Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
August 15, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: August 15, 2024

निगमले घटायो इन्धनको मूल्य

निगमले घटायो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजेल तथा मट्टितेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजेल तथा मट्टितेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।
Read More
कोलकत्ता: ‘प्रशिक्षार्थी डाक्टरको सामूहिक बलात्कार पछि हत्या’

कोलकत्ता: ‘प्रशिक्षार्थी डाक्टरको सामूहिक बलात्कार पछि हत्या’

कोलकोत्ता, ३१ साउन । कोलकाताको ट्रेनी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ खुलासा भएको छ ।   अखिल भारतीय सरकारी चिकित्सक सङ्घका अतिरिक्त सचिव डा‍‍. सुवर्ण गोस्वामीले पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै यो बलात्कार नभएर सामूहिक बलात्कार हुन सक्ने बताएकी छिन् ।   प्रशिक्षार्थी चिकित्सकको प्राइभेट पार्टबाट १५१ एमजी वीर्य भेटिएको बताउँदै उनले यो दाबी गरेकी हुन् । ‘कुनै पनि व्यक्तिसँग यति धेरै मात्रामा वीर्य हुन सक्दैन, बलात्कारको घटनामा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने सम्भावना छ ।’   प्रशिक्षार्थी डाक्टरको शव अर्धनग्न अवस्थामा फेला परेको थियो  । गत अगस्ट ९ मा आरजी कार मेडिकल कलेज तथा अस्पतालको सेमिनार हलमा प्रशिक्षार्थी…
Read More
चौबिस खर्ब ऋण [तिजि गीत]

चौबिस खर्ब ऋण [तिजि गीत]

  रवि पौडेल,  दक्षिण भारत पाण्डेचरि    शक्ति देखाई जनतालाई हेपेका छौ तिमिले त्यसको हिसाब पक्कै एक दिन लिन्छौँ हामीले ।। पावर देखाई नागरिकलाई अनागरिक बनायौ कम्युनिस्टको झन्डा बोकी डुङ गनायौ ।। सीमा मिच्दा भारतले टुलुटुलु हेर्दर्छाै विदेशी प्रभु सँग लाचार बन्दछौ ।। ठाउँ ठाउँमा छिमेकीले  दादागिरी गरेको हाम्रो देशको शासक छ ज्युँदै मरेको ।। देशको ऋण बढाएर चौबिस खर्ब पुर्यायाै जनताको जनजीवन बेहाल बनायौ ।। युवा जति खाडी पठाई देशमा शासन गर्दछौ आफ्नै आमा बेची तिमले   पेट भर्दछौ ।। सरकारी जग्गा जमिन हड्पेका छौ तिमिले जनताले देखेका छन् आफ्नै आँखाले ।। सिमानामा सुरक्षा दिन तिमीले सकेनौँ जनताको अवस्था झन्…
Read More