Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
August 11, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: August 11, 2024

हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअर बेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायो’

हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअर बेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायो’

नयाँ दिल्ली, २७ साउन । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठुलो आरोप लगाएकी छन् ।   हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी छन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएको भारतीय सचारमाध्यमले जनाएका छन् ।   हाल भारतमा शरणार्थी जीवन जिइरहेकी हसिनाले पहिलो पटक मुख खोलेकी हुन् । शेख हसिनाले आफ्नो सन्देशमा बङ्गलादेशी नागरिकहरूलाई कट्टरपन्थीहरूबाट भ्रममा नपर्न चेतावनी दिएकी छन्। आफ्ना नजिकका सहयोगीहरू मार्फत पठाइएको र इटलीलाई उपलब्ध गराइएको सन्देशमा शेख हसिनाले भनिन्, ‘मैले शवको जुलुस हेर्न नपरोस् भनेर राजीनामा दिएँ। उनीहरू विद्यार्थीहरूको…
Read More
भारतीय बिदेश सचिव नेपाल आउँदै

भारतीय बिदेश सचिव नेपाल आउँदै

काठमाडौं, २७ साउन । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् ।   केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन लागेको हो ।   सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेको जनाइएकाृ छ । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।   गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै…
Read More
ढाकाको प्रधानन्यायधिसमा रेफात अहमद नियुक्त हुँदै, थप ५ जना न्यायधिसले राजीनामा दिनुपर्ने विद्यार्थीको अडान

ढाकाको प्रधानन्यायधिसमा रेफात अहमद नियुक्त हुँदै, थप ५ जना न्यायधिसले राजीनामा दिनुपर्ने विद्यार्थीको अडान

  ढाका, २७ साउन । सैयद रेफात अहमद बङ्गलादेशको नयाँ प्रधानन्यायाधीश हुने भएका छन्।   यसअघि दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिए पछि उक्त पद रिक्त अवस्थामा थियो । प्रधानन्यायाधीश हसनको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीले शनिवार बिहान देखी सर्वोच्च अदालत घेराउ गरेका थिए ।   त्यहाँ आन्दोलनकारीहरू ठुलो सङ्ख्यामा भेला भएका थिए । विद्यार्थीले भने,  ‘प्रधानन्यायाधीश लगायत अन्य न्यायधिसले राजीनामा नगरे हसिनाजस्तै कुर्सीबाट बाहिर निकालिनेछन् ।’ आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका न्यायाधीश हसिनासँग मिलेमतोमा रहेको आरोप लगाएका थिए । पूर्व प्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा पदबाट राजीनामा दिएर देश छाडेर भारत भागेकी छिन् ।   यी न्यायाधीशहरूले अन्तरिम…
Read More