Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 7, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: March 7, 2024

५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैङ्क

५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैङ्क

काठमाडौँ, २४ फागुन । नेपाल राष्ट्र बैङ्कले बजारबाट निक्षेप सङ्कलन उपकरणमार्फत थप ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैङ्कले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको छ । उक्त निक्षेप सङ्कलन उपकरणको बोलकबोल आजै हुने केन्द्रीय बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएकोले इच्छुक बैङ्क तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ ।…
Read More
साफ यू-१६ महिला फुटबल: जित्नै पर्ने खेलमा आज नेपालको सामना भारतसँग

साफ यू-१६ महिला फुटबल: जित्नै पर्ने खेलमा आज नेपालको सामना भारतसँग

काठमाडौँ, २४ फागुन । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दै छ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अङ्कसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। त्यसै गरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अङ्कविहीन रहेको छ। अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ। यस खेलमा जित बाहेक…
Read More
प्रचण्ड सरकारका तीन विवादास्पद मन्त्री : रविलाई सहकारीको, अरू कसलाई के अभियोग?

प्रचण्ड सरकारका तीन विवादास्पद मन्त्री : रविलाई सहकारीको, अरू कसलाई के अभियोग?

खिलानाथ ढकाल काठमाडौँ, २३ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल काङ्ग्रेससँग गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए। त्यो गठबन्धन सरकार गठन भएको दुई दिनपछि बुधवार मन्त्रिपरिषद् विस्तार गरे। मन्त्रिपरिषद् विस्तार गर्दा उनले १६ जना मन्त्री थपे। यसअघि नियुक्त भएका तीन जना मन्त्रीलाई दाहालले मन्त्रालयको जिम्मेवारी दिए। थपिएका सबै मन्त्रीले शपथ खाएसँगै दाहाल मन्त्रिपरिषद् २० सदस्यीय भएको छ। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धन बन्दा यी सबै पार्टीबाट मन्त्रीहरू सहभागी बनेका छन्। ८ बुँदे सहमति गर्दा नयाँ गठबन्धनमा सामेल भएको दल जनता समाजवादी पार्टी (जसपा) भने सरकारमा सहभागी छैन। जसपाले सरकारमा जाने-नजाने वा समर्थन गर्ने/नगर्नेबारे ठोस निर्णय…
Read More