Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 7, 2025 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: January 7, 2025

पार्टी भित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन्: ओली

पार्टी भित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन्: ओली

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) ले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरू कायम नरहेको र सबै साथीहरू वर्तमान एमालेको भरभराउँदो पङ्क्ति भएको बताएका छन् । एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूहहरू कायम नरहेकाले त्यस्ता पूर्व समूहहरू खोज्नतिर नलाग्न आग्रह गरेका हुन्।   “एमालेमा अब कुनै पनि पूर्व समूहरु छैन । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’’, अध्यक्ष ओलीले भने, “हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो…
Read More
केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुंगा: प्रचण्ड

केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुंगा: प्रचण्ड

काठमाडौँ, २३ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन् ।   पार्टीको तीन दिनसम्म चलेको  बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताएका हुन्।   बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए।   बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशे ढुङ्गा बन्ने र  क्रम भङ्ग गरेको उनले जनाए । अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एकै दिन सुरु भएर एकै दिन सकिएको…
Read More
पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन लागेकामा बाबुरामको असहमति

पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन लागेकामा बाबुरामको असहमति

काठमाडौँ, २३ पुस । पूर्व राष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा फर्किन थाले पछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले प्रश्न उठाएका छन् ।   नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराइले संविधानको मूल मर्म विपरीत पूर्व राष्ट्रपति र उप राष्ट्रपति राजनीतिमा आउनु सुखद सन्देश नभएको बताएका हुन् ।   ‘पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन, यो हामीले सङ्घर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक  प्रणाली र संविधानको मूल अन्तर्वस्तुको रक्षा र विकासको विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै वहाँहरू दुवै ‘कम्युनिस्ट’ पृष्ठभूमिबाट आउनु भएकाले  वहाँहरू र वहाँहरूका पूर्व पार्टीहरू…
Read More
अत्यधिक रिस उठ्दा के गर्ने ?

अत्यधिक रिस उठ्दा के गर्ने ?

काठमाडौँ, २३ पुस । भनिन्छ रिस सम्बन्धको शत्रु हो । जब तपाई रिसाउनुहुन्छ वा रिसाउनुहुन्छ, चीज बिग्रन्छ मात्र होइन, रिसलाई तपाईँको स्वास्थ्यको लागि पनि हानिकारक मानिन्छ। मधुमेह, डिप्रेसन, उच्च रक्तचाप र अनिद्राजस्ता समस्याहरू अत्यधिक रिससँग सम्बन्धित रहेका छन्।   धेरै मानिसहरू एकदमै थोरै रिसाउँछन् र धेरै मानिसह यस्ता पनि हुन्छन्, जो धेरै सानो सानो कुरामा पनि अत्यधिक रिसाउँछन्। व्यक्तिगत जीवनमा रिसलाई परिवारका सदस्य वा साथीभाइले सहन्छ तर कार्यस्थलमा त्यसो गर्न गाह्रो हुन्छ। किनभने, सबैले रिस सहन सक्दैन ।   काममा अत्यधिक क्रोधले तपाईँको छवि बिगार्ने मात्र होइन, व्यावसायिक स्तरमा पनि समस्या बढाउन सक्छ। यस्तो अवस्थामा आफ्नो रिसलाई नियन्त्रण गर्नु निकै…
Read More
तेस्रो लिङ्गीको मृत्यु हुँदा किन रातमा मात्रै शव गाड्छन् र शवमा जुत्ताले हान्छन् ? 

तेस्रो लिङ्गीको मृत्यु हुँदा किन रातमा मात्रै शव गाड्छन् र शवमा जुत्ताले हान्छन् ? 

काठमाडौँ, २३ पुस । तेस्रो लिङ्गीहरूको संसार सबै हिसाबले आम मानिसभन्दा फरक छ। यी ती मानिसहरू हुन्, जो न महिला हुन्, न पुरुष हुन्, ती सामान्य भन्दा फरक हुन्छन् । सभ्य भाषामा यिनीहरूलाई तेस्रो लिङ्गी भनिन्छ।   हाम्रा हरेक खुसीमा सहभागी हुन यिनीहरू आउँछन्। हाम्रो लागि प्रार्थना गर्छन् । हिन्दु धर्ममा  तेस्रो लिङ्गीहरूको प्रार्थनामा ठुलो शक्ति हुन्छ भन्ने विश्वास गरिन्छ।   तर यी  तेस्रो लिङ्गीहरूको जीवनको बारेमा धेरै कम जानकारी उपलब्ध होला । त्यसैले आज हामी तपाईँलाई उनको अन्त्येष्टिसँग जोडिएको चकित पार्ने परम्पराको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । के तपाईँले कहिल्यै सोच्नुभएको छ…
Read More
 भूकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो

 भूकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो

काठमाडौँ - मङ्गलवार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ। पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको हो। चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्। उक्त भूकम्पमा परी सयौँ घाइते भएका छन्। दर्जनौँ घर,कार्यालय र भौतिक संरचनामा क्षति पुगेको छ।
Read More