09
Jan
काठमाडौँ, २५ पुस । भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु हुन अब केही दिन मात्रै बाँकी रहेको छ । नदीको यो सङ्गममा डुब्नका लागि देश तथा विदेशका कुना–कुनाबाट यहाँ करोडौँ हिन्दु भक्तहरू आउने गर्दछन् । प्राचीन हिन्दु ग्रन्थहरूमा यो लगभग २ हजार वर्षदेखि चलिआएको प्रचलन हो । यति मात्र होइन कुम्भ मेलालाई हिन्दु धर्मको महान् पर्व पनि मानिन्छ । महाकुम्भ मेला धार्मिक कार्यक्रम मात्र होइन, यो मानव र ब्रह्माण्डबिचको सम्बन्धको अद्भुत सङ्गम भएको विश्वास गरिन्छ। सन २०२५ जनवरी १३ वाट सुरु हुने महाकुम्भले करोडौँ भक्तहरूलाई मात्र आकर्षित गर्दछ । यो मेलाले खगोलीय र वैज्ञानिक तथ्यहरूलाई पनि पष्ट पार्दछ। महाकुम्भ…