Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
September 30, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: September 30, 2024

निगमले इन्धनको मूल्य घटायो

निगमले इन्धनको मूल्य घटायो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टितेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार काठमाडौँमा पेट्रोलको मूल्य १५८, डिजेल तथा मट्टितेलको मूल्य १४७ प्रति लिटर भएको निगमले जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ । एलपी ग्याँसमा हाल प्रति सिलिन्डर २६९ रुपैयाँ ८०…
Read More
अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड

अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड

काठमाडौँ । बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ । भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले अभिनेता मिथुनलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरेको हो ।  दादा साहेब फाल्के चयन निर्णायक मण्डलले अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्त्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ । मिथुन चक्रवर्तीलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यो सम्मान प्रदान गरिने छ । मिथुन चक्रवर्ती हालैका वर्षहरूमा भाजपाबाट राजनीति गरिरहेका छन् । यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ । दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के थियो । मिथुनले…
Read More
सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुङ्गानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो । त्यस्तै सर्वोच्चले सिधा कुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ । सर्वोच्चले सम्पादक ढुङ्गाना र प्रकाशक कँडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमा याचना तथा पुनः त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ ।  प्रधानन्यायाधीश विश्वम्भर प्रसाद…
Read More
काठमाडौँ उपत्यकाका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौँ उपत्यकाका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठुलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार  सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जल मापन केन्द्रहरूले रेकर्ड गरेको तथ्याङ्कअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख छ । विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षा मापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानी पोखरीमा २०६.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । काठमाडौँ विमानस्थलको…
Read More
कमरेड चे : एक अद्वितीय व्यक्तित्व

कमरेड चे : एक अद्वितीय व्यक्तित्व

 * डा चूडाप्रसाद ढकाल    चे ग्वेवाराः विश्वका चर्चित र प्रेरणादायक व्यक्तित्वहरूमध्ये एक हुन्। उनका जीवन र क्रियाकलापहरूले विशेष गरी क्रान्तिकारी आन्दोलन र उत्पीडित जनतामा अमिट छाप छोडेका छन्। चे ग्वेवाराले आफ्नो जीवन सामाजिक र आर्थिक असमानताविरुद्ध सङ्घर्ष गर्न समर्पित गरे। उनले उपनिवेशवाद, तानासाही, र उत्पीडनमा परेका जनतालाई प्रेरणा दिएका छन्। चे ग्वेवाराको जीवन, प्रमुख ऐतिहासिक क्षणहरू, र उनको दीर्घकालीन प्रभावलाई जाँच गर्दा, हामीले उनको आदर्श र योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्छ। उनका विचार र कार्यहरूले आजको समयमा पनि मानिसहरूलाई प्रेरित गर्न जारी राखेका छन्, जसले उनलाई एक अमर क्रान्तिकारी बनाएको छ। चे ग्वेवाराको प्रारम्भिक जीवन र शिक्षा उनको क्रान्तिकारी करियरको लागि…
Read More