Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
सुरक्षा र कुटनिती Archives - Gyaan Ghar

Gyaan Ghar

Advertisement

सुरक्षा र कुटनिती

काठमाडौँबाट पौने चार करोडको कोकिनसहित दुई जना पक्राउ

काठमाडौँबाट पौने चार करोडको कोकिनसहित दुई जना पक्राउ

काठमाडौँ- काठमाडौँबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्। प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटेलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तान्जानियन नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला एमजी र भारतीय महिला के जुचोबेनी सोपोई रहेका छन्। लागु औषध नियन्त्रण ब्युरोको कोटेश्वरको टोलीले सुरूमा तान्जानियन नागरिकलाई होटेलबाट पक्राउ गरेको थियो। उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा कोकिन लिन आएकी महिला अर्को होटेलबाट पक्राउ परेकी थिइन्। ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार जुमाले बोकेको झोलाभित्र एक किलो १०४ ग्राम कोकिन बरामद भएको थियो। बरामद भएको…
Read More
न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला- २६ को निवेदन

न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला- २६ को निवेदन

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएपछि अब यो सरकारवादी मुद्दा सर्वोच्चमा अपिल हुने क्रममा रहेको छ । यसैबीचमा मुद्दाकी पीडित गौशाला- २६ ले शुक्रवार सरकारी वकिलको कार्यालयलाई एक हस्तलिखित निवेदन दिएर यो मुद्दा अब आफू लड्न नसक्ने र अगाडी नबढाउन आग्रह गरेपछि यो विषय फेरी चर्चामा रहेको छ । गौशाला- २६ को निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्दा सर्वोच्चमा लैजान्छ वा लैजाँदैन भन्ने प्रश्न त्यतिकै छन् भने उनको निवेदनले नेपालको समग्र न्याय प्रणालीलाई ऐना देखाएको घटनाको रूपमा लिन सकिन्छ । आखिर गौशाला- २६ ले किन मुद्दा अगाडी नबढाउन निवेदन दिइन् त ? यो…
Read More
२० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

२० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको ठमेलस्थित होटेलमा खानतलासी गर्दा प्रतिबन्धित लागू औषध कोकिन जस्तो देखिने ५ केजी ८२० ग्रामसहित मलेसियाकी महिलालाई पक्राउ गरेको हो । सो लागू औषध करिब २० करोड ३७ लाख बराबरको रहेको प्रहरीले बताएको छ ।
Read More
दिल्लीको होटेलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

दिल्लीको होटेलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

काठमाडौँ-  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै सङ्गठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जङ्गबहादुर विक रहेका छन्। उनीहरूलाई सोमबार कञ्चनपुर गड्ढा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम सङ्कलन गरेको पाइएको छ। क्यानडाको लागि…
Read More
बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौँ, २१ । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए। दुर्घटनामा परेर अरू ३ जना घाइते भएकोमा उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ बर्सिया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन्।
Read More
कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एक जना बेपत्ता

कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एक जना बेपत्ता

सुर्खेत । कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्। होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ । पुलबाट नदीमा हाम फालेका उनी बेपत्ता भएपछि अहिले उनको खोजी जारी रहेको छ ।
Read More
ललितपुरमा दुई समूहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

ललितपुरमा दुई समूहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा गए राति दुई समूहबिच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गए राती करिब नौ बजे दुई समूहबिच झडप हुँदा दुई जनाको ज्यान गएको छ ।  मृत्यु हुनेमा धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पूजन राई रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा गए राति नै १८ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 
Read More
बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २५ घाइते

बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २५ घाइते

काठमाडौँ, ५ चैत । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटना सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।  निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना भएको हो।  इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। गाडीमा ३२ जना यात्रु थिए। उनले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए।  बेलुकी भइसकेकाले उद्धारको काममा कठिनाइ भएको प्रहरीको भनाइ छ। पश्चिम रुकुमबाट काठमाडौँका लागि छुटेको बस दुर्घटनामा परेको हो। मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी…
Read More
गौरबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु

गौरबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु

रौतहट ४ चैत। रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्। चितवनको इच्छा कामना गाविस-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका बसका यात्रु भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण घर भएका ३७ वर्षीय गौरी दासलाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन्। अन्य घाइतेहरूमा ट्रक चालक वीरगन्ज उप महानगरपालिका २३ का ३३…
Read More
त्रिशूलीमा बस खस्यो : ३३ जनाको जीवितै उद्धार, ६ जनाको मृत्यु 

त्रिशूलीमा बस खस्यो : ३३ जनाको जीवितै उद्धार, ६ जनाको मृत्यु 

काठमाडौँ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसी स्थित पृथ्वी लोक मार्गमा कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रु बाहक बस त्रिशूली नदीमा खसेको छ। काठमाडौँ आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशी स्थित त्रिशूली खोलामा खसेको प्रहरीले जनाएको हो।  उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगिसकेको छ।  उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ।  त्रिशूली नदीमा बस खस्दा ६ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार बसमा सवार ३३ जनाको जीवितै उद्धार गरिएको छ।    सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। उद्धारका लागि विपद् व्यवस्थापन तालिम…
Read More