Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
February 16, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: February 16, 2024

नेपालमा कहिले आए मान्छे ?

नेपालमा कहिले आए मान्छे ?

पोखरा, ४ फागुन । नेपालमा अहिले मुख्य गरी २ भाषालाई मूल भाषाको रूपमा लिइन्छ: भोट बर्मेली भाषा र भारोपेली भाषा । तर, लामो समयदेखि भारतीय उपमहाद्वीपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ । त्यो कुसुन्डा भाषा हो । त्यो २ समूहसँग मिल्दैन ।’ पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचरको ११औँ संस्करणको दोस्रो दिन ‘नेपालमा कहिले मान्छे आए ?’ सेसनमा भ्यानले भोट बर्मेली र भारोपेली भाषा समूहभन्दा फरक समूहमा कुसुन्डा भाषा पर्ने दाबी गरेका हुन् । कुसुन्डा भाषा अहिले नेपालको लोपोन्मुख भाषाभित्र पर्दछ । युरोपेली देश नेदरल्यान्डमा जन्मिएका जर्ज भ्यान…
Read More
आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

काठमाडौँ, ४ फागुन । जब स्पेसएक्स र टेस्ला कम्पनीका मालिक एलोन मस्कले संसारको सबैभन्दा लोकप्रिय माइक्रोब्लगिङ प्लेटफर्म ट्विटर किनेका थिए, यो माइक्रोब्लगिङ प्लेटफर्ममा धेरै परिवर्तनहरू गरियो। यस प्लेटफर्मको नाम पनि ट्विटरबाट एक्समा परिवर्तन गरिएको थियो।  आईएएनएसको समाचार अनुसार टेक ट्रान्सपरेन्सी प्रोजेक्टले एउटा नयाँ रिपोर्ट प्रस्तुत गरेको छ, जसमा एलोन मस्कको कम्पनी ट्विटरले आतङ्कवादी समूहका दुई नेतालाई आफ्नो प्रिमियम सेवा उपलब्ध गराएको खुलासा भएको छ। यस प्रतिवेदनमा अमेरिकाबाट अनुमोदित एक दर्जनभन्दा बढी ट्विटर खाताहरू पहिचान गरिएको छ, जसमा निलो टिक पनि छ। हामी तपाईँलाई बत्ताउँछौँ कि ट्विटरको नयाँ नियम अनुसार अब प्रयोगकर्ताहरूले निलो टिक प्राप्त गर्न सः शुल्क प्रिमियम सेवा किन्नु…
Read More
५२ वर्षपछि नासाको चन्द्र अभियान, ९ दिन पछि पुग्नेछ चन्द्रमाको दक्षिणी ध्रुवमा

५२ वर्षपछि नासाको चन्द्र अभियान, ९ दिन पछि पुग्नेछ चन्द्रमाको दक्षिणी ध्रुवमा

फ्लोरिडा, ४ फागुन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५२ वर्षपछि फेरि चन्द्रमामा यान सुरु गरेको छ । मिसन अन्तर्गत फ्रेवुअरी १५ मा स्पेस एक्सले चन्द्रमा ल्यान्डर बोक्ने फ्याल्कन–९ रकेट प्रक्षेपण गर्‍यो। यो रकेटले ओडिसियस ल्यान्डरलाई पृथ्वीको कक्षमा सफलतापूर्वक अलग गर्‍यो। रकेटमा नासाको प्रविधि प्रयोग गरिएको छ । यो अभियानले सन् २०२६ मा मानव अभियानको लागि मार्ग प्रशस्त गर्ने एजेन्सीले आशा राखेको छ। फ्याल्कन–९ रकेट प्रक्षेपण भएको लगभग ४१ मिनेट पछि यसको इन्जिनहरू एक पटक फेरि सुरु भएका छन्, जसले चन्द्रमा ल्यान्डर ओडिसियसलाई चन्द्रमामा लैजानको गति बढाउने छ। आफ्नो रकेटको साथ ल्यान्डर पठाउने संस्था स्पेस एक्सले आफ्नो एक्स ह्यान्डलमा यससँग सम्बन्धित…
Read More
नेपाल ए क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने

नेपाल ए क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने

काठमाडौँ, ४  फागुन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बिच हुने तीन खेलको तालिका सार्वजनिक गरेको छ । मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने क्यानले जानकारी दिएको हो ।  क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको  घोषणा गरिसकेको छ ।  क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।नेपाल ए टिममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल,…
Read More