Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
April 2024 - Page 11 of 13 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: April 2024

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठुलो महासागर

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठुलो महासागर

काठमाडौँ । पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठुलो महासागर अवस्थित रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले यो पत्ता लगाएका हुन् । यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको उनीहरूले बताएका छन् । पृथ्वीमा पानी कहाँबाट आयो भनेर खोजी गर्दा वैज्ञानिकहरूले यस महासागरको बारेमा पत्ता लगाएको रिपोर्टमा बताइएको छ । यो महासागर पृथ्वीको सतह मुनि निलो चट्टानमा लुकेको छ । खोज टोलीका वैज्ञानिक स्टिभ ज्याकबसनले चट्टान स्पन्ज जस्तै छ जसले पानीलाई अवशोषित गरिरहने बताए । २ हजार सिस्मोमिटरबाट ५ सय भूकम्पको अध्ययन गरी यो महासागर पत्ता लागेको हो । जब पृथ्वी…
Read More
ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

In this image taken from a video footage run by TVBS, a partially collapsed building is seen in Hualien, eastern Taiwan on Wednesday, April 3, 2024. A powerful earthquake rocked the entire island of Taiwan early Wednesday, collapsing buildings in a southern city and creating a tsunami that washed ashore on southern Japanese islands.(TVBS via AP) काठमाडौँ । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ । यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ । भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ । देशभर ८७ हजारभन्दा बढी मानिस…
Read More
नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी

नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्रका संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न साता दिनको समय दिएको छ । बुधवार एक सूचना प्रकाशित गर्दै महानगरले अधिकांश संस्थागत विद्यालयहरूको नाम, कानुनी प्रावधानको प्रतिकुल देखिएको भन्दै त्यस्ता संस्थागत विद्यालयहरूले सात दिन भित्र नाम परिवर्तन गर्न आग्रह गरेको छ । साथै महानगरले सात दिन भित्र नाम परिवर्तन नगरेमा विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएको छ । महानगरले भनेको छ-  शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ । महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत…
Read More
रिस उठेकाे बेला के गर्ने ?

रिस उठेकाे बेला के गर्ने ?

वाशिष्ठ कहिलेकाहीँ रिस उठेको जानकारी नभएर त्यो बेला केही बोली हालिएला वा केही प्रतिक्रिया दिइहालिएला अथवा कुरै कुरामा  ठट्टामा भनेको कुरो थाहा नपाइएको बेलाको कुरो बेग्लै भयो । नत्र मलाई रिस उठ्यो भन्ने जानकारी पाउनु पर्छ पहिला मलाई रिस उठिरहेको छ त्यो रिस उठ्नाको कारण यो हो भन्ने जानकारी माइन्डले पाउनुपर्छ अनि मैले यो बेला यो बोल्नु हुँदैन मैले यो बेला यो बोले भने यसको दूरगामी असर के होला भनेर मनमा सोच्न सक्नुपर्छ तत्काल झोकमा प्रतिक्रिया दिनु हुँदैन अलि पछि धारणा बदलिन सक्छ । ठिक छ धारणा बदलिएन भने त्यो रिस उठाउनेलाई क्षमा दिने अज्ञानी व्यक्ति सँग लाग्नु हुँदैन त्यो…
Read More
कर्णाली प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्री शर्माले विश्वासको मत लिने

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्री शर्माले विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा शुक्रबार बसेको कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गनुहुँदै । तस्बिरः सुरेश आचार्य÷रासस सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पुरा गरेर मात्र राजीनामा दिने अडानका कारण मङ्गलवार बैठक बस्न सकेको थिएन । बैठक आज अपराह्न ३ बजेका लागि बोलाइएको छ । माओवादी केन्द्रको मङ्गलवार बसेको संसदीय दलको बैठकले बुधवार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिएका छन् ।  मङ्गलवार दिन भर माओवादी र एमालेबिच पटक पटक छलफल भए…
Read More
गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मङ्गलवार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएका छैनन् । मुख्यमन्त्री पाण्डेले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएका छन् ।  विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठुलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् ।  ६० सदस्यीय…
Read More
अरुणाचलको विषयमा भारत र चीन बीचकाे तनाव बढ्दाे

अरुणाचलको विषयमा भारत र चीन बीचकाे तनाव बढ्दाे

काठमाडौँ । चीनले अरुणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । यस विषयमा पत्रकारको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘चीनले भारतको अरुणाचल प्रदेशका ठाउँहरूलाई नयाँ नाम दिने बेतुका प्रयास जारी राखेको छ । हामी यस्तो कुनै पनि प्रयासको कडा विरोध गर्दछौँ । अरुणाचल प्रदेशको वास्तविकता यस्ता नयाँ नामहरूले परिवर्तन हुने छैन । चीनले भारतको अरुणाचल प्रदेशका अन्य केही ठाउँलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश छन् ।' अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ…
Read More
रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन- अध्यक्ष रन्जिता

रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन- अध्यक्ष रन्जिता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीले बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको बताएकी छिन्। मङ्गलवार श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको स्पष्ट गरेकी हुन् । उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताएकी छन् । रेशम पक्षका गङ्गा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेका थिए । रेशम चौधरीले समेत चैत्र २३ र २४ गते बस्ने बैठकले नै पार्टीको विवाद बारे निर्णय गर्ने बताएका थिए ।
Read More
भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार दोस्रो जित

भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार दोस्रो जित

काठमाडौँ । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मङ्गलवार बरोडा क्रिकेट एसोसिएसनको टिमलाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै १२९ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दीपेन्द्र सिंह ऐरीले…
Read More
काँग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न नदिने

काँग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न नदिने

काठमाडौँ । नेपाली काँग्रेसको गृहमन्त्री रवि लामिछानेलाई संसद्मा सफाइको मौका नदिने निष्कर्ष निकालेको छ । मङ्गलवार बसेको काँग्रेसको संसदीय बोर्डको बैठकले संसद् बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको काँग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् । काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । 
Read More