बैङ्कलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी

रवि लामिछाने र जिबी राईको विवरण पठाउन २० वटा बैङ्कलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी

काठमाडौँ, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो। यस क्रममा विभागले लामिछाने र राईको बैङ्किङ खाताको विवरण मागेको छ। माघ ८ गते नेपाल बैङ्कसहित अन्य १९ वटा बैङ्कलाई लामिछाने र राईको विवरण मागेको छ। चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैङ्क खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैङ्क मौज्दात पठाइदिन अनुरोध गरिएको छ। राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन्। नेपाल प्रहरीले उन विरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ। लामिछाने राईका व्यापारिक साझेदार हुन्।…
Read More