16
Dec
काठमाडौँ, ३० मङ्सिर । फिफाको यस वर्षको उत्कृष्ट खेलाडी 'द वेस्ट' को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरिए पछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ । फिफाको अन्तिम तीनमा इर्लिंग हालाण्ड, किलीयन एम्बाप्पे र लियोनेल मेसी परे पछि धेरैले मेस्सीकाे सम्भावना देखाएका छन् । कारण, उनले गत वर्षको विश्वकप जिताउन ठुलो भूमिका खेलका थिए ।, फिफाले हरेक वर्ष प्रदान गर्ने द वेस्टको उपाधि यस वर्ष आगामी जनवरी १५ मा प्रदान गर्दछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्त २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ । सुरुमा यस अवार्डका लागि…