Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
February 4, 2025 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: February 4, 2025

विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

काठमाडौं, २२ माघ । चिनियाँ वैज्ञानिकले हालै नयाँ उपलब्धि हासिल गरेका छन् ।   वैज्ञानिकहरूले दुई वटा भाले मुसाबाट अर्को मुसाको विकास गरेका छन् । त्यो विकसित मुसामा दुई भाले मुसाको डिएनए रहेको छ। जनवरी २८ मा सेल स्टेम सेल जर्नलमा प्रकाशित अनुसन्धानले दाबी गरेको छ कि यो प्रयोगले प्रजनन विज्ञानमा परिवर्तन ल्याउन सक्छ।   यो प्रयोग गर्ने चाइनिज एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ता झी–कुन लीका अनुसार नयाँ विकसित मुसाले आफ्ना बाबुआमा दुवैबाट जिन प्राप्त गरेको छ। तर, एउटा मात्र जिनले काम गर्न आवश्यक छ। जब यी जिनहरूले राम्रोसँग काम गर्दैनन्, तब धेरै प्रकारका विकारहरू देखा पर्छन्– एन्जलम्यान सिनड्रोम जस्तै। यसका…
Read More
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ ।   विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन यो अभियान सञ्चालन हुँदै छ ।   देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।
Read More
सम्पादक बोहरामाथि आक्रमण, पत्रकार महासङ्घको भर्त्सना

सम्पादक बोहरामाथि आक्रमण, पत्रकार महासङ्घको भर्त्सना

काठमाडौं, २२ माघ । पालिकासमय डटकमका सम्पादक कमलबहादुर बोहरामाथि अज्ञात व्यक्तिबाट आक्रमण भएको छ । सो घटना प्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको महासचिव रामप्रसाद दाहालले जनाएका छन् । ‘यही माघ २१ गते सोमबार काठमाडौँको मध्यबानेश्वरमा नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका सदस्यसमेत रहेका बोहरामाथि अज्ञात व्यक्तिले आक्रमण गरेको महासङ्घ काठमाडौं शाखाले जनाएको छ,’ महासचिव दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा पत्रकारमाथि हुने यस्ता हरकत प्रेस स्वतन्त्रता विरोधी हो । प्रेस विरोधी यो घटनाको महासङ्घ कडा शब्दमा भर्त्सना गर्दछ । महासङ्घ घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ…
Read More