Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
April 2025 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: April 2025

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

काठमाडौँ, २  वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइनबाट दिने भएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि सो अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको । परीक्षा नियन्त्रक जोशीका अनुसार तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरू क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए । साथै, आगामी जेठ १५ गतेदेखि भने परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण…
Read More
काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका एक पठारजस्तै रूपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमण्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ। - प्रकाश रेग्मी परिचय हाव पृथ्वीमा रहेका सबै जीवजन्तु र वनस्पतिका लागि नभई नहुने कुरा हो। यसको अभावमा जीव र वनस्पति संसारको अस्तित्वको कल्पना गर्न सकिँदैन। विकसित परिवर्तित परिप्रेक्ष्यमा मानवीय अधिक क्रियाकलापका कारण हावाको प्राकृतिक संरचनामा विचलन आई मानवीय स्वास्थ्यमा प्रतिकूल असर हुने सम्भावना बढ्दै गएको छ। लेखनको क्रममा आफू प्रविधिले सम्पन्न मुलुकमा रहेकाले आफ्नो देशमा पनि त्यस्तै होला भन्ने कल्पना आउँदो रहेछ। अर्थात्…
Read More
सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

काठमाडौँ, २२ चैत । सजिवन अर्थात् ड्रमस्टिकलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ किनभने यसमा प्राकृतिक पोषक तत्त्व प्रशस्त हुन्छ। धेरै ठाउँमा यसलाई मोरिंगा पनि भनिन्छ। यसको नियमित सेवन गरेमा शरीरलाई अचम्मको फाइदा हुन्छ ।   सजिवन सामान्यतया तरकारीको रूपमा खाइन्छ तर यदि तपाईँले यसको सूप तयार गरी पिउनुभयो भने यसले अद्भुत स्वास्थ्य लाभहरू प्रदान गराउन सक्छ। हो, सजिवन सूपले धेरै रोगहरूबाट राहत प्रदान गर्न मद्दत गर्न सक्छ र स्वास्थ्य सुधार गर्न सक्छ। मेडिकल न्युज टुडेको रिपोर्ट अनुसार सजिवन पोषक तत्त्वले भरिपूर्ण तरकारी हो। यसमा भिटामिन सी, भिटामिन ए, भिटामिन ई, क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम र फाइबर प्रशस्त मात्रामा पाइन्छ। यसमा पाइने…
Read More
हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

यमन, २० चैत । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकाको सबैभन्दा ठुलो कारबाही जारी राखेको छ ।   यसैबिच हुथी विद्रोहीले अमेरिकाको एम–९ ड्रोन खसालेका छन् । यसलाई अमेरिकी सेनाको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त ड्रोन मानिन्छ। यो ड्रोनको मूल्य नेपाली ३ अर्ब ४० करोड भन्दा बढी पर्न जान्छ । स्थानीय मिडियाका अनुसार सोमबार अमेरिकाले यमनको आकाशमा यो ड्रोन प्रक्षेपण गरेको थियो, त्यसपछि हुथी लडाकुहरूले यो ड्रोन आक्रमण गरेका थिए। मिसाइल आक्रमणमा ड्रोन पुरै ध्वस्त भएको थियो।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले एक हुथी कमाण्डरलाई उद्धृत गर्दै भनेको छ कि यो ड्रोन आक्रमण मारिब प्रान्तमा भएको थियो, जुन तेल र ग्याँसका लागि प्रसिद्ध छ। हुथी…
Read More
आजबाट काठमाडौँ शिक्षक महासङ्घ पुनः सडक आन्दोलनमा

आजबाट काठमाडौँ शिक्षक महासङ्घ पुनः सडक आन्दोलनमा

काठमाडौँ, २० चैत । नेपाल शिक्षक महासङ्घले आज देखी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासङ्घले ‘काठमाडौँ जाऔँ अभियान’ सहित अनिश्चित कालीन शैक्षिक सडक आन्दोलन बुधवार देखी गर्न लागेको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राख्ने बताए । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री  अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ । आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी हुने उनको दाबी रहेको छ । हाल काठमाडौँ रहेका…
Read More