Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
May 1, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: May 1, 2024

मनीषा कोइरालाले भनिन, ‘हो, एउटा असल जीवनसाथीको चाहाना छ’

मनीषा कोइरालाले भनिन, ‘हो, एउटा असल जीवनसाथीको चाहाना छ’

मुम्बई, १९ वैशाख । बलिउड अभिनेत्री मनीषा कोइराला लामो समयपछि पर्दामा कम ब्याक गर्दै छिन् ।  सञ्जय लीला भन्सालीद्वारा निर्देशित उनको बहुप्रतिक्षित शृङ्खला ‘हिरामाण्डीः द डायमन्ड बजार’ आज ओटिटी प्लेटफर्ममा रिलिज भएको छ।  यसअघि एक अन्तर्वार्तामा नायिकाले नेपाली व्यवसायी सम्राट् दाहालसँग सम्बन्ध विच्छेद र क्यान्सर रोग लागेको लगायतका धेरै उतारचढावका बारेमा खुलेर कुरा गरेकी छिन् । जूम टिभीसँगको अन्तर्वार्तामा मनीषा कोइरालाले भनिन्,  ‘केही मानिस भाग्यमानी हुन्छन्, जसले यति धेरै उचाइ र यति धेरै तल झरेको अनुभव गर्न पाउँदैनन् र उनीहरूको जीवन निकै शान्त हुन्छ । म पनि भाग्यशाली छु कि मसँग यी सबै अनुभव रहेको छ। म केवल आशा गर्न…
Read More
पूर्व प्रधानमन्त्रीका नातिको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हङ्गामा

पूर्व प्रधानमन्त्रीका नातिको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हङ्गामा

नयाँदिल्ली, १९ वैशाख । भारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ ।  एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई जनता दल (सेक्युलर) बाट हटाउने माग पार्टीभित्र उठ्न थालेको छ । हुबल्लीमा जेडीएस कोर कमिटीको बैठक बस्दै छ, जसमा प्रज्वल रेवन्नालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्न सक्छ ।  यहाँ विशेष अनुसन्धान टोलीले कारबाही थालेको छ । प्रज्वल रेवन्ना हाल विदेशमा छन् । उनका बुबाले यी अडियो–भिडियो क्लिपलाई आफ्नो परिवार विरुद्धको षड्यन्त्र भनेका छन् । उही समयमा कुमार स्वामीले आफूलाई आफ्नो भाइको परिवारभन्दा भिन्न भएको बताएका छन् । कर्नाटकको हसनमा जेडियु सांसद र…
Read More
मनीषा कोइरालाको हिरामण्डी आज रिलिज हुँदै, लस एन्जलसमा राखियो प्रिमियम सो

मनीषा कोइरालाको हिरामण्डी आज रिलिज हुँदै, लस एन्जलसमा राखियो प्रिमियम सो

मुम्बई, १९ वैशाख । सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ यति बेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात् मे १ मा नेटफ्लिक्समा रिलिज हुदैँछ । दर्शकहरू यस शृङ्खलाको उत्सुकताका साथ पर्खिरहेका छन् ।  यसैबिच लस एन्जलसमा ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो, जहाँ बलिउड स्टारहरूको जमघट आयोजना गरिएको थियो । लस एन्जलसको इजिप्शियन थिएटरमा प्रिमियर भएको ‘हिरामान्डी’ पहिलो भारतीय शृङ्खला बनेको छ। यस क्रममा फिल्ममेकर सञ्जय लीला भन्साली शर्मीन सहगलसँग पोज दिँदै गरेको देखिएको थियो । स्क्रिनिङमा अभिनेत्री तथा प्रभावकार लिली सिंह पनि पुगेकी थिइन् । यस क्रममा उनी देशी ट्विस्ट भएको ब्लेजर बोकेकी थिइन् । यस अवधिमा…
Read More
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, मसालले नवौँ महाधिवेशनको घोषणा सभा गर्दै 

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, मसालले नवौँ महाधिवेशनको घोषणा सभा गर्दै 

काठमाडौँ, १९ वैशाख । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।   अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर सङ्घ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । यस दिवसको अवसरमा देशै भरी विभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ । सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम…
Read More
नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुँदै

नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुँदै

काठमाडौँ, १९ वैशाख । नेपाल र वेस्ट इन्डिज ए बिचको तेस्रो खेल आज हुदैँछ । ५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न १२: १५ बजेदेखि सुरु हुने छ । यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो । यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी-२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास…
Read More