
12
Jun
काठमाडौँ । पछिल्लो दशक वा सोभन्दा बढी समयदेखि, दुबईले आफ्ना मेगा प्रोजेक्टहरूका साथ विश्वलाई चकित पार्दै आएको छ । संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा होस्, संसारको सबैभन्दा स्मार्ट होटेल बुर्ज अल अरब होस् वा दुबईको समुद्र तट नजिकै विकसित कृत्रिम पाम आइल्याण्ड होस् । तर, दुबईमा एउटा अर्बौँ डलरको योजना भने अलपत्र परेको छ । यो परियोजना २६० साना टापुहरूको नेटवर्क हो, जुन संसारका सबै महाद्वीपहरूको आकारमा विकसित गरिएको छ । यस टापु समूहमा काम सुरु भएको बिस वर्षभन्दा बढी भइसकेको छ । तर यो विश्व टापु अहिलेसम्म सम्पन्न हुन सकेको छैन । यो टापु समूह किन विकास गरिएको थियो ? द…