Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
August 29, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: August 29, 2024

एकीकृत समाजवादीको पदाधिकारी चयनमा झाँक्री गुटबन्दीको सिकार !

एकीकृत समाजवादीको पदाधिकारी चयनमा झाँक्री गुटबन्दीको सिकार !

काठमाडौँ । नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको सिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउँदा प्रस्ट भएको छ । महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरे पनि अन्ततः पदाधिकारीको चयन मतदानबाट गरिएको छ । यसरी गरिएको मतदानले एकीकृत समाजवादीको पदाधिकारी चयन गरे पनि अब यो पार्टीमा देखिएको गुटबन्दीले पार्टी भविष्यमा कसरी अगाडी बढ्ला भन्ने प्रश्न उठेको छ । गुटबन्दीकै कारण पार्टीमा प्रभावशाली मानिएकी युवा नेतृ रामकुमारी झाँक्री पराजित भएको आङ्कलन गरिँदै छ । माधव नेपाल पक्षले पदाधिकारी निर्वाचनमा आफ्नो पक्षको चिट नै बाँडेर भोट मागेका थिए । सो सूचीमा झाँक्रीको नाम थिएन । नेपालको राजनीतिमा युवा र प्रभाशाली नेतृको…
Read More
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

काठमाडौँ । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरूले सञ्चालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बिर सार्वजनिक भए पनि पहिचान भने खुल्न सकेको छैन । सिसिटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको छ । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनस्थित अपार्टमेन्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको थियो । नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ बर्सिया मुनाको हत्या किन भयो भन्ने बारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ ।
Read More
सरकारी अस्पतालमा सम्भव नभएका क्यान्सर नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने

सरकारी अस्पतालमा सम्भव नभएका क्यान्सर नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने

काठमाडौँ । देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ । सङ्घअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबिच सम्झौता सम्पन्न भएको हो । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको क्यान्सर नमुना यसअघि नै प्रयोगशालाले परीक्षण थालिसकेको छ । बाँकी दुई अस्पतालको ल्याब परीक्षणका लागि प्रयोगशालाका निर्देशक डाक्टर रञ्जन भट्टले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालसँग सम्झौता गरेका हुन् । यस अघि ती अस्पतालहरूमा सम्भव नभएका परीक्षणका लागि बिरामी आफैँले निजी ल्याब तथा भारतसम्म धाउनुपर्ने अवस्था थियो । तर…
Read More