Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
December 21, 2023 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: December 21, 2023

प्युठानमा जिप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

प्युठानमा जिप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

काठमाडौँ, ५ पुस । प्युठानको स्वर्गद्वारी नगरपालिका-५ आँपडाडाँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा स्वर्गद्वारी ५ डाडाँगाउँकी ६८ वर्षीय झमी घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। दुर्घटनामा परेर घाइते भएका आँपडाँडा निवासी ५६ की चुराकुमारी घर्ती मगर, ४० वर्षकी अमि घर्ती मगर र रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ बस्ने २४ वर्षीय टोपबहादुर रोका मगरलाई थप उपचारको लागि भैरहवा रिफर गरिएको छ। यस्तै, जिप चालक डाँडा गाउँ बस्ने वर्ष ३४ को कविराज घर्ती मगर र सोही ठाउँ निवासी वर्ष ५५ की कृष्ण घर्ती मगरको अवस्था मध्यम…
Read More
चीन र फिलिपिन्स बिच समुन्द्री तटमा तनाव बढ्दो, हल गर्न दुवै पक्ष वार्तामा

चीन र फिलिपिन्स बिच समुन्द्री तटमा तनाव बढ्दो, हल गर्न दुवै पक्ष वार्तामा

बेइजिङ, ५ पुस । चीनका विदेश मन्त्री वाङ यीले मनिलालाई चर्को विवादित दक्षिण चीन सागरमा सावधानीका साथ काम गर्न आग्रह गरेका छन् । किनभने उनका फिलिपिन्स समकक्ष एनरिके मनालोले दुई देशबिच वार्ताको आवश्यकतालाई समेत औँल्याएका छन् । हालैका महिनाहरूमा जलमार्गमा बेइजिङ र मनिला बिचको तनाव बढेको छ । विशेष गरी स्कारबोरो शोल र दोस्रो थोमस शोलमा जहाँ मनिलाले चिनियाँ तट रक्षकलाई सिएरा माड्रेमा नाविकहरूलाई नियमित पुनः आपूर्ति अभियानको क्रममा फिलिपिनो समुन्द्री रक्षकका विरुद्ध खतरनाक कार्य गरेको आरोप लगाएको छ। मनिलाले चीनको व्यवहारलाई लिएर दर्जनौँ कूटनीतिक विरोध गरेको छ र यस महिनाको सुरुमा चिनियाँ र फिलिपिनो जहाजहरू बिचको टक्कर पछि चिनियाँ…
Read More
मन्त्री किराँतीलाई गोकुल बाँस्कोटाको प्रश्न, ९८ प्रतिशतलाई थुन्ने कत्रो जेल बनाउने हो ?’

मन्त्री किराँतीलाई गोकुल बाँस्कोटाको प्रश्न, ९८ प्रतिशतलाई थुन्ने कत्रो जेल बनाउने हो ?’

काठमाडौँ, ५ पुस । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको बिबादस्पद अभिव्यक्ति प्रति कटाक्ष प्रयोग गरेका छन् । ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन’ भन्ने मन्त्री किराँतीको अभिव्यक्ति प्रति कटाक्ष प्रहार गर्दै पूर्व मन्त्री बाँस्कोटाले अहसहित दर्ज पनि गरेका छन् । उनले माओवादी अरू कसैको सेवा दिन मिसनरी उद्योग रहेको गम्भीर आरोपसमेत लगाएका छन् । ‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको सङ्ख्या (हिन्दु, बौंध्द, मुस्लिम आदी) करिब ९८ प्रतिशत रहेछ,’ उनले कटाक्ष गर्दै भनेका छन्, ‘माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि  प्रमाणित…
Read More
राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना निषेधाज्ञा

राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना निषेधाज्ञा

काठमाडौँ, ५ पुस । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई दुई महिना थप गरेको छ। प्रशासन कार्यालयले बुधवार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखे पछि विरोध पनि सुरु भएको छ।   गत महिना एक महिनाका लागि यी क्षेत्रमा निषेधाज्ञा जारी गरेमा समय सकिएपछि प्रशासनले दुई महिना थप गरेको हो। यस्तै प्रशासनले माइतीघरदेखि बानेश्वरसम्म जारी गरेको निषेधाज्ञालाई पनि थप दुई महिना लम्ब्याएको छ। सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ। यी क्षेत्रमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, आन्दोलन वा विरोधका…
Read More
संस्कृति मन्त्रीको अभिव्यक्ति प्रति रवि लामिछानेको आपत्ति

संस्कृति मन्त्रीको अभिव्यक्ति प्रति रवि लामिछानेको आपत्ति

काठमाडौँ, ५ पुस । संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । ‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो । यसबिचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिव्यक्ति फिर्ता लिनु पर्ने तथा तत्काल पदबाट राजीनामा दिनु पर्ने बताएका छन्  । ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैर जिम्मेवार,पदीय गरिमा विपरीतको र अत्यन्तै  खेदजनक  छ,’ उनले भनेका छन्, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु,…
Read More
१९ औँ लेखनाथ महोत्सवको तयारी पुरा, बिहीबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

१९ औँ लेखनाथ महोत्सवको तयारी पुरा, बिहीबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

लेखनाथ, ५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालन हुन गइरहेको १९औँ संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ ।   लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र बिहीबार एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मूल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।   पुष ५ गते देखि १६ गते सम्म चल्ने महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र…
Read More