Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
December 18, 2023 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: December 18, 2023

सांसदहरूको टोली चीन प्रस्थान

सांसदहरूको टोली चीन प्रस्थान

काठमाडौँ, २ पुस । सङ्घीय सांसदका सदस्यहरूको टोली १० दिने चीन भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेका छन् । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट दिउँसो १२ः५ बजे छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा नेपाली काँग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन् ।   चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरूको टोली चीन गएको हो । चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत…
Read More
नयाँ स्वरूपमा क्लब विश्वकप आयोजना गर्ने फिफाको निर्णय

नयाँ स्वरूपमा क्लब विश्वकप आयोजना गर्ने फिफाको निर्णय

  काठमाडौँ, २ पुस । फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकपको स्वरूप परिवर्तन गर्दै नयाँ तरिकाले आयोजना गर्ने घोषणा गरेको छ । यस अघि ६ कन्फेडेरेसनका च्याम्पियनसिप लिग विजेताले भाग लिँदै आएकोमा अब भने नयाँ स्वरूपमा क्लब विश्वकप सञ्चालन हुने भएको हो । फिफाको काउन्सिल बैठकले २०२५ को जुन १५ देखि जुलाई १३ सम्म फिफा क्लब विश्वकपको आयोजना गर्ने निर्णय गरेको हो । यो क्लब विश्वकप अमेरिकामा आयोजना गरिने भएको छ । त्यसै गरी विश्वकपमा छनौट हुने मापदण्ड पनि फिफाले बनाएको छ । क्लब विश्वकपमा ६ वटै कन्फेडेरेसनका क्लबहरू प्रदर्शन र वरियताको आधारमा छनौट हुने भएका छन् । क्लब विश्वकपमा आयोजक…
Read More
लेबनानको सीमामा इजरायली सेना र हिजबुल्लाह समूहबिच गोली हानाहान

लेबनानको सीमामा इजरायली सेना र हिजबुल्लाह समूहबिच गोली हानाहान

तेल अहिव, २ पुस । इजरायल–लेबनान सीमामा फेरि गोलीवारि आदान प्रदान भएको छ ।   हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा गोलीवारि सुरु गरेको हो । हिजबुल्लाह समूहले सीमा नजिकै उत्तरी इजरायलको किबुट्ज हानिताको किनारमा इजरायली सेनालाई लक्षित गरेको र हताहत भएको बताएको छ। यसले इजरायली सैनिकहरूद्वारा सञ्चालित चौकीमा दोस्रो आक्रमणको दाबी पनि गरेको छ, जहाँ केही हताहत भएको पनि बताएको छ।   इजरायली सेनाले जवाफ दिँदै लेबनानमा हिजबुल्लाह पूर्वाधारमा प्रहार गरेको बताएको छ।   युद्ध सुरु भएदेखि सीमामा झडपहरू जारी छन्, जसमा झन्डै १०० हिजबुल्लाह लडाकु र कम्तीमा १५ नागरिकको…
Read More
सुपर लिग: काठमाडौँ र धनगढी बिचमा प्रतिस्पर्धा हुँदै

सुपर लिग: काठमाडौँ र धनगढी बिचमा प्रतिस्पर्धा हुँदै

काठमाडौँ, २ पुस । एनएसएल सुपर लिगमा आज दुई टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   जसअनुसार धनगढी फुटबल क्लब र काठमाडौँ राइजर्स बिचमा प्रतिस्पर्धा हुनेछ । हिजो स्थगित भएको सो खेल सोमवार हुन लागेको हो ।   त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ः०० बजेबाट सो खेल सुरु हुनेछ ।
Read More
अमेरिकामा झन्डै ७ लाख घरबार विहीन अवस्थामा

अमेरिकामा झन्डै ७ लाख घरबार विहीन अवस्थामा

वासिङ्टन डिसी, २ पुस । एक नयाँ सरकारी प्रतिवेदनले अमेरिकामा घरबारविहीनहरूको सङ्ख्या १२ प्रतिशतले बढेर रेकर्ड उच्च भएको खुलासा गरेको छ। चीनको समाचार एजेन्सी सिन्ह्वाले आवास तथा सहरी विकास विभागले गत शुक्रवार जारी गरेको प्रतिवेदनलाई उद्धृत गर्दै जनवरीमा देशभर करिब ६ लाख ५३ हजार मानिस घरबारविहीन भएको जनाएको छ । यो एक वर्ष पहिलेको तुलनामा ७०,६५० बढी हो । र, २००७ मा सर्वेक्षण सुरु भययताकै यो उच्च सङ्ख्या हो। प्रतिवेदनले अफ्रिकी–अमेरिकी जनसङ्ख्या अमेरिकामा कुल घरबारविहीन मानिसहरूको १३ प्रतिशत रहेको तर कुल घरबार विहीनहरूको ३७ प्रतिशत रहेको बताएको छ। यसले घरबार विहीनतामा सबैभन्दा ठुलो उछाल हिस्प्यानिकहरूमा देखिएको बताएको छ, जुन २०२२…
Read More
यी हुन गुगलमा धेरै खोजिएको खाना, जसमा आँपको अचार र पञ्चामृत पनि छन्

यी हुन गुगलमा धेरै खोजिएको खाना, जसमा आँपको अचार र पञ्चामृत पनि छन्

  नयाँ दिल्ली, २ पुस । सन् २०२३ सकिनै लागेको छ भने २०२४ लाई स्वागत गर्न हामी सबै तयारी अवस्थामा छौँ ।   वर्षको अन्त्य हुनु अघि यो वर्ष सबैभन्दा धेरै खोजी गरिएका रेसिपीहरूमा कुन–कुन नामहरू समावेश छन् भनेर जान्न चाहनुहुन्छ ? वास्तवमा गुगलले भर्खरै आफ्नो वर्ष २०२३ खोज रिपोर्ट जारी गरेको छ। जसमा यो वर्ष मानिसहरूले यी रेसिपीहरूलाई सबैभन्दा धेरै खोजेको देखाइएको छ। त्यसो भए हामीलाई थाहा पाउनुहोस् कि मानिसहरूले सन २०२३ मा गुगलमा सबैभन्दा धेरै खोजेका रेसिपीहरू कुन कुन हुन त ? १. आँपको अचार भारतमा, कुनै पनि खाना अचार बिना अधुरो छ। तर के तपाईँलाई थाहा छ…
Read More